ईश्वर 🪷

140.1K posts

ईश्वर 🪷 banner
ईश्वर 🪷

ईश्वर 🪷

@Is0rr

| 𝕷𝖊𝖆𝖗𝖓𝖊𝖗 | 𝕬𝖘𝖙𝖗𝖔-𝕾𝖈𝖎𝖊𝖓𝖈𝖊 | ש𝖊𝖌𝖊𝖙𝖆𝖗𝖎𝖆𝖓 | ק𝖗𝖔𝖚𝖉 𝖙𝖔 𝖇𝖊 𝕹𝖊𝖕𝖆𝖑𝖎 | 𝕳𝖚𝖒𝖆𝖓 𝕭𝖊𝖎𝖓𝖌 𝖜𝖆𝖓𝖙 𝖙𝖔 𝖘𝖊𝖊 𝖘𝖒𝖎𝖑𝖊 𝖔𝖓 𝕰𝖛𝖊𝖗𝖞 𝖋𝖆𝖈

Nepal 加入时间 Ocak 2017
87 关注5.4K 粉丝
置顶推文
ईश्वर 🪷
ईश्वर 🪷@Is0rr·
हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे! हरे राम हरे राम, राम राम हरे हरे!!
हिन्दी
18
84
82
0
ईश्वर 🪷 已转推
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸@sharma14828·
कहिले काहि यसो मलाई पनि सम्झिनु हुन्छ कि, पुरै बिर्सि सक्नु भयो मान्यवरहरूले ?भन्नु हुन्छ उहा @Is0rr 😉
NE
1
2
1
123
ईश्वर 🪷
ईश्वर 🪷@Is0rr·
हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे! हरे राम हरे राम, राम राम हरे हरे!!
हिन्दी
2
3
5
363
ईश्वर 🪷 已转推
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸@sharma14828·
यदी मलाई प्रेम गर्छौ भने स्वतन्त्र देऊ मैले उडान भर्दा धागो तिम्रै हातमा हुनेछ उडानका सीमा रेखा मलाई राम्रोसँग थाहा छ!😉
NE
0
2
3
141
ईश्वर 🪷
ईश्वर 🪷@Is0rr·
देश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपाली मनहरू मा नयाँ वर्ष २०८२ सालको पावन उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।🙏
Rameshwor Nepal@ImRameshwor

देश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपाली मनहरू मा नयाँ वर्ष २०८० सालको पावन उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।🙏

NE
1
1
0
201
'एभरेष्ट' फूर्के बहादुर ®
प्रीये माईली, तिमिसँग भेट गरौंला पिरतीका कुरा गरौंला भन्दै मेरो गैगो जिन्दगी ट्विटेहेर्ले कठै भन्ने भैगो जिन्दगी..!😥😭 #MrFoorkey
NE
1
0
5
174
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸@sharma14828·
केही काम हेल्थ तथा ब्यस्तताको कारणले अब केहिदिन जती टुइटरमा आउन नसक्ने भइयो मलाई चिन्नुहुने मित्रहरुलाई अबिरल सम्झना साथै शुभदिन शुभपलको कामना गर्दछु 🌸💙👏
NE
1
3
9
546
ईश्वर 🪷
ईश्वर 🪷@Is0rr·
@sapkota_swastik लडाई कस्को हो त्यस्मा निर्भर गर्ला नि मान्यवर!
NE
0
0
0
9
Swastik
Swastik@sapkota_swastik·
#जिज्ञासा मनसँग लडाइ गर्दा कसले जित्छ होला?
NE
5
0
5
444
ईश्वर 🪷
ईश्वर 🪷@Is0rr·
@Sharma14828 नमस्ते कृष्ण जी🙏🙌 सन्चै छु, बरु तपाईंलाई कस्तो छ?
NE
0
0
0
41
ईश्वर 🪷 已转推
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸@sharma14828·
हरे राम हरे राम, राम राम हरे हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे🌸🤲🏻
हिन्दी
1
4
27
1.3K
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸@sharma14828·
यो पनी राम को त्यो पनी राम को सारा संसार राम को मै पनी राम को 🌸
NE
1
3
10
310
ईश्वर 🪷
ईश्वर 🪷@Is0rr·
@BsnGtm हजुर! नमन 🙏 सिद्धान्त हाम्लाई पनि सकाउनुस हामी पनि जानौ अलि अलि ।
NE
1
0
0
12
पागल ♑️ मान्छे 🐐
@Is0rr हो नि सहि कुरा गर्नु भयो , नमन 🙏 फलित सबैले पढ्न सक्छन भनेर म सिद्धान्त ज्योतिष अध्ययन गर्दैछु ।😂
NE
1
0
0
11
पागल ♑️ मान्छे 🐐
भाई ज्योतिष बन्न सजिलो छैन काम गर पैसा आउछ यो पढेर केइ हुने वाला छैन, भन्ने दाई फोन गरेर सोध्दै छन्। भाई मेरो कस्तो चल्दैछ समय 😂😂
NE
1
0
0
60
ईश्वर 🪷
ईश्वर 🪷@Is0rr·
@Sharma14828 खानपानमा विशेष ध्यान दिनु पर्ने भयो त्यसोभए!
NE
1
0
0
15
Bhawana Awasthi
Bhawana Awasthi@BhumiAwasthi1·
म ट्विटरमा नयाँ छु ! मलाई फलो गरेर साथ दिनुहोला 🙏🙏😁
NE
15
4
42
7.5K