Kuumarr Omd bhattarai

19.7K posts

Kuumarr Omd bhattarai banner
Kuumarr Omd bhattarai

Kuumarr Omd bhattarai

@kumar_kdb

Filmmaker &watcher. Apart from that figuring out who I'm.If u find out before me,don't tell just yet.

New Baneshwor, Kathmandu Sumali Mart 2014
1.5K Sinusundan816 Mga Tagasunod
रोशन शिबाकोटी 🙏
सभामुख डीपी अर्यालसंग१५०तोला सुन रहेछ|यो मलाई त्यत्तिकै अबिश्वसनिय लाग्यो जति प्रचण्डको १ तोला|सायद म धेरै पिछडिएको छु,अपडेटेड छैन,नत्र औशत मध्यमबर्गको सुन स्वामित्व २०/२५तोलाभन्दा कम नै हुनुपर्छ भन्ने मेरो बुझाई हो|हुंदै नभएको सुन लेखाएर दुरदर्शिता देखाएको पक्कै होइन होला?😻
NE
10
2
47
6.2K
Kuumarr Omd bhattarai nag-retweet
Ratna Sansar Shrestha 拉特纳·桑萨尔·什雷斯塔
आज २ बजे सिंहदरवारमा एक जना मंत्रीसंग मिटिंग थियो। पौने २ बजे नै र पुगिएको थियो। २ बजे मंत्रीसंग भेट्ने पालो आएको थियो तर रास्वपाको १ सांसद बलजफ्ति प्रवेश गरेर ३० मिनेट लगाए। त्यसपछि मंत्रीसंग भेटेर विमर्श गर्नै लाग्दा अर्का रास्वपाको सांसद आएर आफन्तको सिफारिस गरे। केही फेरिएनछ!
NE
60
127
451
31.6K
Kuumarr Omd bhattarai nag-retweet
गौरव
गौरव@gpokhrel·
तेलको भाउ बढ्यो ठिक छ ! राहात भन्ने चीज त सरकारले दिने होला नि यो त अलि धेरै भयो भनेर ! अन्तराष्ट्रीय मुल्य बढेर आयो भनेर चुप लागेर बस्ने हो भने त सरकार किन चाहियो ? गाली गर्न पाउनु हुन्छ है मलाई ;))
NE
2
15
41
2.5K
Kuumarr Omd bhattarai nag-retweet
अजातशत्रु
पढाइमा अब्बल युवामात्त छैनन्- मिटर ब्याजबाट मस्त माल काडिरहेका,अवैध क्रसरबाट कुस्त कुम्ल्याइरहेका,अपराधिक दिमागका,गम्भीर अपराध गरेपनि जोगिएका/जोगाइएका अझ ज्यान मुद्दामा जेलै परेका अनेकनखाले जितेर आएका छन्। नियुक्त गरी फिर्ता बोलाउनुभन्दा अघि नै पडताल (vetting) गर्नपर्‍यो सरकार।
NE
1
22
95
4.8K
Kuumarr Omd bhattarai nag-retweet
Sagar Budhathoki 🇳🇵
स्वास्थ्यमा तत्काल गर्न सकिने कयौँ काम हुदा हुदै स्वास्थ्यमन्त्री किन गुमनाम छिन् भन्ने लागिरहेथ्यो ! पार्टी सभापतिले सचेत गराएको समाचार सुनियो। यो बेला काम गरे वर्षौसम्म राजनीतिक पुजी आर्जन हुन्थ्यो। काम गर्न चाहने हो भने स्वास्थ्यमा जस्तो सजिलो अन्त कहाँ होला र !
NE
3
11
59
4.5K
Kuumarr Omd bhattarai
Kuumarr Omd bhattarai@kumar_kdb·
@bk_sangram बिके यार रिटुइट खोल न ! घाममा सुकाएर एक्लै मजा नलेउ तो
NE
0
0
1
29
Kuumarr Omd bhattarai nag-retweet
Ramesh Kumar
Ramesh Kumar@Raw_Ku·
राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर कानून नै समेत बदले, नियामक निकाय कब्जा गरे र नीतिगत निर्णयमार्फत लाभ लिए भन्ने विषयका कयौं रिर्पोटिङ र केही टिप्पणी लेखेको छु । त्यसको लहरो हो यो । +
NE
1
9
42
5.6K
Kuumarr Omd bhattarai
Kuumarr Omd bhattarai@kumar_kdb·
@REDDEVILGEEK1 It’s deeply dispiriting. This erosion of cinematic heritage like Basuri (I also add Pratap Subba’s Mashal to this list)is a profound loss. Beyond the Royal film Corp, those Darjeeling/Sikkim Cinemascope gems have simply faded away. 😔
English
0
0
1
12
Kuumarr Omd bhattarai
Kuumarr Omd bhattarai@kumar_kdb·
It’s a tragedy that Film Devmnt Board hasn't digitized this Tulsi Ghimire gem yet. A criminally underrated work of form&soul left to fade. As '84 BS approaches,I’m left clinging to hope for a restoration. In a world of neglect,wat else can a cinephile do? youtu.be/VCR-cWRY1QY?si…
YouTube video
YouTube
English
1
2
1
881
Kuumarr Omd bhattarai
Kuumarr Omd bhattarai@kumar_kdb·
@REDDEVILGEEK1 I'm dying to see the movie Basuri, but there’s no print available anywhere... Word is even the producers failed to keep a copy safe. 🥺
English
1
0
1
24
Kuumarr Omd bhattarai nag-retweet
Khanaljee
Khanaljee@Khanaljee·
भरतमोहन काम्रेडकी छोरीले पनि बिगत ३५ वर्षमा नेताले लुटेर खाएको कारण देश पछाडि पर्यो भन्ने भावको भाषण गरिछिन | यिनका बाले अर्थमन्त्री हुँदा कस्तो गैरकानूनी दवाव दिएको कारण तत्कालिन अर्थसचिव रामेश्वर खनाल Freedom is precious स्ट्याटस लेख्दै राजिनामा दिएर निस्केका थिए रे?
NE
3
24
123
9K
Kuumarr Omd bhattarai nag-retweet
Swarup Acharya 🇳🇵
सिंहदरबारमा कुनैपनि सरकारी परिचयपत्रका आधारमा सबैलाई पस्न दिए हुन्न ? सिंहदरबारको कुर्सीमा बस्ने सबै निरंकुश नै किन हुनु ? नेता र जनता बिच सधैं दुरी नै हुनुपर्ने हो ?
NE
1
8
28
4K
Kuumarr Omd bhattarai nag-retweet
Mohamad Safa
Mohamad Safa@mhdksafa·
If president of Iran threatened that the entire US will die tonight, you’d call it Terrorism The US president threatened that the whole Iranian civilization will die tonight, why do you call it PEACE? This’s the first time in history a president announcing war crimes in advance
Mohamad Safa tweet mediaMohamad Safa tweet media
English
565
13.7K
32.9K
299.9K
Kuumarr Omd bhattarai nag-retweet
बिज्ञान लोहनी
सेयर बजारमा अधिकांश ठुला लगानिकर्ता अन्य कारोवारमा सम्पति शुद्धिकरणका हकदार भएकोले हो कि???
Nepal Clicks@nepalclicksnews

सेयर बजारमा देखिएन सम्पत्ति सुद्धीकरणको छानबिन नगर्ने अर्थमन्त्रीको बाचाको सकारात्मक प्रभाव nepalclicks.com/details/130608

NE
0
2
5
565
Kuumarr Omd bhattarai nag-retweet
Deependra (DC)
Deependra (DC)@deependradc·
ठेकेदार लाई कारबाही गर्न पनि नमिल्ने,ठेक्का तोड्न पनि नमिल्ने के पो गर्नु होला हौ।सबै भन्दा ठुलो आयात पेट्रोल डिजेल दोस्रो गाडीका पाट पुर्जा होलान्।  समयमै यो सडक बनेको भए समय र श्रोतको बचत हुने थियो होला तर कुरो गरी सक्नु छैन। फास्ट ट्र्याक फास्ट बनाउन के के गर्ने होला त। :(
CapitalNepal@capitalnepal1

फास्ट ट्रयाक: नेपाली सेनाको बन्दीमा परेकाे सडक, करदाताको अर्बौं स्वाहा! -फेरियाे आवश्यकता र ‌‌औचित्य capitalnepal.com/detail/76868

NE
1
7
10
1.1K
Kuumarr Omd bhattarai nag-retweet
अक्षर काका
सरकारको अनुहार एकै हुन्छ, अक्सर यो अनुदार हुन्छ। :)
NE
0
5
8
496
Kuumarr Omd bhattarai
Kuumarr Omd bhattarai@kumar_kdb·
@bishodip त्यो क्षेत्रको संवेदनशीलता एक्स्पर्टहरु बाट निर्क्यौल गरी एउटा दिगो समाधान चाहिँ निकाल्नै पर्छ नत्र झ्यार्र झरी पर्ने बितिक्कै यात्रुको बिजोग हुन्छ
NE
0
0
1
6
Bishodip
Bishodip@bishodip·
@kumar_kdb त्यो बाटोमा भकुन्डे तल जहाँ बाट अहिले बिग्रेको छ त्याहा रोसि सिधै हानिन्छ, तेस्बाट फर्केर फेरि रोसि पुर्व लागे पछि ठाडो अहिले खोलामा जाने बाटोमा हानिन्छ, यी दुवै ठाउमा रोसि डाइभर्ट गर्न नसके यो बाटो सधैको लागि येस्तै हुन्छ जस्तो लाग्छ ।
NE
1
0
0
13