Naka-pin na Tweet
anuptimilsina
181K posts

anuptimilsina
@capitalzero11
https://t.co/MZ9LKG9YUt🌹@timilsinaanup💕 https://t.co/CY4Hngu9is@💞https://t.co/ShTkfSUoSm
Sumali Ocak 2018
10.4K Sinusundan23.1K Mga Tagasunod
anuptimilsina nag-retweet

जेन्जी आन्दोलन पछि प्रधानमन्त्री केपि शर्मा ओलि र गृहमन्त्री रमेश लेखकको सन्दर्भमा अहिले छानबिन आयोगले गरेको सिफारिस भनेर मिडियामा आयका कुराहरू उतिबेलै छानबिन आयोगका प्रमुखको सामाजिक संजाल बाटै आयका कुरा हुन।
गलामा देशको झन्डा भिरेर रास्ट्रीय सम्पत्तिमा आगजनी गर्ने,सिंहदरबार जलाउने,हिल्टन जलाउने,भाटभटेनि जलाउने,संसद भवन जलाउने र कारागार तोडेर भागेका कैदिहरुको बारेमा मिडियामा पनि अकेही आउँदैन त ।

NE
anuptimilsina nag-retweet
anuptimilsina nag-retweet

@gautu01 घन्टिले नै जित्छ जस्तो छ त्यो पनि भान्जा माहोल यतिबेला त।
अब
रबि भर्सेस रबि
बालेन भर्सेस बालेन
🤣🤣
NE
anuptimilsina nag-retweet

@gautu01 @GautamNanu @sharma14828 @sony_sharma2 @_samana_kharel_ @aashi432 @Kpoli004 @dhakalpabin सम्झना एन्ड सम्झना ब्याक 💕
NE
anuptimilsina nag-retweet

धेरै दिनपछि आइयो सबैलाई सम्झना छ है।
@GautamNanu @capitalzero11 @sharma14828 @sony_sharma2 @_samana_kharel_ @aashi432 @Kpoli004 @dhakalpabin
NE
anuptimilsina nag-retweet

रास्वपाका उम्मेदवार सुदन गुरुङका प्रचार संयोजक मुक्ति पाण्डेसहित ६ जना ठगीको आरोपमा पक्राउ परेका छन ।
फेक रेस्क्यू’’ नक्कली कारोवार गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा क्षेत्र नं. १ का उम्मेदवार सुदन गुरुङका प्रचार संयोजक एंव रास्वपा नेता रहेका पर्यटन व्यवसायी गोरखाको भीसमेन थापा गाउँपालिका–६, अश्राङ घर भएका मुक्ति पाण्डेसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले फेक रेस्क्यूमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालकसहितलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
यो ठगहरुको समुहलाई बहिष्कार गरौं ।
NE

