Binix 🇳🇵

408 posts

Binix 🇳🇵 banner
Binix 🇳🇵

Binix 🇳🇵

@Binix9

नया छु बायो सायो जान्या छुइन

jaaulaakhel Katılım Haziran 2018
562 Takip Edilen187 Takipçiler
Binix 🇳🇵 retweetledi
karuna
karuna@karunakcdotel12·
एकदिनको नमिठो बोलीमा,जीवन भरको गुण र मिठो बोली पनि नबिर्सिनु यदि उदेश्य साँचो हो भनेपर्खाई कहिल्यै गलत हुदैन...✍️ ✍️ शुभबिहानी🙏🙏☕️☕️
NE
13
11
46
1.4K
Binix 🇳🇵 retweetledi
Sunita
Sunita@Sunita720951281·
संसारकै सबै भन्दा ठुलो औषधी हाँसो, ठूलो सम्पत्ति बुद्धि, ठूलो हतियार धैर्य, संसारकै उत्तम सुरक्षा विश्वास र यी सबै कुरा नि:शुल्क उपलब्ध छन !! शुभ_रात्रि 💤
NE
10
15
90
3.4K
Binix 🇳🇵 retweetledi
💞जीविका शाहा💞
लस एन्जलस भन्दा नि दनदनी त म बलेको छु म जलेको छु , म सल्केको छु मायाका लोला ले हानेर निभाइदेउन माया।। ❤️❤️😪🙏🙏🌾✌️
NE
0
6
26
1.6K
Binix 🇳🇵 retweetledi
🌱दीEपाA🌱
🌱दीEपाA🌱@deepapadey·
सबैभन्दा ठुलो साथी अनी दुस्मन आफ्नै मन हो । कहिलेकाँही कती राम्रो सोचीदिन्छ दङ्ग पारीदिन्छ ,कहिले अनेक सोचीदिन्छ खुशी भंग पारीदिन्छ ।
NE
1
15
63
4.2K
Binix 🇳🇵 retweetledi
Sunita
Sunita@Sunita720951281·
सम्बन्धको क्षेत्रफल पनि कति अनौठो हुन्छ! मान्छे लम्बाई र चौडाई नाप्न त माहिर हुन्छन् तर हृदयको गहिराई नाप्ने प्रयास कहिल्यै गर्दैनन्।✍️
NE
2
19
67
3.1K
Binix 🇳🇵 retweetledi
karuna
karuna@karunakcdotel12·
सुन्दर देखिनलाई मन सफा हुनुपर्दछ,ब्यबहार पारदर्शि हुनुपर्दछ।छलकपट र खोटले कहिल्यै अगाडि बढ्न सकिदैन।बाहिरी आबरण हेरेर कुनैपनि कुराको निर्क्योल गर्नु हुदैन त्यो नितान्त हतार हुन्छ। शुभबिहानी💐🍵
NE
13
7
64
1.9K
Binix 🇳🇵 retweetledi
Deepa
Deepa@DeepaParajuli11·
समय त आउन देउ, सुकेको पात जस्तो जीवनलाई केलाएर गाजा जस्तो मूल्यवान बनाएर देखाउने छु #शुभबिहानी
NE
2
35
134
11.2K
Binix 🇳🇵 retweetledi
Uꜱʜᴀ Kᴀʀᴋɪ
Uꜱʜᴀ Kᴀʀᴋɪ@Ushakarki143·
यो जाडोमा तेति ठूलो रहर त छैन हाइनेक बाहिर देखिने गरि एउटा सुन को सिक्री अनि हातको पन्जा बाहिर एउटा औँठी लाएर हिड्ने सानो रहर मात्रै छ😉😅🤭
NE
3
29
65
2.1K
Binix 🇳🇵 retweetledi
🌹ललि 🌹
🌹ललि 🌹@lalita_regmi·
अनुमान गलत हुन सक्छ तर अनुभब कहिल्यै पनि गलत हुदैन किन भने अनुमान मनको कल्पना हो र अनुभब जिन्दगिको भोगाई ❤️ ।
NE
2
27
73
7K
Binix 🇳🇵 retweetledi
Deepa
Deepa@DeepaParajuli11·
घमण्ड तेति मात्र देखाउ जति तिम्रो हैसियत छ सिरले आकाश छोए पनि खुट्टा जमिन मै हुन्छ...😔
NE
1
25
105
6.3K
Binix 🇳🇵 retweetledi
मसिने केटो ❣️❣️
खोला मिचेर बनाएको घर बुढीको आँखा छलेर बनाएको गर्लफ्रेन्ड को भर हुँदैन कुन बेला कहाँ लगेर डुबाइदिन्छ थाहै हुँदैन ll😅😅
NE
3
18
100
8.2K
Binix 🇳🇵 retweetledi
Deepa
Deepa@DeepaParajuli11·
छाेराछाेरि सङ्गै छैन भनेर सानो मन नगरी चाडपर्व मनाउनु है"आमा" पसिना सङ्ग पैसा साट्दैछु देखेका सपना त पुरा गरम अनि सङ्गै मनाउला नि चाडपर्व....❤️🥹
NE
2
11
64
4.4K
Binix 🇳🇵 retweetledi
Deepa
Deepa@DeepaParajuli11·
निन्द्रा नपुगेर खुल्न नमानेका यी आँखाहरु मिच्दै सुन्दर भविष्यको धमिलो चित्रको कल्पनामा वित्दै छन् मेरा प्रत्येक दिनहरु...!!💔🥹
NE
4
23
95
8.1K
Binix 🇳🇵 retweetledi
Deepa
Deepa@DeepaParajuli11·
नाता,सम्बन्ध कति धेरै छन् त्यो ठूलो कुरा होइन आफुलाई दुःख सुखमा कतिले साथ दिन्छन् त्यो महत्त्वपूर्ण कुरा हो❤️😔
NE
6
13
110
8.9K
Binix 🇳🇵 retweetledi
Navaraj Ghimire
Navaraj Ghimire@Na2248Ghimire·
चुडिएको चप्पलमा बारम्बार अल्झिरहनु भन्दा त खालि खुट्टाले नै गन्तव्य तय गर्नु ठिक हुन्छ ! ! #शुभबिहानि 🌄🌺😊 #राजा
NE
8
12
83
2.1K
Binix 🇳🇵 retweetledi
चस्मिस🇳🇵
चस्मिस🇳🇵@Namratadahal3·
मेरो एकमुठि सासको के मुल्य होला र...काैडीको भाउमा निन्द्रा अनि करोडौंको भाउमा सपना बेचिने शहरमा छु!🙏❤️ #शुभबिहानि
NE
4
2
13
849
Binix 🇳🇵 retweetledi
Sewantika
Sewantika@GautamNanu·
संगै सिट पर्दा नबोली के बस्नु भनेर बोलाएको (औपचारिकता निभाएको) मात्र हो 😁तिम्लाइ "भाउ" दिएको चैं होइन है 😁
NE
5
2
11
735
Binix 🇳🇵 retweetledi
Er. SONY SHARMA 🇨🇦🍁
Er. SONY SHARMA 🇨🇦🍁@sony_sharma2·
पिठ्युमा भारि बोकेर हिड्ने मान्छे भन्दा आँखा भरि सपना बोकेर हिड्ने मान्छे धेरै थाक्ने गर्छ ! ! !
NE
2
20
68
2.4K
Binix 🇳🇵 retweetledi
डा. ४२०
डा. ४२०@Bohara420·
कतिपय हाम्रा सपनाहरु "पारिजातका फुल" जस्तै हुन्छन मध्यरातमा फुल्छन सुगन्ध छाउँछन अनि उज्यालोको मुख देख्न नपाउँदै झर्छन र ओईलाएर जान्छ्न #शुभ_रात्रि
NE
2
8
26
733