भीमसेन भन्डारी(BHIMSEN BHANDARI)

9.4K posts

भीमसेन भन्डारी(BHIMSEN BHANDARI) banner
भीमसेन भन्डारी(BHIMSEN BHANDARI)

भीमसेन भन्डारी(BHIMSEN BHANDARI)

@vimsenb

Father/Husband/Entrepreneur/Citizen

नेपाल شامل ہوئے Kasım 2015
139 فالونگ142 فالوورز
भीमसेन भन्डारी(BHIMSEN BHANDARI) ری ٹویٹ کیا
Milan Pandey
Milan Pandey@MilanPandey·
मधेशको दाइजो प्रथा, बेरोजगारी र सिँचाइ समस्याबारे कति मिठो, अर्ग्यानिक र सशक्त आवाज उठाउनुभयो। धन्यवाद माननीय रुबीज्यू 🙏
NE
3
20
159
5.9K
भीमसेन भन्डारी(BHIMSEN BHANDARI) ری ٹویٹ کیا
सुमन !!
सुमन !!@SGnepal·
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अन्त्य गर्नुभयो साढे तीन लाख पेन्सनकर्ताको झन्झट, सुरु भयो ई-पेन्सन प्रमाणिकरण । @SwarnimWagle
NE
6
33
237
9.5K
भीमसेन भन्डारी(BHIMSEN BHANDARI)
चुरो कुरो अर्कै छ , ३ दिन अगि म्यान्पावर वाला हरु सङगको सेटिङ्ग मिडिया ले पत्तो पाकै छैन !
NE
0
0
0
10
भीमसेन भन्डारी(BHIMSEN BHANDARI) ری ٹویٹ کیا
Naya Patrika
Naya Patrika@NAYA_PATRIKA·
उपसभामुख श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई #nayapatrika
NE
2
4
57
19.2K
भीमसेन भन्डारी(BHIMSEN BHANDARI)
ति म्यानपावर वाला हरुको अनुहार हेर्न लाएक थियो आज , मिडियामा जे आएअनि चुरो कुरो चाहि यहि हो जस्तो लाग्छ मलाइ ! जे भयो ठिक भयो !
KP Dhungana@kpdhungana

@vimsenb स्वकिय नै वैदेशिक रोजगारीमा संलग्न रहेको सूचनाको आधारमा खोज्दाखोज्दै पद गुम्यो।

NE
0
0
0
26
भीमसेन भन्डारी(BHIMSEN BHANDARI) ری ٹویٹ کیا
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
म भित्री मधेशका हुर्किएँ। संयोगले तराईमा पढाउन पनि गएँ। पहडिया नेपाली सर भनेर विद्यार्थीहरू हाँस्थे। म टुटेफुटेको मैथलीमा जवाफ फर्काउँथे। कहिलेकाहीँ चकले झट्टी पनि हान्थेँ। जम्मा ७ महिना पढाएँ । मेरो कक्षामा विद्यार्थीहरू क्रमश: बोल्न छाडे। यही सिजनतिर काँचो आँपले हो या खानपिन नमिलेर रगतमासी पर्‍यो। पढाउँदिन भनेर घर फर्किँदा विद्यार्थीहरूले घेरा हालेर श्रद्धा भाव प्रकट गरे। भाषा र बोल्ने शैलीमा कसैले कमेन्ट गर्दा त्यही सम्झिन्छु।
NE
0
4
150
10.9K
भीमसेन भन्डारी(BHIMSEN BHANDARI)
३ दिन अगाडि म्यानपावर वाला हरु ले भेटेर सेटिङ्ग मिलाको कुरो पत्ता लगाउनु भो कि नाइ ? खेर गयो !
KP Dhungana@kpdhungana

महिना दिन नटेक्दै पूर्व श्रममन्त्री भए दीपक साह। गृहमन्त्रीको शैलीमा गने १ ukeraa.com/news/detail/17…

NE
1
0
4
3.8K
भीमसेन भन्डारी(BHIMSEN BHANDARI)
त्यै भन्या! बामालेका केपि बा को मुद्दा फिर्ता लि भन्दा अरु जान्या छैनन ! जनता जाए भाड्मे !
Mystica Devkota@DevkotaMysti

सदनमा हाम्रो क्षेत्रको आवाज कसले बोलिदिने? बोल्नुपर्ने संसद, रवि दाइ चोख्याउने इन्टरभ्यु मै व्यस्त छन्! 😐️

NE
0
0
1
14
भीमसेन भन्डारी(BHIMSEN BHANDARI) ری ٹویٹ کیا
Tika Ram Yatri
Tika Ram Yatri@tikaramyatri·
मौन तर शक्तिशाली कुटनीतिक सन्देशसहितको तस्बिर । भारतले औपचारिक रुपमा स्वीकार गर्न नसकेको नेपालको चुच्चे नक्सा अंकित निशान छाप अगाडी नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव !
Tika Ram Yatri tweet media
NE
50
72
845
29.7K
भीमसेन भन्डारी(BHIMSEN BHANDARI) ری ٹویٹ کیا
Surya Raj Acharya
Surya Raj Acharya@SuryaRAcharya·
सार्वजनिक विद्यालयमा गणितमा ठूलो संख्यामा विद्यार्थी किन फेल हुन्छन्? गणितको सिकाइ hierarchical हुन्छ, तर तल्ला कक्षामै यसलाई ‘कामचलाउ’ ढंगले पढाइन्छ। आधारभूत अवधारणा कमजोर भएपछि माथिल्लो कक्षाको गणित झन् कठिन बन्छ। नेपालका सार्वजनिक विद्यालयमा रहेको यस गम्भीर समस्यामाथि नीतिगत तहमा पर्याप्त बहस भने खासै देखिँदैन।
NE
13
20
124
6.3K
भीमसेन भन्डारी(BHIMSEN BHANDARI) ری ٹویٹ کیا
Bidhya Chapagain
Bidhya Chapagain@cbidhya·
"फ्याक्ट्रीका हजारौँ कर्मचारीहरूलाई रंगीचंगी ड्रेसमा देख्दा निकै रमाइलो हुन्थ्यो।" #hernekatha #hetaudakapadaudhyog #ep163
NE
1
26
152
5.9K
भीमसेन भन्डारी(BHIMSEN BHANDARI) ری ٹویٹ کیا
शशांक घिमिरे 🇳🇵🇦🇺
पत्रकार होस् त एस्तो एमालेबाट पुरस्तृत नानी लाइ झाको झारे लु सुन्नुस 👇 प्रस्ट प्रश्नमा अमिशा पराजुली ll
NE
13
24
191
24K
भीमसेन भन्डारी(BHIMSEN BHANDARI) ری ٹویٹ کیا
राजन दादा
अरु सबै फिर्ता बोलाए पनि भारतवाला राजदूत फिर्ता नबोलाएको भए हुन्थ्यो! लास्टै मिडियाबाजी गराएर दिक्क बनाउछन् तिनले! पछिल्लो पटक फिर्ता बोलाउदा गरेको मिडियाट्रायल सम्झदा नि शरीरमा काँडा उम्रन्छ😂😂😂
NE
4
6
70
7.7K