Tweet ghim

प्रीये🧡
एउटा "तिमी" छौ
अनि अर्को चाहिँ "मृत्यु"
थाहा छैन मलाई को पहिले आउने हो
तर जो पहिले आउँछ, म उसैको हुनेछु!!😌😥
#4k_kaka
NE
'एभरेष्ट' फूर्के बहादुर ®
47.5K posts

@SystemFather1
बायो पहिले त थियो, प्याज र गोलभेँडाको भाऊ बढेपछि त्यै बायोको अचार बनाएर खाईदिएँ...!






