
@thapagk पहिला त जाति नै हो मान्छे। विगतलाइ हेरेर भोट दिने कुरा पनि आएन।
भिजिट भिषा कान्डमा नेपालीले कती दुख पाएका थिए त्यसैको बारेमा कहिल्यै बोल्यौ?
सहकारीका पिडीतको बारेमा कहिल्यै बोल्यौ?
रबी लामीछानेको बिरुद्दमा बोल्ने भन्दा अर्को काम केही गरेनौ त्यसैले अहिले तिम्रो हार निश्चित छ।
NE




















