Real Enemee
131.1K posts

Real Enemee
@RealEnemeee
मेरो सबै कुरा हावा हुन सिरियस नलिनु होला;)
Nepal, पागलपुर 가입일 Ekim 2016
5.4K 팔로잉8.4K 팔로워

इशन पान्डे को पनि अर्धसतक आयो !!
यस्ता नाथे अर्धसतक त कति बनाइन्च कति भो त
#PMCup
NE

दिपेन्द्र सिङ ऎरी र कुशल भुर्तेल किन PM Cup नखेलेको हो ?
PM Cup भन्दा आफ्नो लेभल माथी भएर हो कि घरायसी कारण हो कि इन्जुरी भएर हो ????
@SubasTheOne_ दाइ 🤔
NE

@RealEnemeee @SubasTheOne_ अस्ति एपीएफसँग ४ मै आउट भो । आज गेम होला बरु हेर्नुस् दाइ
NE

@_dejabhu @SubasTheOne_ ए होर तपाई ले अन्दाजितिकारिता कहिले सम्म गर्नी हो जिमु 😂 दाइ ! तेहि अहिलेसम्म एउटा नि गेम मा नदेखेर सोधिराछु
NE

उहाँ को रिपोर्ट चुनाव अगाडि नै यसरी आएको भए चुनावी नतिजा के हुन्तो होला म अहिले सोचिरहेको छु 😂
Subin Bishwakarma@lute2057
लाइभ रिपोर्टिङ गरेको अनुभवले भन्छु- सिंहदरबार सेनाले जलाएको हो। सर्वोच्च अदालत, राष्ट्रपति भवन, शीतल निवास, व्यापारीका गोदाम, पार्टी कार्यालय, निजी घरहरू, भाटभटेनी, कान्तिपुर, हिल्टन, हायातहरू सेनाको सहयोगमा रास्वपा, राप्रपा, हामी नेपाललगायतले जलाए।
NE

हो हो 😂
उहाँ कै छानबिन लाई मानेर तत्काल कार्वाही गरौ ती जलाउने लाई !
Subin Bishwakarma@lute2057
लाइभ रिपोर्टिङ गरेको अनुभवले भन्छु- सिंहदरबार सेनाले जलाएको हो। सर्वोच्च अदालत, राष्ट्रपति भवन, शीतल निवास, व्यापारीका गोदाम, पार्टी कार्यालय, निजी घरहरू, भाटभटेनी, कान्तिपुर, हिल्टन, हायातहरू सेनाको सहयोगमा रास्वपा, राप्रपा, हामी नेपाललगायतले जलाए।
NE

आफ्नो धर्म मान्दा के को टाउको दुखाइ हो फेरि!
कसैले छालाको बेल्ट लगाएर आफ्नो बाबुको कृयाकर्म गर्दा नि आपत्ती थ्यो
अहिले धर्म मान्दा नि आपत्ती छ चाहिएको केहो तपाईं हरुलाइ? 🤔🤔🤔
Ravi Mishra@rabimishra
कुनै व्यक्ति विशेषको अन्धविश्वासको बोझ राज्यलाई बोकाउन हुँदैन। समय पुरै मदहोशीमा लठ्ठिएको बेला यो रमाइलो लाग्न सक्छ, तर यसले राम्रो गर्दैन।
NE



