राजनीतिशास्त्री डा. चन्द्रदेव भट्टको विश्लेषणमा राजनीतिमा रूपान्तरण र पुस्तान्तरणको वर्ष मात्र नभएर राज्यको औकात बताएको वर्ष हो । अनि, राजनीतिमा जे गरे पनि हुन्छ भन्ने दलीय मनोविज्ञानमाथि थप्पड लगाएको वर्ष पनि हो ।
shilapatra.com/detail/183455
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ जुडाका अन्दाजी ४५ वर्षीय प्रकाशबहादुर सिंह महाकाली नदीमा नुहाउने क्रममा आज बेपत्ता भएका छन् ।
shilapatra.com/detail/183471
सरकारले युवा-केन्द्रित जनसांख्यिक लाभांशलाई आर्थिक रूपान्तरणमा उपयोग गरी नेपाललाई मध्यम आय भएकाे मुलुकमा स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएको छ ।
shilapatra.com/detail/183469
शासकीय सुधारका लागि विभिन्न १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रमा गैरआवासीय नेपालीलाई नागरिकताको निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
shilapatra.com/detail/183461
गोंगबु नयाँ बसपार्क क्षेत्रमा आफ्नो जीवनी महावीर पुन, सम्झना, सपना र अविरल यात्रा पुस्तक बेच्दै महावीर पुन | Mahabir Pun |
भिडियो : नेपाल फोटो लाइब्रेरी