Dev Sing

327 posts

Dev Sing banner
Dev Sing

Dev Sing

@DevSing6114

Small progress is still progress. A tiny seed still becomes a forest.

شامل ہوئے Ocak 2026
1.1K فالونگ140 فالوورز
Dev Sing
Dev Sing@DevSing6114·
चिन र अमेरिका, भारत र पाकिस्तानजस्ता शत्रु देशका सेनालाई एउटै कक्षामा राखेर पढाउन सक्ने विश्वमा एकमात्र सेना छ, त्याे हाे नेपाली सेना। यसैले त सेनामाथि अगाध गाैरव र भराेसा छ नि।
Dev Sing tweet media
NE
4
1
6
180
Dev Sing ری ٹویٹ کیا
भीष्म ( Bhismak1962)
तपाईले यसको अर्थ के निकाल्नु हुन्छ थाह भएन तर मेरो लागि यसको सीधा अर्थ यो हो कि कानुन व्यवसायी र न्यायाधीश हरू सबै संग अवैध सम्पत्ति छ र ट्याक्स छल्दछन्! यदि यो सहि हैन भने पनि दिनेश त्रिपाठी आफै सँग अवैध सम्पत्ति छ।
भीष्म ( Bhismak1962) tweet media
NE
30
58
174
5.4K
Dev Sing
Dev Sing@DevSing6114·
@BhimBhurtel @Oum108 @Thapa_Balaraj सेनाकाे प्रयाेजन संविधानकाे धारा २६७ मा लेख्या छ, पढेर अाउनु। भदाै २४ मा साे बमाेजिम अवस्था थिएन। कुरा नबुझे दाेहाेराएर पढ्नु, नत्र म सिकाईदिँउला।
NE
1
0
0
10
Bhim Bhurtel
Bhim Bhurtel@BhimBhurtel·
@DevSing6114 @Oum108 @Thapa_Balaraj त्यहि भएर अब देशमा सेना रहदैन । यो प्रयोजनविनाको लगानी हो । यत्रो खर्च गरेर यो संस्था राख्नुको कुनै औचित्य छैन ।
NE
1
0
0
3
Dev Sing
Dev Sing@DevSing6114·
व्यक्तिगत कुण्ठाकाे कारण सेनाजस्ताे गाैरवशाली संस्थाकाे अपमान गर्ने काम सच्चा नेपालीले गर्नसक्दैन।
Dev Sing tweet media
NE
2
2
9
437
Bhim Bhurtel
Bhim Bhurtel@BhimBhurtel·
@DevSing6114 @Oum108 @Thapa_Balaraj आमी हेडक्वाटरमा आक्रमण गर्न कोही आयो भने त्यसलाई के गर्छ ? नमस्ते गर्छ? फुलमालाले स्वागत गर्छ? सेना परिचालनको मन्त्री परिषदको निर्णय कुर्छ ? कि पहिला वार्निंग सर्ट दिन्छ, त्यसलाई नमानेदेखी गोली हान्छ ? कि के गर्छ ?
NE
1
0
0
4
Dev Sing
Dev Sing@DevSing6114·
@upendra_singh1_ १२ भाईले "स्राेतकाे दाबि" लेखेपछि अाफै बुझ्ने हाे
NE
0
0
0
37
Upen Singh
Upen Singh@upendra_singh1_·
गृहमन्त्री कसलाई बनाउने कुरामा नेपाली सेनाको रुचि 🤔
Upen Singh tweet media
NE
15
2
36
7.2K
Dev Sing
Dev Sing@DevSing6114·
@BhimBhurtel @Oum108 @Thapa_Balaraj मानाैं भनेर अनुमान हान्दिनलाई केटाकेटिकाे स्कुलकाे म्याथकाे x पत्ता लगाउने हाेमवर्क हाे? सबै जानेकाे छु, सिकाउन नअाईज भन्नेले अघिकाे जस्ताे एेनकाे दफा सहित स्क्रिनसट पाेष्टिम न।
NE
1
0
0
9
Bhim Bhurtel
Bhim Bhurtel@BhimBhurtel·
@DevSing6114 @Oum108 @Thapa_Balaraj आफुलाई जिम्मा दिएको भवनमा अनाधिकृत व्यक्ति हुलहुज्जत गर्दै छिर्यो भने, मानौ आमी हेडक्वाटरमा छिर्छ त्यसलाई के गर्छ ? नमस्ते गर्छ? फुलमालाले स्वागत गर्छ? सेना परिचालनको मन्त्री परिषदको निर्णय कुर्छ ? कि पहिला वार्निंग सर्ट दिन्छ, त्यसलाई नमानेदेखी गोली हान्छ ? कि के गर्छ ?
NE
1
0
0
1
Bhim Bhurtel
Bhim Bhurtel@BhimBhurtel·
@DevSing6114 @Oum108 @Thapa_Balaraj आर्मी हेडक्वाटरमा अनुमतिविना कोही जवरजस्ति पस्यो भने बन्दुक पडकाउने जे विधिशास्त्र प्रयोग हुन्छ, त्यहि बन्दुक पडकाउने विधिशास्त्र भदौ २४ गते सिंहदरवारमा, र शितलनिवासमा लागु हुन्छ । तर सेनाबाट त्यो भएन । किन भएन ? कसरी भएन ?
NE
1
0
0
2
Bhim Bhurtel
Bhim Bhurtel@BhimBhurtel·
@DevSing6114 @Oum108 @Thapa_Balaraj सवै कुरा थाहा छ, कसैले नपढाए हुन्छ । सेना आफैले आफ्नो राष्ट्रघाती र देशद्राही छबि बनाएको हो ।बन्दुक पडकाउनेले नपडकाउने हो भने त्यो संस्थामा लगानी किन गर्ने भन्ने आम प्रश्न हो । संगठनले आफैले भदौ २४ गतेको पिएसओ कोर्ट मार्सल गरेर कारवाही गरेन भने यो संस्था ५-७ बर्षमा सकिन्छ ।
NE
1
0
0
5
Dev Sing
Dev Sing@DevSing6114·
@BhimBhurtel @Oum108 @Thapa_Balaraj संकटकाल लागेर सरकारले शत्रु ताेकेकाे बेला मर्छन। त्यति विधिविधान नपुगे, दाङमा सेना मारेर हतियार लुटि लैजाँदा समेत खाेज्न ननिस्केकाे, हाेलेरिमा घेरा हालेर पनि गाेलि नहानेकाे सेना पनि यहि हाे। सेना बिधिबिधान भित्र बसेकाेमा अपराधि करार नगराैं, त्याे लाेकतन्त्र सम्मत हुदैन।
Dev Sing tweet media
NE
1
0
0
8
Bhim Bhurtel
Bhim Bhurtel@BhimBhurtel·
@DevSing6114 @Oum108 @Thapa_Balaraj पासकोड भन्न नसकेर आफ्नै कप्तान मारिएको घटना यहि सेनामा भएको होइन ?
NE
1
0
0
2
Bhim Bhurtel
Bhim Bhurtel@BhimBhurtel·
@DevSing6114 @Oum108 @Thapa_Balaraj सवैले हेर्न गरि सार्वजनिक हुन्छ पुरा प्रतिवेदन तयार भए पछि । हामी औपचारिक कार्यक्रम गरेर सार्वजनिक गर्छौ ।
NE
1
0
0
2
Dev Sing
Dev Sing@DevSing6114·
@BhimBhurtel @Oum108 @Thapa_Balaraj तपाईं त भदा‌ै २४ गते बिहान जन्मेकाे, त्याे अघिकाे केही थाहा छैन क्यारे हैन? सैनिक एेन भन्दा त संविधान ठुलाे हाेला। संविधानकाे धारा २६७ (६) पढ्न छुटेछ क्यारे
NE
1
0
0
9
Bhim Bhurtel
Bhim Bhurtel@BhimBhurtel·
@DevSing6114 @Oum108 @Thapa_Balaraj यस्ता गफ नदिम।जम्मा २४ हजार व्यक्ति संलग्न थिए, भदौ २४ मा । को को थिए सवैको विवरण छ।सैनिक ऐन दफा ३८ र ४६ को कसुरमा भदौ २४ गते कायम भएका पिएसओका सवैले जेल जानुपर्छ एक दिन । त्यो समयको कुरो मात्र हो ।७-८ बर्षपछि देशमा नेपाली सेना इतिहास बन्छ यदी यी व्यक्ति जेल गएनन भने लेखेर राख।
NE
1
0
0
5
Bhim Bhurtel
Bhim Bhurtel@BhimBhurtel·
@DevSing6114 @Oum108 @Thapa_Balaraj त्यो ९२% भद्रकालीमा एक्सेल सिटमा बनाएको जस्तो होइन । हामीले देशभर १६००० मा गरेको सर्भे हो । हिमाल, पहाड, तराई, गाउँ, नगरउन्मुख नगर सवैका उत्तरदाता समेटेको, ९५% कन्फिडेन्स इन्टरभल र ५% मार्जिन अफ एरर ।
NE
1
0
0
3
Bhim Bhurtel
Bhim Bhurtel@BhimBhurtel·
@DevSing6114 @Oum108 @Thapa_Balaraj यस्ता गफ नदिए हुन्छ । हामीले गरेको सर्वेमा ९५ प्रतिशत नेपालीले राजालाई नबचाउने, फेरी पनि आफ्नो परमाधिपति नजोगाएको सेनाले देश पनि जोगाउँदैन । देशको सार्वभौमसत्ता प्रयोग हुने स्थान जलाउनेको काम छैन भन्छन ।
NE
1
0
0
2
Dev Sing
Dev Sing@DevSing6114·
@Oum108 @BhimBhurtel @Thapa_Balaraj सत्ताच्युत भएका र जनताबाट दुत्कारिएका एमालेका झाेलेहरू सेनाले चाहेकाे भए सत्ता जाेगिहाल्थ्याे कि भनेर थकथक गर्दै छन, अरू केही हाेईन। त्यहिपनि अाफ्ना बा ले किन संकटकाल लगाएनन भनेर सनेध्न चाहिँ सक्दैनन फेरि😀
NE
1
0
0
7
ॐ
@Oum108·
@DevSing6114 @BhimBhurtel @Thapa_Balaraj दुःख छ। तै सेना भित्र पनि मिसिनरी लगानि छिरेको हल्ला छ।
NE
1
0
0
8
Dev Sing
Dev Sing@DevSing6114·
@BhimBhurtel @Oum108 @Thapa_Balaraj सेनालाई माया गर्न सेनाकै मान्छे हुनपर्दैन। सर्भे भन्छ ९२% नागरिक सेनाप्रति भराेसा गर्छन। भदाै २३/२४ कै कुरा गर्नेभए, त्याे राजनीतिक घटना थियाे। त्यसकाे राजनीतिक समाधान चाहिन्थ्याे, बन्दुकले समाधान दिन्थेन। तपाईका फेहरिस्त तपाईसंगै राख्नुस। सेनाले जे गर्नपर्थ्याे त्यहि गरेकाे छ।
NE
1
0
0
6
Bhim Bhurtel
Bhim Bhurtel@BhimBhurtel·
@DevSing6114 @Oum108 @Thapa_Balaraj यो ह्याण्डल चलाउने व्यक्ति सेनाको डिएमआई, पिएसओ, डिपिआर एण्ड आईको अन्य जुन सुकै विभागको अफिसर वा अरु र्यांकको जे भएपनि यस्तो गफ अरुलाई दिनु २३ र २४ मा सेनाले नगर्नुपर्ने के के गर्यो र गर्नुपर्ने के के गरेन सवै फेहरिस्त भएको म जस्तो मान्छेलाई यस्ता गफ कहिल्यै नदिनु ।
NE
1
0
0
8
Dev Sing
Dev Sing@DevSing6114·
शास्त्रमा भनिएको छ जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी' अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन्। मातातीर्थ औसीले हामीलाई यही संस्कार सिकाउँछ। आफ्नी आमालाई सधैं माया र सम्मान गरौ
NE
0
3
18
209
Dev Sing
Dev Sing@DevSing6114·
@BhimBhurtel @Oum108 @Thapa_Balaraj तिब्बत जितेर फर्किनेबितिकै सेनापति भिम मल्ल काटिएकाे र उनकाे सतिले श्राप दिएकाे देश हाे। २४ गते राति कहाँ गएर कसरी निदाउने हाे टुङ्गाे थिएन, त्रास छाएकाे थियाे। सेनाले कदम नचालेकाे भए के हुन्थ्याे? अब देश जाेगाईदिएकाेमा सजाँय दिने रे!
NE
2
0
0
13
Bhim Bhurtel
Bhim Bhurtel@BhimBhurtel·
@Oum108 @DevSing6114 @Thapa_Balaraj म अहिलेसम्म कुनै पार्टी संगठनको चौवनी सदस्य भएको छैन । तर, सेनाको पिएसओ दोषी होइन अपराधी हो । अनजानमा गर्दा मात्र दोष हुन्छ । राष्ट्रघात र देशद्रोह नियतबस गर्ने अपराधी हो । एक दिन यस अपराधको सजाय अवश्यक पाउँछन ।यति कुरा भन्न एमाले बनिराख्नु पदैन ।
NE
1
0
0
20
Dev Sing
Dev Sing@DevSing6114·
जब हामी एक हुन्छौँ, तब मात्र देशमा स्थायी शान्ति र विकास सम्भव छ। फुट्ने होइन, जुट्ने संकल्प गरौं।
Dev Sing tweet media
NE
0
4
13
327