Pra Besh

491 posts

Pra Besh banner
Pra Besh

Pra Besh

@Redprabesh

Nepal شامل ہوئے Mayıs 2015
567 فالونگ291 فالوورز
پن کیا گیا ٹویٹ
Pra Besh
Pra Besh@Redprabesh·
बिदाई मेरी मान्छे मेरो अनुपस्थितको चिसो मैदानमा भोकाएका ब्वाँसाहरुको अगाडि नडराउनु म तिमीलाई यो मुटु भित्र राखेर आफू सँगसँगै लिन्छु र बाटो नहराउन्जेल हामी सँगसँगै हिड्ने छौं। - कमरेड चे ले आफ्नि प्रियसीलाई लेखेको अन्तिम कबिताको एक हरफको नेपाली अनुबाद
Pra Besh tweet media
NE
0
1
9
0
Pra Besh
Pra Besh@Redprabesh·
In the national context, they hate Nepal, depict its history as shameful, and indoctrinate children to hate their country, instilling pessimism and historical nihilism, ultimately cultivating blind admiration for Western imperialism.(3)
English
0
1
3
85
Pra Besh
Pra Besh@Redprabesh·
Liberals are enemies of Nepal. Whether they present a ‘left’ or right facade is of no importance. In essence, whether consciously or unconsciously, they are agents of imperialism and should be dealt with accordingly. (1)
Nepaliwoman@MaChucchi

Look how a Nepali man is so ashamed that a white man got deported for speaking out against Nepal’s constitution. Where’s his shame when 100s lose their job or get deported from the US? Nepalis liberals are best tools of the CIA.

English
3
0
3
113
Pra Besh
Pra Besh@Redprabesh·
A common characteristic of Nepali ‘left’ liberals is that, within the international communist movement, they oppose leaders of socialist revolution and construction-Lenin, Stalin, and Mao and reject their revolutionary legacy.(2)
English
0
0
2
38
Pra Besh
Pra Besh@Redprabesh·
He has no right to speak against Nepal’s sovereignty, territorial integrity, and indivisibility. Granting this person a Nepali visa again is further proof of the anti-Nepali character of the Balenskyy fascist gang.(2)
English
0
1
5
158
Pra Besh
Pra Besh@Redprabesh·
भदौ २३/२४ को आतंककारी हमला इण्डो-अमेरिकी लगानी, तालिम र योजना तथा क्लनिकपन्थी जत्थाको भौतिक सहयोगमा ट्यापेन्द्रे तथा कुख्यात अमेरिकी ठगको देशद्रोही गिरोहले गरेकोे हो ।..हरेक देशद्रोहीलाई इतिहासले दण्डित गर्नेछ, साम्राज्यवादी भाडाका सिपाहीहरु जेल कोचिने वा भाग्ने समय चाँडै आउनेछ ।
NepalPress@NepalPressnp

सिंहदरवारमा आगजनी र लुटपाट गर्दै रास्वपा नेता हेमराज थापासहितले यसरी मनाएथे उत्सव #nepalpress

NE
0
2
8
173
Pra Besh
Pra Besh@Redprabesh·
इण्डो-अमेरिकी योजनामा देश जलाएर गरिएको तथाकथित `परिवर्तन´ का भगवानहरु...! onlinekhabar.com/2024/04/146099…
Pra Besh tweet media
NE
0
14
37
2.5K
Pra Besh
Pra Besh@Redprabesh·
कुख्यात सहकारी ठग तथा ट्यापेको गिरोह सत्तामा आउनु `परिवर्तन´ आउनु हो ? देशमा `परिवर्तन´ ल्याउन देश जलाउनुपर्छ ? इण्डो-अमेरिकी योजनामा देशद्रोही ट्यापेहरुको गिरोहलाई सत्तामा ल्याउनु `परिवर्तन´ होइन विध्वसं हो,देश विरुद्धको अपराध हो । भदौ २३/२४ का समर्थकहरु देशद्रोही हुन ।
Robin@iwsss8

@Redprabesh नेपाली जनताले भ्रष्ट सरकारको डर नमानी, अलिकति पनि नझुकी देशमा परिवर्तन ल्याउन लड्न तयार भएर देशका लागि मर्न पनि तयार भए। पहिलो क्रूर काम यो हो। ra dosro lai pani sajaya dinuparxa

NE
2
0
0
105
Pra Besh
Pra Besh@Redprabesh·
अमेरिकी अल्गोरिदमको दास बनेर आफ्नै देशका विरुद्धमा साम्राज्यवादी भाडाका सिपाही बन्ने `नेपाली´ VS देशको रक्षाका लागि मृत्युको प्रवाह नगरी लडने महान इरानी जनता...!
Pra Besh tweet mediaPra Besh tweet media
NE
1
10
36
628
Pra Besh
Pra Besh@Redprabesh·
इरानी जनताले अमेरिकी धम्कीका अगाडि अलिकति पनि नझुकि देशका लागि लडे, देशका लागि मर्न तयार भए । तर नेपालमा `म नेपाल हाँसेको हेर्न चाहान्छु´ भन्ने गीतमा टिकटक बनाउदै, घाँटीमा राष्ट्रिय झन्डा भिरेर इण्डो-अमेरिकी योजनामा देश जलाउने आतंककारी-देशद्रोहीहरुको गिरोहलाई भगवान बनाइयो ।
Pra Besh tweet mediaPra Besh tweet mediaPra Besh tweet mediaPra Besh tweet media
NE
2
13
45
1.1K
Pra Besh
Pra Besh@Redprabesh·
आफ्नो देशको रक्षा गर्न मर्न तयार इरानी जनता Vs इण्डो-अमेरिकी योजनामा देश जलाउने ट्यापेको आतंककारी गिरोहलाई भगवान मान्ने अनि देशै जिम्मा लगाउने `नेपाली´ हरु....।
Pra Besh tweet media
Middle East Eye@MiddleEastEye

Iranians have formed human chains to deter threatened US strikes on critical infrastructure, including power plants and bridges, with groups linking hands in Ahvaz on the White Bridge as well as at the Kazeroon Power Plant in the Fars Province.

NE
0
1
3
91
Pra Besh
Pra Besh@Redprabesh·
The heads of such insane, imperialist pedophiles & their footsoldiers present everywhere in the world should and will be reduced by four inches. (3)
English
0
0
4
69
Pra Besh
Pra Besh@Redprabesh·
I salute and stand with the heroic people of Iran and the Islamic Republic of Iran. All Nepali working-class, revolutionary, and patriotic people stand with the great and heroic Iranian people by all means. (1)
English
2
1
11
452
Pra Besh
Pra Besh@Redprabesh·
The satanic Epstein empire, ruled by insane pedophiles, is threatening Iran and its great and glorious civilization of over 5,000 years with annihilation. But this only reveals their true face—their façade of ‘democracy,’ ‘peace,’ and ‘human rights´. (2)
English
0
0
4
73
Pra Besh
Pra Besh@Redprabesh·
इण्डो-अमेरिकी योजनमा देश जलाउने देशद्रोही ट्यापे तथा कुख्यात ठगहरुको आतंककारी गिरोहको कथित सुशासन !
Pra Besh tweet media
NE
0
0
1
29
Pra Besh
Pra Besh@Redprabesh·
कोशी गण्डक बेच्ने,भारतीय सेना ल्याएर भिमदत्त पन्तको हत्या गर्ने विपी-मात्रिका गिरोहको जयजयकार गर्नुपर्ने थियोे ? कि देशद्रोह गर्नु `सकारात्मक´ बन्नु हो ? जहाँसम्म एमाले,माकेको कुरा छ,ती कम्युनिस्ट होइनन् । भाइ काङ्ग्रेस हुन ।
Narayan Amrit@amritna

नेपालमा कम्युनिस्टहरुले जति नकारात्मकता र विशाक्तता कसले फैलायो होला र? ७ सालदेखि १७ सालसम्म बीपीलाई भारतीय दलाल भनेर लिवरल फोर्सप्रति बिषको जग हालियो। त्यो विषाक्तता झांगिएर माउवादीले भारतिरविरुद्ध सुरुङ युद्ध गर्ने भनेर उद्घोष गरेको अस्ति भर्खर हो। बोकाको टाउको बेच्ने सदन सबैभन्दा प्रिय कम्युनिष्टहरुलाई भयो। व्यक्ति हत्यादेखि व्यक्ति हत्यासम्म माहिर भएर गलत न्यारेशन र विलोम व्यवहारमा कम्युनिस्ट अगाडि यी बबुराहरु त एकाध वर्षदेखि झण्डीमुकुट खेलिरहेका नयाँ खेलाडी हुन्। लाभ त केशरजंग रायमाझीदेखि केपी अोलीले लिए नि। [ नित्तान्त व्यक्तिगत मत है डियर 🙏 ]

NE
1
0
1
873
Pra Besh
Pra Besh@Redprabesh·
सत्य कुरा यही हो । भदौ २३/२४ को नेपाल विरोधी आतंककारी आक्रमण र त्यसलाई वैधानिकता दिन फागुन २१ को तथाकथित चुनाव इण्डो-अमेरिकी साम्राज्यवादी योजनामा भएको हो । भदौ २३/२४ को आतंककारी आक्रमणलाई `क्रान्ति´ भन्नेहरु देशद्रोही हुन् ।
Deshsanchar@deshsanchar1

नेपालमा अमेरिकी रणनीतिअनुसारको ‘कठपुतली सरकार’ बन्योः मोहनविक्रम सिंह

NE
1
0
1
51
Pra Besh
Pra Besh@Redprabesh·
Stop trying to cover things up by posting such a comic photo in a heinous criminal case. Just be straightforward to whitewash a member of your hooligan and traitor group by posting a photo with Balenskyy. These days, a single photo with Balenskyy makes criminals look like saints.
Pra Besh tweet media
Routine of Nepal banda@RONBupdates

जबर-जस्ती कर'णी गरेको आरोपमा कलाकार सागर लम्साल "बले" लाई Investigation का लागी प्रहरीले नियन्त्रणमा लिएको छ। #news Source: Kathmandu Police's Spokesperson

English
0
1
13
604
Pra Besh
Pra Besh@Redprabesh·
उक्त साम्राज्यवादी छद्म हमलालाई पेटी-वुर्जुवा वर्ग,र ट्यापे, गजेडी, चुल्ठे-मुन्द्रे लगायतका असामाजिक तथा अराष्टिय तत्वले भरपूर सहयोग गरे । तर यसका पछाडिको मुख्य आधार क्लिकपन्थी गिरोह हो । उसले नै इण्डो-अमेरिकी साम्राज्यवादका भाडाका सिपाहीहरुलाई भौतिक कभर दिएको हो । (३)
NE
0
0
1
109
Pra Besh
Pra Besh@Redprabesh·
भदौ २३/२४ गतेको आततायी उपद्रोह तथाकथित `जेन-जी/जेड´ को `स्वस्फूर्त आन्दोलन´ होइन/थिएन, त्यो त नेपाल राष्ट्र एवम् नेपाली जनताका माथि इण्डो-अमेरिकी साम्राज्यवादीहरुले गरेकोे छद्म हमला थियोे । (१)
NE
2
0
6
384
Pra Besh
Pra Besh@Redprabesh·
भदौ २३/२४ को आततायी उपद्रोह साम्राज्यवादी `कलर रिभुलुसन´ हो, नेपाली जनताको क्रान्तिकारी तथा देशभक्त जनमत र अन्ततः नेपाल राष्ट्रलाई नामेट पार्न गरिएको योजनाबद्ध हमला हो । (२)
NE
0
0
1
104