'एभरेष्ट' फूर्के बहादुर ®

47.5K posts

'एभरेष्ट' फूर्के बहादुर ® banner
'एभरेष्ट' फूर्के बहादुर ®

'एभरेष्ट' फूर्के बहादुर ®

@SystemFather1

बायो पहिले त थियो, प्याज र गोलभेँडाको भाऊ बढेपछि त्यै बायोको अचार बनाएर खाईदिएँ...!

सन्काबस्ती Sumali Mart 2017
323 Sinusundan1.8K Mga Tagasunod
Naka-pin na Tweet
'एभरेष्ट' फूर्के बहादुर ®
प्रीये🧡 एउटा "तिमी" छौ अनि अर्को चाहिँ "मृत्यु" थाहा छैन मलाई को पहिले आउने हो तर जो पहिले आउँछ, म उसैको हुनेछु!!😌😥 #4k_kaka
NE
3
13
56
0
सुधा ढकाल 🇳🇵
आउनुस् परिचय गरौ, साथी बनौ😄 म चाहिँ पाल्पा देखि अनि तपाईं ?
NE
19
0
29
2.4K
नेपालको काजी
काल ले साँचे, न मरि बाँचे; फेरि यतै भेटौला ☺ #टाटा #बाइबाइ ट्रम्प ले विश्व सकाउने भयो
NE
1
0
2
39
Binu✨
Binu✨@biiiinuuu1·
Trump ले आजै सक्काउछ क्या हो जिन्दगी 😖
NE
5
1
13
440
Binu✨
Binu✨@biiiinuuu1·
मैले हार्दा तिमी नै जित्छौ भने, I give up 💫
NE
3
3
27
853
नेपालको काजी
दिनभरी काम गरेर बेल्का चुलो बल्ने हामी जस्ता लाई बिदा को मतलब हुन्न्😂
NE
1
0
3
65
Riri🥳
Riri🥳@aun19u_9u·
arrange marriage ho vanyo vane pani kasaile patyaudain aajakl love napari vayn😛🤣
हिन्दी
6
2
26
1.6K
Binu✨
Binu✨@biiiinuuu1·
जुन त लाग्यो ताराले, निन्द्रा लागेन तिम्रो पाराले, 😖 छोड्दे तेस्लाई भन्छन् साराले, मन मान्दैन तिम्रो मायाले ॥💕
NE
2
0
11
209
Binu✨
Binu✨@biiiinuuu1·
धेरै दिमाग नखाउ, दात किराले खाला ॥ 🐽
NE
5
1
30
1.1K
Binu✨
Binu✨@biiiinuuu1·
नया वर्ष आउदै छ, नया मुटु लेर आउनु ॥ 😏
NE
5
4
41
1.7K
'एभरेष्ट' फूर्के बहादुर ®
@hetaudakaaji1 हो भगवानले गर्दैनन् तर यी नेताहरू भगवान होइनन् र म मान्दिन पनि! तिमी अब मोल्छौ ढोग्छौ पुज्छौ भने त्यो तिम्रो कुरा हो😜
NE
1
0
1
6
'एभरेष्ट' फूर्के बहादुर ®
@hetaudakaaji1 हो, हामी राम्रो काम गरे समर्थन र नराम्रो गरे बिरोध गर्छौं! तर तिमिहरुजस्तो जे गरेपनि हो हजुर भन्दै मोलक बनेर बस्दैनौं, स्वाभिमान बेच्दैनौं 😜
NE
1
0
0
7
Binu✨
Binu✨@biiiinuuu1·
💙🤍
QME
1
0
11
0
ब्रह्मोवाच
ब्रह्मोवाच@ahambrahmasmee1·
@SystemFather1 गर्न नसकेका काम गर्न आछ्न् , कठैबरी कल्लेपो नद्या रे । कठैबरी भन्नुजस्तो !
NE
1
0
0
10
'एभरेष्ट' फूर्के बहादुर ®
भन्दाखेरि भनेजस्तो होला, तर व्रत बसेर अन्न जोगाउछु भन्नू र २ दिन बिदा दिएर इन्धन जोगाउछु भन्नू चाहिँ एउटै हो! इन्धनको अभाव भएको मौकामा निर्णय गरेको भएपनी, २ दिन बिदा दिनुपर्छ भन्ने योजना त मेयर हुँदैदेखिको होनि !! 🙂
NE
1
0
2
69