تغريدة مثبتة
Binod Pandey
38K posts

Binod Pandey
@dearbinod
Journalist @ekantipur_com . Aspired to be sporting professional but running ruined it all.
Nepal انضم Nisan 2012
791 يتبع27.5K المتابعون

@tuladhardhurba @HimeshRatna @prakritidahal10 हरेक व्यावसायिक खेलाडीका लागि कुनै पनि दौड जित्नु उत्तिकै महत्त्वपूर्ण हुन्छ, कान्तिपुर हाफ म्याराथन धेरै खेलाडीका लागि अझ विशेष बनेको छ, चाहे त्यो आयोजनाको हिसाबमा होस् वा नगद पुरस्कारको हिसाबले ।
ekantipur.com/koseli/2026/04…
NE

@tuladhardhurba @HimeshRatna @prakritidahal10 नेपालगन्ज, पोखरा, लुम्बिनी र काठमाडौं उपत्यकामा आयोजना हुने म्याराथन र हाफ म्याराथनले फरक भाका बोक्दै मौलिक सन्देश दिन खोजेका छन् । तर यी सबै प्रतियोगिता व्यावसायिक बन्न सकेका छैनन् ।
ekantipur.com/koseli/2026/04…
NE

टोकियो, लन्डन, बोस्टन, सिकागो, न्युयोर्क र बर्लिन जस्ता विश्वका प्रिमियम म्याराथनमा दौडिने नेपालीको संख्या बाक्लिँदो छ, त्यसको तयारीमा दौडिँदा रिङरोडको २७ किलोमिटर दूरी पनि उनीहरूलाई छोटो लाग्दछ
#WorldMarathonMajors #SixStars #FlorisGierman
ekantipur.com/koseli/2026/04…
NE

Meet the Nepalis who are running around the world — literally #WorldMarathonMajors #SixStars
-Before Kathmandu wakes up, five men are already on the road. Their goal: run every major marathon on earth. kathmandupost.com/sports/2026/04… via @kathmandupost
English
Binod Pandey أُعيد تغريده

Before Kathmandu wakes up, five men are already on the road. Their goal: run every major marathon on earth.
Meet the Nepalis running around the world — literally
By @dearbinod
kathmandupost.com/sports/2026/04…
English
Binod Pandey أُعيد تغريده

Meet the Nepalis who are running around the world — literally
Before Kathmandu wakes up, five men are already on the road. Their goal: run every major marathon on earth.
kathmandupost.com/sports/2026/04… —by @dearbinod
English
Binod Pandey أُعيد تغريده

नेपालमा लिग २ का दुई महत्त्वपूर्ण शृंखला हुने ekantipur.com/news/2026/04/0…
NE
Binod Pandey أُعيد تغريده

क्याप्टेन सोनाम योङ्दा सिक्किमका अन्तिम राजा पाल्देन थोण्डुप नामग्यालका ‘एडिसी’ थिए । निजी सचिवको जस्तो भूमिका पनि निर्वाह गर्थे । आफ्नो मुलुक कसरी एकाएक गुम्यो भन्ने कुराको एक–एक फेहरिस्त याद थियो उनलाई ।
यिनै क्याप्टेन योङ्दाको गत शनिवार निधन भएको छ, ९० बर्षको उमेरमा ।
योङ्दासँग मैले २०५७ सालमा सिक्किमको राजधानी ग्यान्टोकमा अन्तर्वार्ता लिने मौका पाएको थिएँ । त्यस क्रममा उनले सिक्किम विलयको विस्तृत वृत्तान्त सुनाएका थिए । त्यसैताका मैले काजी लेण्डुप दोर्जी, केसी प्रधान, बीबी गुरुङ, सीडी राईलगायत सिक्किम घट्नासँग जोडिएका अन्य पात्रहरुसँग पनि कुराकानी गरेको थिएँ ।
आज फेरि उसबेलाको अडियो रेकर्ड सुनें, डायरीहरु पल्टाएँ । दक्षिण एसियाको राजनीतिक भूगोल बदल्ने त्यो घटना आँखाअगाडि सर्रर बग्यो ।
क्याप्टेन योङ्दाको निधनसँगै सिक्किम इतिहासको एउटा अध्याय बन्द भएको छ ।
सिक्किम कसरी भारतको बाइसौं प्रान्त बनेको थियो ? यदि तपाईंलाई यो बिषयमा रुची छ भने मैले भिडियो पनि बनाएको छु । हाम्रो युट्यूब च्यानलमा हेर्नुहोला है 😊
फोटोमाः क्याप्टेन योङ्दासँग ग्यान्टोकमा, सन् २००० अगस्ट २६; र सिक्किमका अन्तिम छोग्याल र उनकी अमेरिकी रानी होप कुक ।
#SonamYongda #Chogyal #PaldenThondupNamgyal #HopeCooke #CaptainYongda #Sikkim



NE

@dearbinod @KTMite Ask Grok वर्तमान में केवल Premium और Premium+ सदस्यों के लिए उपलब्ध है। इस सुविधा को अनलॉक करने के लिए सदस्यता लें: x.com/i/premium_sign…
हिन्दी
Binod Pandey أُعيد تغريده

🚨 2025 WISDEN PHOTOGRAPH OF THE YEAR MEN’S WINNER ANNOUNCED 🚨
Blink and you’ll miss it.... @andrewjboyers' remarkable image capturing Pat Cummins’ caught-and-bowled chance 📸

English

After twenty years in international newsrooms, I'm returning home to Nepal to lead the country's largest media organization — joining Kantipur Media Group as Group Editorial Director.
I'll have more soon on what we're building.
kmg.com.np/announcements/…

English
Binod Pandey أُعيد تغريده
Binod Pandey أُعيد تغريده

Need for urgent reform push in education and sports
New minister must deliver long-delayed laws, resolve institutional disputes and stabilise two critical sectors amid structural and governance challenges.
kathmandupost.com/national/2026/… —by Sudip Kaini & Himesh & @dearbinod
English




