Dr. Amresh Kumar Singh

303 posts

Dr. Amresh Kumar Singh

Dr. Amresh Kumar Singh

@Amreshjnu

Official x account ,Doctor of philosophy international relations & affairs ,Member of Federal parliament ,Rastriya swatantra party

Kathmandu Sumali Haziran 2013
139 Sinusundan4.5K Mga Tagasunod
Dr. Amresh Kumar Singh
समाननिय प्रधानमन्त्री मा नियुक्त हुनुभएका हाम्रो पार्टीका बरिस्ठ नेता बालेन्द्र शाह ज्यु लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।तपाइको नेतृत्वमा राष्ट्रले सुशासन,समृद्धि र दिगो बिकास तर्फ महत्त्वपूर्ण उपलब्धि हासिलको हार्दिक कामना गर्दछु @ShahBalen @party_swatantra
NE
15
20
575
12.3K
Dr. Amresh Kumar Singh
केही बेर अगाडि देखि मिडियाहरुमा आएको समाचार भ्रामक हुन यसमा कुनै सत्यता छैन । म सांसद कै रुपमा देश र जनता प्रती ईमानदारीपुर्ण रुपमा सेवा गर्नेछु। पार्टी र सरकार सङ को सहकार्यमा सम्पुर्ण नेपाली जनताको पक्षमा काम गर्नेछु।
NE
53
76
987
36.4K
Dr. Amresh Kumar Singh nag-retweet
Setopati
Setopati@setopati·
अमरेशले गरे मन्त्री बन्न अस्वीकार setopati.com/politics/385209
NE
13
4
80
12.7K
Dr. Amresh Kumar Singh
राम नवमीको शुभकामना। मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मोत्सव चैत्र नवमीको पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना 🙏
Dr. Amresh Kumar Singh tweet media
NE
5
1
126
2.4K
Dr. Amresh Kumar Singh nag-retweet
Ananda Nepali
Ananda Nepali@anandanepali99·
Interesting 🧐: 🔔 फागुन १० को भविष्यवाणी आज चर्चामा! रास्वपा सांसद अमरेश सिंहले चुनावअघि नै ठोकुवा गर्दै भनेका थिए । “म राजनीति शास्त्रको विद्यार्थी पनि हुँ। चुनावपछि रास्वपाको १६० सिट हुन्छ। सरकार बनाउन कुनै सहयोगी दल वा बैशाखीको आवश्यकता पर्दैन। समानुपातिकमा अरूले १५–२० लाख मत ल्याउँदा रास्वपाले ५० लाखभन्दा बढी मत ल्याउँछ। यो मेरो कुरालाई रेकर्ड राख्नुस्। कांग्रेसको नयाँ सभापति गगन थापाले पनि कांग्रेसलाई ८८ सिटबाट २५ सिटमा झारेर देखाउनुहुन्छ।” @Amreshjnu @thapagk 🗳️ चुनावअघि गरिएको यो ठोकुवा र भविष्यवाणी अहिले फेरि सामाजिक सञ्जालमा चर्चा बटुल्दै।
Ananda Nepali tweet media
NE
1
3
41
7K
Dr. Amresh Kumar Singh
Dr. Amresh Kumar Singh@Amreshjnu·
रबि-बालेन सम्बन्ध अटुट छ,अबको २० बर्ष रास्व्पाको सरकार हुन्छ
NE
33
23
400
33K
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
लु अब चाहिँ सुनसरी १ बाट म पहिलो भएको घोषणा गर्दछु ! जय माटो ! जय देश !! जय श्रम संस्कृति !!!
Hark Sampang A revolution tweet media
NE
32
6
208
11.8K
Dr. Amresh Kumar Singh
Dr. Amresh Kumar Singh@Amreshjnu·
@jhabadrinath सुरु हम नै कैने छि हमर एके टा बात छै जे चुनाव मुद्धा और एजेन्डा पर होबक चाहिँ केकरो परिवारिक टिप्पणी नै होबाक चाहि
हिन्दी
1
0
5
297
অনার্য
অনার্য@jhabadrinath·
@Amreshjnu मनमे रहल तुष एना सार्वजनिक रूपमे अभिव्यक्त करब आवश्यक न‌ईं छल अमरेशजी।
हिन्दी
3
1
30
2.5K
Dr. Amresh Kumar Singh
Dr. Amresh Kumar Singh@Amreshjnu·
तराई-मधेशको सुप्रसिद्ध लोकनाच दुलदुल घोडा नाच रमाउदै
NE
5
10
157
6.4K
Dr. Amresh Kumar Singh nag-retweet
Kabiram Mongolian Mgr (B+)
Kabiram Mongolian Mgr (B+)@magar_kabiram·
चुनावअघि @Amreshjnu का ७ भविष्यवाणी - मधेशी दलको पसल बन्द - रास्वपाको १६० सिट -सरकार बनाउन वैशाखीको चाहिन्न - समानुपातिकमा ५० लाख बढी भोट आउँछ - गगनलाई १० हजार बढी मतले हराउँछु - कांग्रेस प्रत्यक्षमा २५ सिटमा सिमित - कम्युनिस्टहरूको हरिबिजोग हुन्छ
NE
0
5
30
1.5K
Dr. Amresh Kumar Singh
Dr. Amresh Kumar Singh@Amreshjnu·
हार्दिक धन्यवाद तथा कृतज्ञता! सर्लाही निर्वाचन क्षेत्र न.४ का सम्पुर्ण मतदाता,विभिन्न दलका नेता,पार्टीका विभिन्न तहका नेताहरु मेरा सहयोधा साथिहरु निर्वाचनमा खटिनु भएका सुरक्षाकर्मी साथिहरु ,पत्रकार र सम्पुर्ण मेरा शुभेच्छुक महानुभावहरुमा हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्दछु
Dr. Amresh Kumar Singh tweet media
NE
15
12
219
4.4K
Dr. Amresh Kumar Singh
Dr. Amresh Kumar Singh@Amreshjnu·
१२८८७ मतान्तर सहित बिजयी
Dr. Amresh Kumar Singh tweet media
NE
65
26
478
13.4K
Dr. Amresh Kumar Singh
Dr. Amresh Kumar Singh@Amreshjnu·
Sarlahi-4 l Update (8:50 PM) Amresh Singh 🔔 22,866 Gagan Thapa 🌳 15,053
English
8
1
62
9.3K
Dr. Amresh Kumar Singh
Dr. Amresh Kumar Singh@Amreshjnu·
🗳️ सर्लाही क्षेत्र नं. ४ – ताजा मत परिणाम 🔔 अमरेश कुमार सिंह (घण्टी) – १४,४३४ मत 🌳 गगन कुमार थापा (रुख) – ८,४६२ मत ☀️ अमनिश कुमार यादव (सूर्य) – २,२६१ मत
हिन्दी
5
2
37
3.8K
Dr. Amresh Kumar Singh nag-retweet
Setopati
Setopati@setopati·
सर्लाही-४ पुगेर गगनप्रति रविको कटाक्ष- काठमाडौंबाट आएर मधेसको बेटा हुँ भन्नेलाई ठाउँको ठाउँ रोक्नुपर्छ
NE
32
21
208
37.5K
Dr. Amresh Kumar Singh nag-retweet
सुमन !!
सुमन !!@SGnepal·
दुई मतपत्रमा घण्टी छाप भ्रस्टाचारीहरु को पतासाफ। सर्लाही -४ गगन पत्तासाफ 🔔😊 @Amreshjnu
NE
2
25
128
3.1K
Dr. Amresh Kumar Singh
Dr. Amresh Kumar Singh@Amreshjnu·
कांग्रेसलाई मेरो च्यालेन्ज छ, मधेशीलाई प्रधानमन्त्री बनाएर देखाओस - अमरेश सिंह #himalayatvhd #yakshyaparshna
NE
26
18
153
8.6K
Dr. Amresh Kumar Singh
Dr. Amresh Kumar Singh@Amreshjnu·
समग्र देशमा गुन्जिएको एक मात्र नारा"अबकी बार बालेन सरकार"
NE
19
20
228
6.6K