बिदुषा पौडेल

3.2K posts

बिदुषा पौडेल banner
बिदुषा पौडेल

बिदुषा पौडेल

@Bidusha9

जहाँ तिमी छौ , त्यही पर्मात्मा छ । तिमी हुनु तिम्रो लागी पर्मात्मा पनि हुनु हो । 🌷

Nepal Entrou em Ocak 2021
170 Seguindo305 Seguidores
Tweet fixado
बिदुषा पौडेल
तारिफ गर्नुस या नगर्नुस तर अपमान विचार गरेर मात्र गर्नुस किनकि अपमान त्यो ऋण हो जसले अवसर पाउँदा ब्याज सहित तिर्ने गर्दछ ।
NE
6
45
113
0
बिदुषा पौडेल retweetou
Padam Prasad Paudel
Padam Prasad Paudel@PaudelPadam·
प्रेम सम्बन्ध पनि एउटा समायोजन रहेछ🤔, आफुले आफुलाई अरुको इच्छा, चाहाना, रहर अनुसार अनुकुल बनाउदै लैजानुपर्ने रहेछ 😌। आफ्नो सम्बन्ध बचाइराख्नको लागि आवश्यकता अनुसार आफ्नो बानी, व्यवहारहरू अद्यावधिक गर्दै जानु पर्ने रहेछ 😍। #love #relationships
NE
9
57
122
0
बिदुषा पौडेल retweetou
समीक्षा💕💕
समीक्षा💕💕@samu_official04·
अनि थोरै मेहनतमा धेरै कमाउन के उपाय गर्दा ठिक होला त साथी हो😘😘
NE
34
35
187
0
बिदुषा पौडेल retweetou
Monalisa🇳🇵
Monalisa🇳🇵@mon_alis·
सालको पातमा सुर्ती बेरेर खाने मेरी हजुर-आमाले पनि 4000, बृद्धभत्ता भएदेखि सुर्य चुरोट उडाउन थालेकी छन।। यसलाई भन्छ आधुनिक "updated" 😁😂
NE
17
80
197
0
बिदुषा पौडेल retweetou
थम्मन अर्याल
उ छोरिको न्याय माग्न अदालत गयो, बिचरा सोझो बाउ चिनेन उसले बलत्कारि नै न्यायधिस थियो😢 ।।।
NE
22
123
299
0
बिदुषा पौडेल retweetou
Greater Nepal
Greater Nepal@greaternepalcom·
साथी भन, प्यारा भन तर दाई~भाई नभन😋 सम्झिने यो मन छ प्रिय बिर्सि जान्छु नभन....✍️
NE
10
38
104
0
बिदुषा पौडेल retweetou
Antar Mitraa
Antar Mitraa@MitraAgyat·
मात्र तिमी मेरा लागी रहर हौ, आबश्यक्ता हौ,, बाकि अरु सबै कोहि बाध्यता त कोहि सम्झौता हुन ... ✍️
NE
3
7
39
0
बिदुषा पौडेल retweetou
😻कावेरी😻
😻कावेरी😻@Dream_girl2225·
wife भनेकाे माेबाइल सेट husband भनेकाे सिमकार्ड उनिहरु बिचकाे सम्बन्ध रिचार्डकार्ड छाेरा भए incoming call छाेरि भए out going call दुबै नभए missed call🤣🤣 Hehe🤣🤣🤣
NE
22
75
133
0
बिदुषा पौडेल retweetou
Bipin Sapkota
Bipin Sapkota@bipinsapkota213·
संसद विघटन गरेर घात गर्नुमा यही तीन दलको ठूलो हात छ, जन्ताले लयाएको संविधानमाथि कुल्चने यी अपराधीहरुको अब सत्यनाश गर्नैपर्छ, सेना वा राजा अगाडि बढ्न जन्ताले गुहार गर्दैछन्
NE
0
9
40
0
बिदुषा पौडेल retweetou
✍️चिसो मन📖
तिमी न रोकिनु ढिला चाँडो गन्तव्यमा पुग्छौं, पहिलो चोटी उफ्रियौ भने पनि कम्मर सम्म त पुग्छौं। 😍😍 #सुभ_दिनको_कामना
NE
16
47
119
0
बिदुषा पौडेल retweetou
Uꜱʜᴀ Kᴀʀᴋɪ
Uꜱʜᴀ Kᴀʀᴋɪ@Ushakarki143·
तिमीलाई त्यति धेरै त सम्झेकि छु भन्दिन, तर म संग त्यो एक पल पनि छैन कि तिमिलाई भुलौ !
NE
4
30
96
0
बिदुषा पौडेल retweetou
Uꜱʜᴀ Kᴀʀᴋɪ
Uꜱʜᴀ Kᴀʀᴋɪ@Ushakarki143·
जब सम्बन्ध मधुर भए झै लाग्छ, त्यतिबेला सम्बन्धको हकदार दुर गए झै लाग्छ !!💞
NE
5
40
150
0
बिदुषा पौडेल retweetou
Uꜱʜᴀ Kᴀʀᴋɪ
Uꜱʜᴀ Kᴀʀᴋɪ@Ushakarki143·
कसैलाई गलत गरेपछि,कसैको मन दुखाउदा जब तिम्रो मन वेचैन भैरहन्छ पश्चातापको आँधी आफूभित्रै चलिरहन्छ हो त्यही हो तिमीलाई प्रकृतिले दिएको सजायँ स्वर्ग नर्क त थाह छैन तर आफ्ना क्रियाकलापकै आधारमा स्वर्गपनि यही अनि नर्कपनि मनको शान्ति नै आजको समयको सबैभन्दा ठूलो सम्पत्ति हो शुभबिहानि☕️
NE
47
116
223
0
बिदुषा पौडेल retweetou
ᗩᗰᖇIT
ᗩᗰᖇIT@amrit__FCB·
कोहि कोहि पाहुना यस्तो नाटकी अनि चटकी हुन्छन नि 🤔😐️ च्या ल्याएर दियो" हैन हैन भर्खर खा'र आ हो दुख गर्नै पर्थेन!" यो त धेरै हुन्छ भनेर यित्ती 4/5 थोपा अर्को कप मा नराखी छोड्दैनन🙄
NE
1
17
52
0
बिदुषा पौडेल retweetou
Nabin Disturb
Nabin Disturb@Nabin_Disturb·
चुरे तराइको सान हो। जब चुरे मेटिन्छ तराइ मरुभूमि हुन्छ। अवैधानिक रुपमा भएका उत्खनन- चोरी-निकासीलाई रोक्नु सरकारको कर्तव्य हो भने रोक्न सकिदैन भनेर त्यसैलाइ वैधानिकता दिनु लाजमर्दो कुरा हो। पहिल्यै असफल भएको विषय विना अध्ययन फेरी प्रयोगमा ल्याउनु हामी सबैको लागि घातक छ। हरी ॐ
NE
7
43
96
0
बिदुषा पौडेल retweetou
Antar Mitraa
Antar Mitraa@MitraAgyat·
प्रेम त आज पनि म तिमी संगै गर्छु, बस हिजो ब्यक्त गर्न आतुर हुन्थे, तर ऐले आफै भित्र छुपाएर आनन्दित हुन्छु... ✍️✍️
NE
11
44
140
0
बिदुषा पौडेल retweetou
सुष्मा आचार्य💖
ज्येष्ठनागरिक/ बुढाबुढी पनि यति स्मार्ट डिजिटल भइसकेकि बिहान बिहान भगवानको नाम लिनु जल जप, भजन गर्नु, भगवाफोटोमा फुल चढाउनु त कहाँ हो कहाँ सबसे पहिला मोवाईल भगवानमै हात जाने बनायो😉😉 वाहरे!स्मार्ट फोन क्या तेरा जमाना 😉😜😂😂
NE
5
20
70
0
बिदुषा पौडेल retweetou
अल्टर सरकार
अल्टर सरकार@Oceanofsecrets7·
प्रेम सिकेर गएकि छ उ मसङ्ग, अब जो सङ्ग प्रेम गर्छे गज्जब गर्छे ।।💔
NE
10
88
251
0
बिदुषा पौडेल retweetou
सौगात
सौगात@yatrisaugat·
यौटा ग्रुप खोल्ल्ने तरखर मा छु सिट सिमित छ ,बस्न इच्छुक ले आफ्नो नाम टिपाउनु हुन हार्दिक अनुरोध छ 😂😂 #ॐ_श्रीं_ह्रीं_श्रीं_महालक्ष्मयै_नम 🙏🙏🙏
NE
18
20
72
0
बिदुषा पौडेल retweetou
💞Mahesh Pangeni💞
💞Mahesh Pangeni💞@pangeni_mahesh·
सुनको हार पाएर साचो प्रेमलाइ हार गराउने उनलाइ भन्नू केही छैन!
NE
10
54
66
0