Rajjit ✍ 🇳🇵

174.2K posts

Rajjit ✍ 🇳🇵 banner
Rajjit ✍ 🇳🇵

Rajjit ✍ 🇳🇵

@RajjitC

Former Production Planner/Manager,@ film industry,https://t.co/qNIJVPrRa3 https://t.co/IzMv4sVvli

kathmandu-12,nepal 가입일 Kasım 2019
2.5K 팔로잉17.8K 팔로워
고정된 트윗
Rajjit ✍ 🇳🇵
Rajjit ✍ 🇳🇵@RajjitC·
From Kathmandu to Hollywood Nepali: Selfie King | Prakash | Pujaar Sarki | Mahabhoj Hindi: Unchai | The Casino T-Series: Music Video South: Jack | Tyson Naidu Hollywood: Fracture Stories don’t need borders. I just build them.
English
2
13
27
10.8K
Rajjit ✍ 🇳🇵 리트윗함
Uꜱʜᴀ Kᴀʀᴋɪ
Uꜱʜᴀ Kᴀʀᴋɪ@Ushakarki143·
यदि मानिसहरूले बुझ्न सके भने, सबै खुशी र सन्तुष्टि बाहिरबाट होइन, भित्रबाट—हाम्रो दिमाग, मन र आत्माबाट आउँछ। यदि तपाईं बाहिर—रूप, हैसियत, पैसा वा अन्य कुरामा—खोज्न जानुहुन्छ भने, साथी, सम्झनुहोस्: साँचो आनन्द भनेको एउटा मिठो मन भएको मानिसलाई माया गर्नु, उसको साथमा मुस्कुराउनु र उसको उपस्थितिको न्यानोपन महसुस गर्नु हो। कसैको रङ कस्तो छ, हैसियत कस्तो छ वा कति पैसा छ भन्ने कुरा महत्त्वपूर्ण हुँदैन। त्यसैले कृपया समझदार बनौँ, अरूलाई छिट्टै आँकलन गर्ने बानी छोडौँ र हरेक मानिसभित्र रहेको प्रेमलाई देख्ने प्रयास गरौँ।👏
NE
1
13
24
464
Rajjit ✍ 🇳🇵 리트윗함
क्षितिज🌌
क्षितिज🌌@Badal_poudel_·
जीवनलाई गाह्रो बनाउने कुरा धेरै हुँदैन, हामीले सोच्ने तरिका नै जीवनलाई गाह्रो वा सजिलो बनाउँछ। शान्त मन, सकारात्मक सोच र सन्तुलित जीवनशैली नै साँचो खुशीको रहस्य हो 🌿 #शुभप्रभात ☕️☕️🙏🔱🕉📿🔥
NE
4
19
47
732
Rajjit ✍ 🇳🇵 리트윗함
💘आशिका शर्मा 💘
फुलहरु पनि हावासँगै झर्छन पातहरु जस्तै झरे आफ्नो कथा आफैंमा हराउँछ आशा पनि हराउँदै जान्छन् फुल फुल्छन्🌺 फुलको जिन्दगी सानो छ छोटो छ तर त्यसको सुन्दरता र अर्थ शब्द भन्दा धेरै बढी हुने रहेछ बुझ्नु फूलहरू हेर्दा मन शान्त हुन्छ अलिकति उदास पनि सायद जिन्दगी पनि एस्तै त हो..🙏🌷💜
NE
5
21
41
605
Rajjit ✍ 🇳🇵 리트윗함
प्रतिक
प्रतिक@Shreyash311·
~गजल✍️😢💔 तिमि किरण बनेर निस्कियौ बादल बाट मलाइ साह्रै मन परेकी हौ त्यहि पल बाट बुझिराख यो तिमि प्रतिको मेरो भावना हो जसलाई आज पोखिरहेको छु गजल बाट यहाँ धनिले पथ्थर पुज्यो भोको पेट पुजेन खै अब त के आशा राख्नु र महल बाट!)
NE
0
10
21
640
Rajjit ✍ 🇳🇵 리트윗함
लता न्यौपाने
थोरै जिवन थोरै रहर थोरै सपना अनि ..धेरै बाध्यता
NE
2
12
34
1.4K
Rajjit ✍ 🇳🇵 리트윗함
सुष्मा आचार्य💖
मानिसहरू आफूले कहिल्यै अरुलाइ निष्पक्ष गर्दैन तर अरूबाट सधैं न्यायको अपेक्षा गर्छ । शुभबिहानी शुभदिनरहोस्🌺❣️
NE
4
9
24
418
Rajjit ✍ 🇳🇵 리트윗함
🇳🇵गाम्ले केटाे🇳🇵
सायद नपक्रेकाे भए हस्पिटलमा हैन घरमा हुन्थे..............नाैटंकी पहिले पनि थिए अझै पनि छ!!!
NE
0
2
12
543
Rajjit ✍ 🇳🇵 리트윗함
सुर्य मगर(✍अज्ञात सायर✍)
मलाई निच देखाएर खुसी मिल्यो होलानी च्यातिएको त्यो मन बल्ल सिल्यो होलानी मेरो मौनतालाई हार सम्झने गल्ति नगर्नु है, म उजाडिदा उता बसन्तको फूल खिल्यो होलानी। #शुभ_प्रभात_वंदन #शुभबिहानी
NE
7
18
37
644
Rajjit ✍ 🇳🇵 리트윗함
Raj Bhujel
Raj Bhujel@Rajbhujel17·
विश्वास नै गर्नु छ भने, बालेनलाई जनताले गरे जस्तै गर ... !!!❣️🙏
NE
1
5
19
638
Rajjit ✍ 🇳🇵
Rajjit ✍ 🇳🇵@RajjitC·
तिम्रो रुपले आँखा मात्र तान्छ, तर तिम्रो समर्पणले मेरो मन बाँधिदिन्छ। सायद त्यसैले त,म तिम्रो सुन्दरतामा होइन, तिम्रो निस्वार्थ मायामा पागल छु। ❤️ #म_अनि_मेरो_भावना
NE
5
24
55
1K
Rajjit ✍ 🇳🇵 리트윗함
Na~zo💗
Na~zo💗@Ms_khatoon8·
कस्तो छ होला त्यो ठाउँ , जहा हजुर म बिना रमाइ राख्नु भएको छ?
NE
0
1
12
650
Rajjit ✍ 🇳🇵 리트윗함
Uꜱʜᴀ Kᴀʀᴋɪ
Uꜱʜᴀ Kᴀʀᴋɪ@Ushakarki143·
शब्दले जति वजन बोकेको हुन्छ, मौनताले त्यति नै गम्भीरता लुकाएको हुन्छ, सबै कुरा बोलेरै जितिन्छ भन्नू भ्रम मात्र हो!! #शुभ_प्रभात☕️🙏❤️
NE
15
30
65
1.2K
Rajjit ✍ 🇳🇵 리트윗함
Evidence👰
Evidence👰@SakkshiTiwari·
हालत ले खायो अनुहारको मुस्कान नत्र जहा मेरो उपस्थित हुन्थ्यो त्यहा रौनक छाउने गर्थ्यो..☺️ #शुभ_प्रभात_वंदन #शुभदिन ☕️🌺
NE
7
12
28
402
Rajjit ✍ 🇳🇵 리트윗함
प्रतिक
प्रतिक@Shreyash311·
~गजल कहाँ पुगे म कहाँ आए त्यो याद छैन कहिले भेटिए कहिले हराए याद छैन बरू गजल कति लेखे गनेर भन्न सक्छु नसोध फोटो कति फटाए याद छैन अझै भेटिन्छन मेरो कथा सुन्न खोज्ने मैले कसलाई के सुनाए त्यो याद छैन सम्झिन्छू तिमिले दिएको थुप्रै वाचाहरू तर कसम भने कति खाए त्यो थाहा छैन!)
NE
1
8
17
454
Rajjit ✍ 🇳🇵 리트윗함
सुष्मा आचार्य💖
जीवनमा संघर्ष नगर्ने मान्छे सफल हुँदैन। आज थाकेको जस्तो लागेतापनि रोकिनु हुँदैन। किनकि हार मान्नेहरू कहिल्यै जित्दैनन्, र जित्नेहरू कहिल्यै हार मान्दैनन्। हामी अहिले जहाँ छौ, त्यो अन्तिम होइन… यो त सुरुवात हो। आफूलाई विश्वास गरौ हामी सक्छौ भनेर शुभप्रभात ❣️🌺🍮
NE
13
17
43
930
Rajjit ✍ 🇳🇵 리트윗함
💘आशिका शर्मा 💘
बशन्त ऋतु फुलहरु चुपचाप फुल्छन् कुनै आवाज बिना कुनै गुनासो बिना फुलहरुले केही दिनका लागि संसारलाई सुन्दर बनाउँछन् अनि फेरि चुपचाप हराउँछन् यी फूलहरू 🌸 ले मलाई सधैं सम्झाउँछन् सुन्दरता सधैं रहँदैन तर त्यसले छोडेको अनुभूति भने धेरै गहिरो र लामो हुन्छ जिन्दगी पनि एस्तै त हो..🙏🌷
NE
6
25
58
1.2K
Rajjit ✍ 🇳🇵 리트윗함
Evidence👰
Evidence👰@SakkshiTiwari·
मन कोमल छ अनि अनियन्त्रित पनि आफैमा नजरबन्द छु, आफुलाइ आफ्नै काबुमा राख्न कठिन भएको छ #शुभबिहानि ☕️🌸
NE
3
9
31
911
Rajjit ✍ 🇳🇵 리트윗함
पोखरेली🇳🇵
"आजभोली सबै मान्छेलाई प्राय हरेक चिजको मुल्य थाहा हुन्छ तर त्यसको महत्व थाहा हुंदैन।" #शुभ_प्रभात 🌻☕️ #शुभ_दिन 🙏😍🌹
NE
10
19
72
1.6K
Rajjit ✍ 🇳🇵 리트윗함
मैसाब🌸💫
मैसाब🌸💫@bluesky313_·
केही बोल्न मन लाग्दैन, केही सुन्न पनि मन लाग्दैन। मन भित्रको चिच्चाहट मात्र बाँकी छ... शुभबिहानी ☕🌷🙏🏼
NE
8
11
65
1.5K