Brabim Kumar

5.5K posts

Brabim Kumar banner
Brabim Kumar

Brabim Kumar

@brabimkumar

Observer (RTs and Likes ≠ Endorsements. Opinion=Personal)

가입일 Kasım 2011
538 팔로잉5.5K 팔로워
Brabim Kumar
Brabim Kumar@brabimkumar·
किन प्रत्येक १०-१५ वर्षमा ठूला-ठूला आन्दोलन हुन्छन् नेपालमा? यसको पछाडिको कारण के-के होलान्? आजको @ekantipur_com मेरो विचार। लेखको लिङ्क कमेन्टमा !
Brabim Kumar tweet media
NE
1
0
3
67
Brabim Kumar 리트윗함
Kantipur
Kantipur@ekantipur_com·
जब लोकतन्त्र औपचारिक प्रक्रिया र आवधिक चुनावमा सीमित भई जनजीवनमा अर्थपूर्ण परिवर्तन ल्याउन असफल हुन्छ, तब युवाले लोकतन्त्रकै दायराभित्र बसेर पनि त्यसको अभ्यासमाथि प्रश्न उठाउन विद्रोह र प्रतिरोधहरू भइरहन्छन् । @brabimkumar ekantipur.com/opinion/2026/0…
NE
0
1
2
692
Brabim Kumar
Brabim Kumar@brabimkumar·
"Never doubt that a small group of thoughtful, committed citizens can change the world; indeed, it’s the only thing that ever has.” - Margaret Mead
Brabim Kumar tweet media
English
0
1
2
272
Brabim Kumar
Brabim Kumar@brabimkumar·
Dear Nepali Gen Z, We have failed you as a generation.
Brabim Kumar tweet media
English
0
1
1
157
Brabim Kumar
Brabim Kumar@brabimkumar·
भन्न बाँकी थियो एउटै कुरा अन्तिममा– “आमा, माफ गरिदेऊ मलाई, तर कहिल्यै माफ नगर्नू यो सरकारलाई।”
Brabim Kumar tweet media
NE
0
1
1
107
Brabim Kumar
Brabim Kumar@brabimkumar·
भन्न बाँकी थियो एउटै कुरा अन्तिममा– “आमा, माफ गरिदेऊ मलाई, तर कहिल्यै माफ नगर्नू यो सरकारलाई।”
NE
1
3
4
227
Brabim Kumar
Brabim Kumar@brabimkumar·
"अक्करमा युवा आन्दोलन" ७ बर्ष अगाडी आजको दिन एस्तो लेखिएको थिएछ !
Brabim Kumar tweet media
NE
1
0
2
242
Brabim Kumar 리트윗함
binod bikram kc
binod bikram kc@binodbikramkc·
@brabimkumar writes : "फर्केका श्रमिक र युवालाई राज्यले सोध्दैन– ‘विदेशमा के गर्‍यौ, कति दुःख पायौ, के सीप सिक्यौ ?’ हेर्दाखेरि बिम्बात्मक लागे पनि फर्कने प्रत्येकलाई मेटल फ्रिको चक्करमा नांगेझार पारेर राज्यले सोधिरहेको भान हुन्छ– ‘के खान फर्केको ?’" ekantipur.com/opinion/2024/0…
NE
2
1
4
164
Brabim Kumar 리트윗함
Kantipur
Kantipur@ekantipur_com·
जनसांख्यिक बोनसको तथ्यांकलाई आधार मानेर केही अर्थशास्त्रीले आर्थिक विकास र समृद्धिको ललिपप बााडिरहेकै छन् । समस्याको गहिराइ बुझेर दिगो नीतिगत पहल लिनुभन्दा तत्काल घोषणा र निर्देशनको तदर्थवादी समाधान नै नेपाली राज्यको मौलिक पहिचान बनेको छ । @brabimkumar ekantipur.com/opinion/2024/0…
NE
4
4
15
2.5K