BBC News Nepali

52.8K posts

BBC News Nepali banner
BBC News Nepali

BBC News Nepali

@bbcnepali

नेपाल र विश्वका महत्त्वपूर्ण समसामयिक घटना र विषयवस्तुका समाचार सामग्रीका लागि सन् १९६९ देखि निरन्तर विश्वसनीय स्रोत (बीबीसी नेपाली सेवा । BBC News Nepali)

London, UK Katılım Mart 2009
0 Takip Edilen1.8M Takipçiler
BBC News Nepali
BBC News Nepali@bbcnepali·
बहुमत पाएको पार्टीको सरकारले चाहेमा निर्वाचन प्रणाली पनि परिवर्तन गर्न सक्छ? #BBCNepali #RSP #NepalGovernment
NE
0
1
2
496
BBC News Nepali
BBC News Nepali@bbcnepali·
रवि लामिछानेको सिफारिसपछि प्रधानमन्त्रीद्वारा श्रममन्त्री बर्खास्त #BBCNepali #BalenShah #Rabi bbc.in/4tuFTeq
NE
0
1
9
713
BBC News Nepali
BBC News Nepali@bbcnepali·
इजरेलले लेबननमाथि पछिल्लो द्वन्द्वमा गरेको सबभन्दा सघन बमबारी #BBCNepali #Lebanon #Hezbollah
NE
1
0
11
1.9K
BBC News Nepali
BBC News Nepali@bbcnepali·
आज जनआन्दोलन दिवस। नेपालमा बारम्बार हुने गरेका आन्दोलन र तिनले ल्याउने गरेका सत्ता परिवर्तनको चक्रबारे तपाईँको विचार तल कमेन्टमा लेख्नुहोस्। #BBCNepali #PeoplesMovement #GenZProtest
BBC News Nepali tweet media
NE
0
0
2
789
BBC News Nepali
BBC News Nepali@bbcnepali·
लेबननमा इजरेल र हिज्बुल्लाहबीच द्वन्द्व, नाजुक अमेरिका इरान युद्धविराम दबावमा #BBCNepali #Lebanon #Hezbollah bbc.in/48arzzN
NE
0
0
13
952
BBC News Nepali
BBC News Nepali@bbcnepali·
पुल र ऊर्जा केन्द्र जोगाउन इरानीले बनाए मानव साङ्लो #BBCNepali #Iran #HumanChain
NE
0
3
34
3.6K
BBC News Nepali
BBC News Nepali@bbcnepali·
अमेरिका र इरानबीच जारी युद्ध १४ दिन रोक्ने सहमतिसँगै खाडी क्षेत्रमा रहेका करिब २० लाख नेपालीको सुरक्षा खतरा र रोजगारीको जोखिम तत्कालका लागि केही कम भएको छ। मध्यपूर्वमा कार्यरत नेपालीहरूलाई सुरक्षा र रोजगारीसम्बन्धी समस्यामा पर्न नदिन अब कसले के गर्नुपर्ला? कृपया तपाईँको विचार तल कमेन्टमा लेख्नुहोस्। #BBCNepali #Ceasefire #MiddleEastCrisis
BBC News Nepali tweet media
NE
0
1
13
1.2K