खरानी-॥ अंतः अस्ति प्रारंभः ॥

6.2K posts

खरानी-॥ अंतः अस्ति प्रारंभः ॥

खरानी-॥ अंतः अस्ति प्रारंभः ॥

@leaze

खरानी भएर सकिने जीवन धुवाँ भएर जिउन मन लाग्दो रैछ। Merely trying to find purpose to get distracted from the absurdity of existence

Присоединился Nisan 2016
5.2K Подписки1.8K Подписчики
खरानी-॥ अंतः अस्ति प्रारंभः ॥ ретвитнул
Rabi Lamichhane
Rabi Lamichhane@hamrorabi·
कुरेर बसेको थिएँ एउटा आशामा कि मजदुर दिवसका दिन मजदुरकालागि केही राहत प्याकेजको घोषणा हुनेछ।मजदुरको पसिनामा पौडीएर सिंहदरबार बालुवाटार छिरेकाहरुले मजदुरलाई "ठुलो शुभकामना" दिएछन्।देश बिदेशमा श्रम गरेर परिवार र देशलाई वर्षौं देखि पालीरहनु हुने सबै प्रति विशेष सम्मान व्यक्त गर्दछु
NE
122
317
3K
0
खरानी-॥ अंतः अस्ति प्रारंभः ॥ ретвитнул
Rabi Lamichhane
Rabi Lamichhane@hamrorabi·
ओलीलेअध्यादेश ल्याउदा बिरोध गर्नेहरू नै एकजुट भएर अध्यादेश ल्याउनु लाज मर्दो र अलोकतान्त्रिक कदम हो।संसद छ्लेर पोहोर भन्दा फोहोर ढंगले (२०%संख्याले)दल बिभाजन गर्न मिल्ने अध्यादेशले लोकतन्त्रको हुर्मत लिएको छ।उफ्फ..उस्तै नियत तर फरक अनुहारहरु पालैपालो सिंहदरबार पस्दा र निस्कदा भए
NE
62
245
1.9K
0
खरानी-॥ अंतः अस्ति प्रारंभः ॥ ретвитнул
Rabi Lamichhane
Rabi Lamichhane@hamrorabi·
अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ हप्ता? २ हप्ता ? ३ हप्ता ?त्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्तापनि कुर्न नसकिने?यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो।यो तत्काल फिर्ता हुनपर्छ।
NE
198
410
3K
0
खरानी-॥ अंतः अस्ति प्रारंभः ॥ ретвитнул
.
.@tirimiridai·
@kandelnirmal चिसो ठाउँ नै चाहिने हो भने एउटा डेटा सेन्टर उनको मुटुमा बनाए नि हुन्छ
NE
3
17
142
3.3K
खरानी-॥ अंतः अस्ति प्रारंभः ॥ ретвитнул
Bishodip
Bishodip@bishodip·
१२ वर्षमा सुधन गुरुङले १ रुपैयाँ पनि कर तिरेको देखिएन, कमाइ नभएको हो कि ईटीडीएस नगरेको ?clickmandu.com/2026/04/452123…
NE
14
46
178
14.8K
खरानी-॥ अंतः अस्ति प्रारंभः ॥ ретвитнул
.
.@tirimiridai·
नयाँ सरकारले कस्तो जोड तोडले काम गरेको, मैले लाइसेन्सको ट्रायल नै देको छैन, नागरिक एप्स ले "your license is being printed" भन्छ
NE
5
13
179
8.8K
खरानी-॥ अंतः अस्ति प्रारंभः ॥ ретвитнул
Ahtisham
Ahtisham@juxt_ahtisham·
twitter was made for people with no friends to text.
English
621
8.4K
48.5K
700.3K
खरानी-॥ अंतः अस्ति प्रारंभः ॥ ретвитнул
GB Rai
GB Rai@gbraii·
GB Rai tweet media
ZXX
9
34
126
17.6K
खरानी-॥ अंतः अस्ति प्रारंभः ॥ ретвитнул
Amogh
Amogh@guyfromhills·
drinking 2-4L of water daily helps you avoid other people's drama because you're too busy peeing stay hydrated.
English
261
16.1K
83.3K
1M
खरानी-॥ अंतः अस्ति प्रारंभः ॥ ретвитнул
Ananda Nepali
Ananda Nepali@anandanepali99·
Great News 👍: विपन्नका लागि निःशुल्क उपचार: विपन्न, असहाय र बेवारिसे नागरिकको उपचारमा पहुँच सुनिश्चित गर्न र अस्पतालहरूको सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न 'Free Health Portal'( freehealth.mohp.gov.np ) सञ्चालनमा ल्याइएको छ। हालसम्म ८३ वटा अस्पतालले कुल शय्याको १० प्रतिशत निःशुल्क उपलब्ध गराउने विवरण यस पोर्टलमा प्रविष्ट गरिसकेका छन्। 🔹 हालसम्म ८३ वटा अस्पताल आबद्ध 🔹 कुल बेड संख्या: ११,१५८ 🔹 निःशुल्क बेड (१०%): १,६१८ 🔹 हाल प्रयोगमा रहेका निःशुल्क बेड: ५५ 🔹 बाँकी निःशुल्क बेड: १,५७१ 🔗 पोर्टल हेर्नुहोस्: freehealth.mohp.gov.np Please retweet 🙏 #FreeHealth Pic : AI
Ananda Nepali tweet media
NE
2
6
16
662
Ethan Walker
Ethan Walker@ethancoder0·
The new ChatGPT design update is genuinely wild. Prompt below ⬇️
Ethan Walker tweet media
English
2
2
2
99
खरानी-॥ अंतः अस्ति प्रारंभः ॥ ретвитнул
.
.@tirimiridai·
मेरो बालाई सुरवाल किन्देउ भन्दा पैसा छैन भन्छन, मलाई शंका लाग्या छ, रास्वपाले एक फेर मन्त्रि बनाइदे हुने, उकेराले बा को सम्पति काँ कति छ निकाल्दिन्थ्यो
NE
9
31
184
11.1K
खरानी-॥ अंतः अस्ति प्रारंभः ॥ ретвитнул
KP Dhungana
KP Dhungana@kpdhungana·
नसुतेको भए पढ्नुस् है : धितोपत्र बोर्डको गोप्य प्रतिवेदनको खुलासा : तीन अर्ब ५० करोडको इन्साइडर ट्रेडिङमा दीपक भट्टदेखि  शेखर गोल्छासम्म ukeraa.com/news/detail/17…
NE
10
89
222
15.4K
खरानी-॥ अंतः अस्ति प्रारंभः ॥ ретвитнул
Vijay Patel
Vijay Patel@vijaygajera·
So, many people are claiming that Gen Z protests in Nepal were against corruption. Sudan Gurung, founder of the Hami Nepal NGO, is the mastermind of this protest. But who funds Hami Nepal? Shocking details are here👇
Vijay Patel tweet media
English
282
4.1K
11.7K
1.3M
खरानी-॥ अंतः अस्ति प्रारंभः ॥ ретвитнул
Dil Nisani Magar
Dil Nisani Magar@dil_nisani·
गृहमन्त्री सुदन गुरुङ र सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका बिचौलिया दिपक भट्टबीच आर्थिक सम्बन्ध रहेको प्रमाण बाहिर आएको छ। Right to Recall हुन्छ कि हुँदैन हेर्न बाँकी छ।
Dil Nisani Magar tweet mediaDil Nisani Magar tweet mediaDil Nisani Magar tweet mediaDil Nisani Magar tweet media
NE
55
91
387
29K
खरानी-॥ अंतः अस्ति प्रारंभः ॥ ретвитнул
Racco_on
Racco_on@Raco_on900·
Sunita Dangol really makes you wonder what belun was doing with his 1000 advisors for 3 whole years
English
15
19
250
21.2K
खरानी-॥ अंतः अस्ति प्रारंभः ॥ ретвитнул
Suppressed News.
Suppressed News.@SuppressedNws1·
⚡️🇮🇷BREAKING: Iran’s FM Araghchi announces that the strait of Hurmoz is now FULLY OPEN: “In line with the ceasefire in Lebanon, the passage for all commercial vessels through Strait of Hormuz is declared completely open for the remaining period of ceasefire, on the coordinated route as already announced by Ports and Maritime Organisation of the Islamic Rep. of Iran.”
Suppressed News. tweet media
English
16
83
292
23K
खरानी-॥ अंतः अस्ति प्रारंभः ॥ ретвитнул
Birat Aanupam
Birat Aanupam@birat_anupam·
सस्मित सरले भावुक हुनुपर्दैन । २३ करोड जग्गा किन्ने श्रोत र २३ करोडको भ्यालुएसनको हरेक साल तिरो तिरेको रेकर्ड दिनुस्। सडकमा पो भावुकता बेच्ने हो त । सत्तामा पुगेर त तथ्य र तथ्याङ्क दिने हो ।
NE
12
58
286
10.2K
खरानी-॥ अंतः अस्ति प्रारंभः ॥ ретвитнул
Mahesh Kushwaha
Mahesh Kushwaha@okaymahesh·
If you make NPR 500,000 per month and save all of it every month, it will take you 40 years to accumulate 24 crores.
English
50
20
250
21.1K