Apsi

2.2K posts

Apsi banner
Apsi

Apsi

@apsipm

आमाको माया मात्र एउटा यस्तो औषधी हो, जसको कहिलै डेट एकस्पायर हुँदैन।❤️❤️

Nepal Katılım Aralık 2018
362 Takip Edilen5K Takipçiler
Sabitlenmiş Tweet
Apsi
Apsi@apsipm·
छोरीलाई हातखुट्टा चलाउन सिकाउँ डाढु पन्यौ चलाउन त समय आफैले सिकाउछ! !
Apsi tweet media
NE
6
4
65
3.5K
Apsi
Apsi@apsipm·
जति हास्न र रमाउन मन छ आफ्नै इच्छाले रमाउनुस अरुले त जसरि नि रुहाउन मात्र खोज्छ। 😊
NE
1
0
10
263
Apsi
Apsi@apsipm·
@Manzeel9980591 तिमी सुन्दरता के मा हेर्छौ भन्ने कुरा हुन्छ !! नत्र सुन्दर मन भएका हरु ले अरुलाई झन सुन्दर बनायर छोड्छ्न ।😊❤
NE
0
0
1
9
ManiacMuscleMan
ManiacMuscleMan@Manzeel9980591·
एक सुन्दर नारी, हजारौ पुरुषलाई बर्बाद पारिदिन्छिन्!!
NE
1
0
1
9
Neha Gurung
Neha Gurung@nehaGurung1692·
Any RCB fans here ? 👋
English
136
12
358
8.9K
Apsi
Apsi@apsipm·
बा बिमारी भैसके छन! ! ! मुटुको धड्कनमा उतारचढाव देखिएपछि केपी ओलीलाई २४ घण्टा कार्डियोलोजिस्टको प्रत्यक्ष निगरानीमा राखिने रे 🤣🤦‍♀️
NE
0
0
5
115
Apsi retweetledi
सुमन !!
सुमन !!@SGnepal·
यिनिहरुको अन्त्य निश्चित छ।
NE
2
8
51
813
Bhugol
Bhugol@sbhugol·
You're a sick person if you enjoy the downfall of UML and NC. Le me:
GIF
English
1
0
0
43
Apsi
Apsi@apsipm·
बिरुवा र मन उस्तै हुन, बेवास्ता गरे मर्दै जान्छ्न
NE
0
3
21
510
Apsi retweetledi
ManiacMuscleMan
ManiacMuscleMan@Manzeel9980591·
तिमीले आज गरेको मेहनत, भोलि तिम्रो सफलता बनेर फर्कन्छ।
NE
1
3
8
226
Apsi retweetledi
Bhim Aviral
Bhim Aviral@BhimAviral2·
गृहमन्त्रीज्यू तुरुन्तै एक्सन लिन जरुरी छ देशमा फेरि अराजक स्थिति पैदा नहोस् 😳🙏 @ShahBalen @hamrorabi
NE
5
29
129
9.6K
Apsi
Apsi@apsipm·
🤣🤣
QME
3
0
15
873
Apsi
Apsi@apsipm·
कान काट्छु भन्ने दिदि क्यारी छिन होला🤔🤔
NE
0
0
4
99
Apsi
Apsi@apsipm·
उठ सानु उज्यालो भैसक्यो ! केपि, लेखक पुलिस ले लैसक्यो🤣🤣
NE
0
0
14
344
Ram kumari Jhakri
Ram kumari Jhakri@Jhakri_didi·
गौरी बहादुर कार्की आयोगको प्रतिवेदन एकपक्षीय र पूर्वाग्रहपूर्ण रहेको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो। यसको विरुद्ध हामी कानुनी र राजनीतिक दुवै मोर्चामा सशक्त रूपमा लड्नेछौं।
Ram kumari Jhakri tweet media
NE
219
23
192
17.4K
Apsi retweetledi
PR@MOD
PR@MOD@BravoAdhi·
याद आयो।
NE
2
33
235
11.6K
Apsi
Apsi@apsipm·
Half Nepal: still sleeping peacefully 😴 Meanwhile: story already changed 🤣🤣
English
0
0
5
204
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प'क्रा' उ हुनेबेलाको अवस्था!
Routine of Nepal banda tweet media
NE
20
15
229
16.3K