अरबिन्द सिंह

24.1K posts

अरबिन्द सिंह banner
अरबिन्द सिंह

अरबिन्द सिंह

@comradearbind

#SocialActivist #BloodDonor #PoliticalWorker #CommunistCadre [email protected]

Birgunj شامل ہوئے Eylül 2012
1.6K فالونگ4.5K فالوورز
अरबिन्द सिंह ری ٹویٹ کیا
Ajit Baral
Ajit Baral@AjitBaral·
केहीलाईअपवाद मान्ने हो भने अहिलेसम्म सरकारमा जाने भनेको कुर्चीमा बस्न, झन्डा फरफराएको गाडी चढ्न मात्र हो झैं लाग्थ्यो । तर अहिले सरकारको स्पिरिट हेर्दा सरकारमा काम गर्नै जान लागे झैं देखिएको छ । परिणाम हेर्न बाँकी छ तर प्रयासका लागि भए पनि सरकारलाई केही प्वाइन्ट्स दिनैपर्छ ।
NE
1
8
50
2.1K
Dipesh Shahi
Dipesh Shahi@DipeshShahi·
धेरैअघि आफै, आफ्नै कारणले समाप्त भइसकेका विद्यार्थी संगठनहरू राज्यले बन्द गर्ने निर्णय गर्दा पनि दुखी भइदिनेको अभाव छ। उनीहरू स्वयं पनि खुशी नै हुनेछन्, चन्दा संकलन हुने ब्रीज कोर्स र इन्ट्रान्स प्रीपिरेसन सेन्टरहरू पनि सँगै बन्द हुने भएपछि संगठनको के काम भनेर।
NE
1
0
7
339
अरबिन्द सिंह ری ٹویٹ کیا
Ajit Baral
Ajit Baral@AjitBaral·
शासन कसरी नगर्ने भने उदाहरण हुन् ओली  ।  २०७४ मा एमाले र माओवादी मिलेर बनेको नेकपाको १७४ सिट थियो । सबैलाई वर्षौंसम्म कम्युनिष्टहरुले देश खाने भन्ने लागेको थियो । तर ओलीको महत्त्वाकाङ्क्षाले देश हैन पार्टी खायो।  १८२ सिट ल्याएको रास्वपाका लागि ओली गतिलो 'लेसन' हुनसक्छन् ।
NE
7
18
96
8.4K
श्+ओ+भ्+आ
कान्छी छोरीको Graduation पनि सकाइयो,💕💕💕
श्+ओ+भ्+आ tweet media
NE
18
0
46
633
Dipesh Shahi
Dipesh Shahi@DipeshShahi·
चुनावका बेला गगन थापाका ८ वटा विज्ञ अनुसन्धान टिम सक्रिय भए भन्थे, त्यसको रिपोर्ट चाहिँ उता बालेलाई बुझाएछन् कि क्या हो! 🤔 #कार्यसूचि१००
NE
3
3
33
4.6K
अरबिन्द सिंह ری ٹویٹ کیا
रामेश
रामेश@RaameshKoirala·
ऊ किन मन्त्री बन्यो र त्यो किन बनेन भन्नेमा नजाने र कुनै ग्राण्ड डिजायन नसोच्ने हो भने नीतिगत भ्रष्टाचारमा पारङ्गत ओली, प्रचण्ड र देउवाको तीसवर्षे कुशासनबाट देशले मुक्ति पायो। यो ब्रह्मलुट समाप्ति नै ठुलो उपलब्धि भो। यसकै शुभकामना! देश राम्ररी हाँक्नुहोला, बालेनलाई थप सुभेच्छा!🙏
NE
24
128
883
31.6K
Dipesh Shahi
Dipesh Shahi@DipeshShahi·
यति राती के आइलागेछ?
Dipesh Shahi tweet mediaDipesh Shahi tweet media
NE
5
2
18
9.4K
अरबिन्द सिंह
@Jitpur हमरा लगे कौनो चोरवा फोन नैखसन कैले। केकर मजाल बा 😂😂
हिन्दी
0
0
2
26
अरबिन्द सिंह
जागते रहो..... जागते रहो..... टाइपको तनाव दिन भएन नि हामीलाई 😂😂
NE
1
1
5
462
अरबिन्द सिंह ری ٹویٹ کیا
Sushila Karki
Sushila Karki@pmsushilakarki·
आज मेरो सार्वजनिक जिम्मेवारीको महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको छ। कठिन परिस्थितिबीच सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा निर्वाचन गर्न सफल भयौँ। जननिर्वाचित नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा निश्चिन्त भएकी छु। साथ, सहयोग र विश्वास दिनुहुने सबैमा आभार।
Sushila Karki tweet media
NE
100
241
3.7K
98.5K
अरबिन्द सिंह ری ٹویٹ کیا
Sushila Karki
Sushila Karki@pmsushilakarki·
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा मलाई थप हर्षित बनाएको छ। जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्। अपार शुभकामना।
Sushila Karki tweet media
NE
61
508
5.5K
103.8K
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
गृहमन्त्री गुण्डुबाट गोर्खा पुग्यो ! 😂
NE
11
6
93
7.8K
अरबिन्द सिंह ری ٹویٹ کیا
Dipesh Shahi
Dipesh Shahi@DipeshShahi·
केपी ओली स्पष्ट छन् - बिग्रेका जनता हुन्, उनी होइनन्। सच्चिनै मन लागे जनता सच्चिए हुन्छ, उनलाई त्यो पर्दैन।
NE
10
43
189
8.8K
अरबिन्द सिंह
हामी सक्किने हो के सच्चिने कुरा गरेर ल्याङ्ग नगरौं न हो साथी हो ✊✊
NE
0
1
4
175
अरबिन्द सिंह ری ٹویٹ کیا
Kantipur
Kantipur@ekantipur_com·
'जनआस्था' साप्ताहिक : दरबारको 'गसिप'देखि 'जेन-जी प्रतिवेदन' को 'स्कूप'सम्म @DayaDudraj ekantipur.com/feature/2026/0…
NE
3
23
48
8.9K