WHO Nepal

5K posts

WHO Nepal banner
WHO Nepal

WHO Nepal

@WHONepal

Official Twitter account of @WHO Country Office for Nepal, follow @WHO and @WHOSEARO for more updates. ‍️

Nepal 가입일 Aralık 2020
151 팔로잉5.9K 팔로워
WHO Nepal
WHO Nepal@WHONepal·
👧👦✅ पहिलेको तुलनामा अहिले धेरै रोगहरू विरुद्धका खोपहरू उपलब्ध छन्, जसले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाई उनीहरूलाई अझ सुरक्षित बनाएको छ। बालबालिकाको स्वास्थ्य सुरक्षामा खोप सेवाले पुर्‍याइरहेको योगदानबारे एक अभिभावकको अनुभव सुनौं। #WorldImmunizationWeek #Nepal
NE
0
0
0
12
WHO Nepal
WHO Nepal@WHONepal·
🤔 के तपाईंलाई थाहा छ? करिब ५ मध्ये एक शिशुले अझै पनि भ्यागुते रोग, लहरे खोकी र धुनुष्टङ्कारविरुद्धको खोप लगाउँदैनन्। #WorldImmunizationWeek #VaccinesSaveLives #ImmunizationForAll #Nepal
WHO Nepal tweet mediaWHO Nepal tweet mediaWHO Nepal tweet mediaWHO Nepal tweet media
NE
0
1
2
43
WHO Nepal
WHO Nepal@WHONepal·
🦟 यदि तपाईं औलोको उच्च जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नु हुन्छ वा हालै त्यस्ता क्षेत्रमा यात्रा गर्नुभएको छ भने सचेत रहनुहोस्। ⚠️ लक्षणहरू पहिचान गर्नुहोस् 🔬 औलो परीक्षण गराउनुहोस् 💊 समयमै उपचार लिनुहोस् #WorldMalariaDay #EndMalaria #Malaria #Nepal
NE
0
0
2
57
WHO Nepal
WHO Nepal@WHONepal·
✅ आफैं पोलियोबाट प्रभावित भएकाले खोपको महत्व राम्रोसँग बुझ्नु भएकी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले सबै अभिभावकलाई राष्ट्रिय खोप तालिका अनुसार आफ्ना बालबालिकालाई 👧👦 सबै खोपको पूर्ण मात्रा लगाउन अनुरोध गर्नुभएको छ। #WorldImmunizationWeek #Immunization #Polio #Nepal
NE
0
0
0
97
WHO Nepal
WHO Nepal@WHONepal·
🦟🚫 औलो अन्त्य गर्नु भनेको स्वस्थ जीवन, सुरक्षित समुदाय र सुदृढ अर्थतन्त्र सुनिश्चित गर्नु हो । औलो अन्त्यका लागि हातेमालो गरौं । #WorldMalariaDay #EndMalaria #Malaria #Nepal
WHO Nepal tweet mediaWHO Nepal tweet mediaWHO Nepal tweet mediaWHO Nepal tweet media
NE
0
0
2
51
WHO Nepal
WHO Nepal@WHONepal·
🦟🚫 औलो रोकथाम गर्न सकिन्छ र यो उपचार गर्न सकिने रोग हो 💡 लक्षणहरू चिन्नुहोस्, रोकथामका उपाय अपनाउनुहोस्, र लक्षण देखिएमा स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस्। #WorldMalariaDay #EndMalaria #Malaria #Nepal
WHO Nepal tweet mediaWHO Nepal tweet mediaWHO Nepal tweet mediaWHO Nepal tweet media
NE
0
0
1
49
WHO Nepal
WHO Nepal@WHONepal·
🦟🚫 On #WorldMalariaDay, @WHONepal Rep, a.i., 🇳🇵 calls for strengthened surveillance, timely diagnosis and treatment, and protection of high-risk populations through coordinated action at all levels to accelerate #Nepal’s path towards a #malaria-free future. #EndMalaria
WHO Nepal tweet mediaWHO Nepal tweet mediaWHO Nepal tweet media
English
0
0
4
60
WHO Nepal
WHO Nepal@WHONepal·
देशका 🇳🇵 विभिन्न भागमा तापक्रम ☀ बढेसँगै तातो हावा 'लू' पनि बढ्ने सम्भावना छ । सतर्क रहनुहोस्, लक्षणहरुको ख्याल गर्नुहोस् र साबधानी अपनाउनुहोस् 🙏 #Heatwave #Nepal
WHO Nepal tweet media
NE
0
0
4
92
WHO Nepal
WHO Nepal@WHONepal·
नेपालमा 🇳🇵 पाइने सर्पहरु मध्ये गोमन, राजगोमन, करेत, मुगा, बाघे जस्ता सर्पहरु विषालु सर्पमा 🐍 गनिन्छन् । यस्तोमा सर्पको टोकाइबाट बच्न र टोकिहाले के गर्ने भन्नेबारे जान्नु र सचेत रहनु एकदमै जरुरी छ 🔗 who.int/Nepal #Snakebite #Heatwaves #Monsoon #Nepal
WHO Nepal tweet media
NE
0
0
0
74
WHO Nepal
WHO Nepal@WHONepal·
गर्मीमा ☀ तातो हावा 'लू' बाट जोगिन केही उपायहरु #Heatwave #Nepal
WHO Nepal tweet media
NE
0
0
2
97
WHO Nepal
WHO Nepal@WHONepal·
देशका 🇳🇵 विभिन्न भागमा तापक्रम ☀ बढेसँगै तातो हावा 'लू' पनि बढ्ने सम्भावना छ । सतर्क रहनुहोस्, लक्षणहरुको ख्याल गर्नुहोस् र साबधानी अपनाउनुहोस् 🙏 #Heatwave #Nepal
WHO Nepal tweet mediaWHO Nepal tweet mediaWHO Nepal tweet mediaWHO Nepal tweet media
NE
0
0
1
65
WHO Nepal
WHO Nepal@WHONepal·
📢 सूचना! सूचना! सूचना 👉 आज बैशाख ६ गते र भोलि ७ गते, देशैभरि ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइँदैछ। थप जानकारीका लागि: महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्नुहोस्। स्रोत: @NHEICCNepal
WHO Nepal tweet media
NE
0
0
2
77
WHO Nepal
WHO Nepal@WHONepal·
Today a joint @UN_Nepal delegation met with Nepal's Health Minister. Acting @WHONepal Rep. Dr Allison Gocotano emphasized WHO’s longstanding partnership with Nepal, reaffirming the Organization’s commitment to working closely with the govt & partners to achieve health for all.
WHO Nepal tweet mediaWHO Nepal tweet media
English
0
1
11
314
WHO Nepal 리트윗함
World Health Organization (WHO)
Wellness is active, not passive. It's the choices we make today, and every day that shape our health. On this International Wellness Day, what choice will you make?
English
19
38
126
40.3K
WHO Nepal
WHO Nepal@WHONepal·
वैशाख महिना: खोप महिना ! स्वास्थ्यपूर्ण भविष्यतर्फको पहिलो पाइला चालौं 👍 आउनुहोस्, आफ्ना बालबालिकाको समयमै खोप लगाएर सुरक्षित नेपाल निर्माण गरौं। स्रोत: @NHEICCNepal, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय #VaccinesWork #Immunization #Nepal
WHO Nepal tweet media
NE
0
1
4
107