1 0 2 6

275 posts

1 0 2 6 banner
1 0 2 6

1 0 2 6

@wonotusix

super ambidextrous- I can clap with both hands • El Hopaness Romtic

가입일 Nisan 2009
90 팔로잉40 팔로워
1 0 2 6
1 0 2 6@wonotusix·
@DevkotaMysti खै त सम्पत्ति विवरण ? 😂🤣😂
NE
1
0
0
379
Mystica Devkota
Mystica Devkota@DevkotaMysti·
हुनेवाला गृहमन्त्री 😎
Mystica Devkota tweet media
NE
54
1
77
9.4K
1 0 2 6
1 0 2 6@wonotusix·
@bishodip GenZ आन्दोलनमा पानी बाँढ्ने यही हो भन्ने Narrative आउला है। चेतना भया।
NE
1
0
0
21
Bishodip
Bishodip@bishodip·
छोड तेरो दाइले हार्ली चलाउछ। 😂🤣
Bishodip tweet media
NE
15
1
43
2.6K
1 0 2 6 리트윗함
सुभाष
सुभाष@aasubash·
देश खरानी बनाएको विदेशी एजेन्टले मात्र होइन, मिडिया सन्चालक / टक शो सन्चालक र कथित विश्लेषकहरूले देशलाई अशान्त बनाइरहेका छन् । नेताहरूको कमजोरी स्पष्ट छ, तर देशलाई खरानी बनाउने सबै भन्दा ठुलो हात मिडिया भित्र नै लुकेका छन् !!!
NE
0
1
1
31
1 0 2 6
1 0 2 6@wonotusix·
हामी बुढाखाडाले GenZ को मर्म र तौर तरिका बुझ्न जरूरी देखियो । उदाहरणको लागी - "आन्दोलनमा तोडफोड गरेका GenZ हरु आफैँ surrender नगरेमा पक्राउ परेकाहरुलाई कारवाही स्वरुप tattoo हरु कालो मसीले छोपिनेछ" भनि सुचना जारी गर्‍यो भने आधा भन्दा बढि त आफैँ surrender गर्थे होला । 🤣😂🤣😂
NE
2
2
5
617
1 0 2 6 리트윗함
Rabindra Mishra
Rabindra Mishra@RabindraMishra·
आज विहानै मनमा मिडियाबारे आएका कुरा: १- जुन दिन नेताको घरमा कोठा भरीभरी नोटका खात जलेको भनिएको भिडियो सार्वजनिक भयो, प्रमुख मिडियाले त्यसको समाचार सम्प्रेषण गर्नुपर्थ्यो कि पर्थेन? त्यसको 'फलोअप' गर्नु पर्थ्यो कि पर्थेन? जुन मिडियाले गरे, ती स्तुत्य छन्। आम सर्वसाधारण मूलत: युट्यूबरहरूमा भर पर्नु पर्यो। २- ती जलेका नोटका डङ्गुरहरू पत्रकारिताको दृष्टिकोणबाट 'व्यानर हेडलाइन' को सामग्री हो कि होइन? कतिवटा प्रमुख अनलाइन, न-अनलाइन मिडियाले त्यसलाई महत्वका साथ छापे, कसैले याद गरेको छ? ३- एक-दुईजनाले प्रमाणबिना भनेको भरमा 'राजाले गैँडा बेचेर खाए' भन्ने मिडियाहरू स्पष्टैरूपमा देखिएको त्यति ठूलो समाचारबारे किन मौन बसे होलान्? ४- मेरो निष्कर्ष: गत २० वर्षमा यो देश, राज्य र समाजलाई जे-जति क्षति पुगेको भए पनि उनीहरूलाई 'महान गणतन्त्र' जोगाउनु छ। त्यत्ति हो। देश बरू पतन भए होस्, गणतन्त्र चाहिँ चाहियो। गणतन्त्र जोगाउन खोज्द, देश बर्बाद भएर लोकतन्त्र/प्रजातन्त्र समेत जाने स्थिति नआओस् -- त्यति चाहिँ ख्याल गरिदिनुहोला। त्यो बेलामा पनि मलाई नै गाली गरेर नबसिदिनुहोला। तपाईँहरू सबैको जय होस् - नेपालको जय होस्। धन्यवाद!
NE
16
75
298
21.6K
1 0 2 6 리트윗함
Sama Thapa
Sama Thapa@samathapa·
अरु बेला त यहाँ बिचार र सुझाव दिनेको बाढी आउथ्यो त, आज देश यति कठिन मोडमा पुग्दा कहाँ गए opinion maker? ठूला पत्रकार? नागरिक समाजका अगुवा, बुद्धिजीवी ? सजिलो समयमा त जो पनि बोल्छ, खास चाहिने समयमा मौन बस्नेलाई ईतिहासले सधैं सम्झनेछ# Saveconstituion.#संविधानबाट‌ निकास
NE
70
94
397
23.3K
1 0 2 6
1 0 2 6@wonotusix·
@bishodip Hahaha यस्तो idea नदिऊँ दाजु । फेरी एउटा निकाय बनाएर $299,000 प्रति गोटा किन्देला 😂🤣😄
NE
1
0
0
12
Bishodip
Bishodip@bishodip·
I think we need this kit to fix it.😂
Bishodip tweet media
English
1
1
3
489
1 0 2 6 리트윗함
गौरव
गौरव@gpokhrel·
कुलिङ पिरियड भन्ने चीज सकिया हो ? जे भो भइहाल्यो अब अघि बढौं , कति पुरानो उगमा अल्झिरहनु भन्ने त भा हैन नि हामी सबैलाई ? हामी यस्तै त हो नि ब्रो ;))
NE
3
2
12
1.4K
1 0 2 6
1 0 2 6@wonotusix·
@DevkotaMysti अस्तिनै तर यो review ले चाँही आज रुवायो 😭😭😭
NE
1
0
1
15
1 0 2 6
1 0 2 6@wonotusix·
The movie might touch your heart, but the review will make your eyes water.😂😂😭😭 "Kafle is calm, delicate. His cherish is not dangerous, it develops like greenery." superkanchan.com/entertainment/…
English
1
0
1
128
1 0 2 6
1 0 2 6@wonotusix·
@bishodip घर अगाडी Jaecoo को हर्न सुनेन छ दाजुले ,😂🤣😂
NE
1
0
0
116
Bishodip
Bishodip@bishodip·
यो चाहिँ दामी रेछ। 😲 येतातिर लाग्नु पर्ला अब । 🥁
Bishodip tweet media
NE
14
0
26
4.2K
1 0 2 6 리트윗함
Bishodip
Bishodip@bishodip·
साल्केटोलाई पनि गार्हो छ, दिउँसो मन्त्रीले गालि गरे, अहिले जनता सबैले, उता भेनाले पनि गाली गरे होलान, फेरि मन्त्रीले पनि भ्याए कि? गार्हो छ के गार्हो 😂🤣
NE
0
5
45
3.8K
1 0 2 6
1 0 2 6@wonotusix·
Marcos (2024): 145 minutes long cigar commercial.
Français
0
0
0
29
1 0 2 6
1 0 2 6@wonotusix·
@DevkotaMysti That's right. Next time flip that finger to the dentist. (Unless it's a dentistess... Hehe)
English
1
0
1
26
Mystica Devkota
Mystica Devkota@DevkotaMysti·
Women do not need to be polite to someone who is making them feel uncomfortable...
Mystica Devkota tweet media
English
1
0
3
887
1 0 2 6 리트윗함
Salokya
Salokya@salokya·
डिस्क्लेमर: यस ऐनका कुनै पनि बुँदा पढिसकेपछि हाँस्नुभयो भने यो ऐन अन्तर्गत तपाईंसँग ५० हजार जरिवाना असुल गरिनेछ। 😜 mysansar.com/2025/01/52195/
NE
8
56
173
12.6K
1 0 2 6
1 0 2 6@wonotusix·
@bishodip आज डायरीमा दाईलाई बबाल गाली लेख्ने भएँ। 😂🤣
NE
0
0
0
6
Bishodip
Bishodip@bishodip·
@wonotusix माराच १०३६ होला 🤣
MR
1
0
0
70
1 0 2 6
1 0 2 6@wonotusix·
"दान दिन्या र दान लिन्या, देशका सबैभदा ठुला सत्रु हुन।" - श्री १०२६ महाराज 😂😂😂
NE
2
0
1
165
1 0 2 6 리트윗함
::1
::1@bandesh·
ए साँच्ची टेरामक्स मिलिभगत लुट पच भयो हैन कि भ्याइसक्या छैनन् अझै ?
NE
0
2
3
334
1 0 2 6
1 0 2 6@wonotusix·
@bishodip बन्द चियापसलमा बोलाउने??? कस्तो पारा हो यो?
NE
0
0
1
10
Bishodip
Bishodip@bishodip·
@wonotusix कता हो स्याले ? चिया खान मुन्टी 😂
NE
2
0
0
82