Shilapatra

149.3K posts

Shilapatra banner
Shilapatra

Shilapatra

@Shilapatra

Shilapatra - making its news a brand in itself !! https://t.co/OdZD7woq94

Kathmandu Katılım Eylül 2018
9 Takip Edilen27.1K Takipçiler
Shilapatra
Shilapatra@Shilapatra·
केरा नआउँदा कुलेश्वर फलफूल बजारका सटर बन्द [तस्वीरहरू] shilapatra.com/detail/184044
NE
0
0
0
11
Shilapatra
Shilapatra@Shilapatra·
दुईदिने बिदाले बिरामीको विचल्ली भएपछि प्रदीप पाैडेलले सरकारलाई सम्झाए आफूले गरेका चार काम shilapatra.com/detail/184043
NE
0
0
3
76
Shilapatra
Shilapatra@Shilapatra·
अमेरिकासँग वार्ताबारे इरानका राष्ट्रपतिले के भने ? shilapatra.com/detail/184039
NE
0
0
1
109
Shilapatra
Shilapatra@Shilapatra·
गृह मन्त्रालय प्रधानमन्त्रीले आफैँसँग राख्ने, दोहोरिन सक्छ जनार्दन प्रकरण shilapatra.com/detail/183997
NE
0
0
3
456
Shilapatra
Shilapatra@Shilapatra·
फेरि बढ्यो प्रदूषण, काठमाडाैं बन्यो विश्वकै दोस्रो प्रदूषित शहर shilapatra.com/detail/184038
NE
0
0
0
107
Shilapatra
Shilapatra@Shilapatra·
‘नेपथ्य बाल्यकालदेखि हाम्रो रगतमै मिसिएको स्वादजस्तो भइसक्यो, जसलाई क्यानडामा पाउँदा घरै पुगेको महसुस हुन्छ,’ अर्का दर्शक मधुसूदन थापा भनिरहेका थिए, ‘यति धेरै चिनिएका मानिसबीच बसेर कन्सर्ट हेराइ मेरा निम्ति क्यानडा बसाइकै उत्कृष्ट क्षण बन्न पुगेको छ।’ shilapatra.com/detail/184036
NE
0
0
0
114
Shilapatra
Shilapatra@Shilapatra·
बागलुङमा बाख्रा चराउन गएकी सात वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । shilapatra.com/detail/184033
NE
0
0
2
120
Shilapatra
Shilapatra@Shilapatra·
गगन थापालाई सभापति स्वीकार्न देउवा समूहले अघि सारेका तीन विकल्प shilapatra.com/detail/184011
NE
0
0
4
695
Shilapatra
Shilapatra@Shilapatra·
नेपालमा २०७५ सालपछि प्रश्न उठेपछि राजीनामा दिने मन्त्रीहरूको संख्या ७ पुगेको छ । shilapatra.com/detail/184020
NE
0
0
5
227
Shilapatra
Shilapatra@Shilapatra·
कम्युनिस्टले सत्ता कब्जा गरे भने हवाई उद्धारमा उड्‌‌न तयार थिए राजा त्रिभुवन... shilapatra.com/detail/184026
NE
0
0
4
357
Shilapatra
Shilapatra@Shilapatra·
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको अपेक्षाअनुरूप सेवा प्रवाहमा कुनै पनि कमीकमजोरी नहुने गरी काम गर्नुपर्ने बताएका छन् । shilapatra.com/detail/184028
NE
0
0
1
290
Shilapatra
Shilapatra@Shilapatra·
प्रश्न उठेपछि ‘नैतिकताका आधारमा’ राजीनामा दिने पछिल्ला सात वर्षका चर्चित ७ मन्त्री shilapatra.com/detail/184020
NE
1
0
4
703
Shilapatra
Shilapatra@Shilapatra·
पूर्वराजदूत एसडी मुनी भन्छन्– योग्यभन्दा आफ्ना उम्मेदवार बनाएर एकै महिनामा दुई मन्त्री बिदा गर्नुपर्‍यो shilapatra.com/detail/184023
NE
2
5
13
1.1K
Shilapatra
Shilapatra@Shilapatra·
जापानले ७९ वर्षपछि शान्तिवादी नीतिमा बदलाव गर्दा विश्वमा के असर पर्छ ? (भिडियोसहित) shilapatra.com/detail/184012
NE
0
0
0
175
Shilapatra
Shilapatra@Shilapatra·
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण गर्न सरोकारवाला निकायहरूलाई पत्राचार गरेको छ । shilapatra.com/detail/184022
NE
0
0
1
185