Deelipa Shree🇳🇵

41.8K posts

Deelipa Shree🇳🇵 banner
Deelipa Shree🇳🇵

Deelipa Shree🇳🇵

@deelipaaa

everything is possible .👍️

Syangja انضم Haziran 2014
2.6K يتبع15.4K المتابعون
Deelipa Shree🇳🇵
Deelipa Shree🇳🇵@deelipaaa·
घोडा चढ्ने मान्छे लड्छ के ।😀
NE
2
0
15
1.2K
Deelipa Shree🇳🇵
Deelipa Shree🇳🇵@deelipaaa·
@hungry_man9 मैले हेरेकोले मलाई हेरेन मलाई हेर्नेले मैले मेसो पाइन्छु।😀
Nepal 🇳🇵 NE
0
0
0
13
Deelipa Shree🇳🇵
Deelipa Shree🇳🇵@deelipaaa·
फेसबुकमा शेयर भन्ने अप्सन बाहेक मसङ्ग अन्य केही कारोवार छैन। 😎
Nepal 🇳🇵 NE
2
0
18
788
Deelipa Shree🇳🇵
Deelipa Shree🇳🇵@deelipaaa·
@sarojpkr Last ki dijju kahile dekhi hora sarai dhil bhaiyecha tha pauna
Nepal 🇳🇵 हिन्दी
1
0
0
64
Deelipa Shree🇳🇵
Deelipa Shree🇳🇵@deelipaaa·
@iamSdari16 तिम्रो बाको ससुराको र आफ्नो ठेक्का आफै लिग हौ सिङ्गाने। मेरो बा एउटै हुनुहुन्छ तिम्राजस्ता हरु छैनन।
Nepal 🇳🇵 NE
0
0
0
16
✍️दारी
✍️दारी@iamSdari16·
@deelipaaa रिस गरिराख दिदी, तिम्रा बा हरु ले बिगारेको देश बन्छ अब, अलिकती त समय लाग्ला, फोहोर धेरै छ !
NE
1
0
0
95
Deelipa Shree🇳🇵
Deelipa Shree🇳🇵@deelipaaa·
#साभार रास्वपाको नीति:  गणित नपुग्दासम्म भ्रष्टाचारको विरोध गर्ने। अंकगणित पुगेपछि आफैं भ्रष्टाचार गर्ने। 🤭
Nepal 🇳🇵 NE
3
5
67
2.3K
Deelipa Shree🇳🇵
Deelipa Shree🇳🇵@deelipaaa·
@RaameshKoirala न्यायाधीसको प्रमुखपछि सेना प्रमुख बनाउने भनेको खत्तम हुने भो। देशमा सपना देख्ने वातावरण नै छैन। 😎 बरु सोफामै देखेको सपना ठिक ।🤭
Nepal 🇳🇵 NE
0
0
1
411
रामेश
रामेश@RaameshKoirala·
खासमा केराभन्दा उकेरा महँगो भएछ।😂😜
NE
20
27
201
13.7K
Deelipa Shree🇳🇵
Deelipa Shree🇳🇵@deelipaaa·
नाममै धन छ । धन कै मुल पर्‍या रैछन।🤭 तीव्र गति क्षती ।😋
Nepal 🇳🇵 NE
2
0
12
1.5K
Deelipa Shree🇳🇵
Deelipa Shree🇳🇵@deelipaaa·
गरिबै भएर मर्नु त पाप भैहाल्यो कि महङ्गीले ज्युँदै मरेझै हुने भैयो गिरिहमन्त्रीज्यु।🤭
Nepal 🇳🇵 NE
2
2
44
1.5K
Bishal KC
Bishal KC@BishalKC·
@deelipaaa विशेष भएर फुटेको 😂
NE
1
0
1
40
Deelipa Shree🇳🇵
Deelipa Shree🇳🇵@deelipaaa·
@sudeepkhaniya Tattoo bokya haat nidhar ma purayeka chhan salam khayeka chan danga parya chan.🤭
Nepal 🇳🇵 हिन्दी
1
0
2
214
सुदीप खनिया
पुस्तकालयले भाडा नतिरेर, केरा अवैध भएर, नाकामा १०० रुप्पेको भन्सार नकाटेर वा पासपोर्ट कर्मचारीले टाइसुटमा दैलोमै नपुर्‍याएर सुशासन नआएको हैन के सरकार । झिनामसिना कुरोमा अल्झाएर —कर्मचारीहरूले राजनीतिलाई फेरि पनि घुमाउन थालिसकेको प्रमाण हो यो !
NE
1
13
62
1.8K
Deelipa Shree🇳🇵
Deelipa Shree🇳🇵@deelipaaa·
@ptkums यिनिहरुले आफुलाई मन नपर्ने सबैले अन्त भोट दिए भनेर घाँटि सुकाएको देखे। यी आफैले कता दिए भन्ने मेरो प्रमुख जिज्ञासा रह्यो जस्को जवाफ भेटिनेछैन।
Nepal 🇳🇵 NE
0
0
4
516
स्वारी २.० ;))
ग’न दाइ समर्थकहरुको एरोगेन्सी हेर्दा गएको चुनावले यिनीहरुलाई केहि पाठ सिकाएकै छैन ! यी लेफ्ट लिवरलहरुले कांग्रेसको अस्तु सेलाएरै चैनको श्वास लेलान् जस्तो लाग्दैछ ! हिजोदेखिबाट दुईचार जनाको चुरीफुरी देखेर बडो उदेक लागिरहेको छ !! यिनीहरुलाई कांग्रेसको माया छैन भन्नेमा कम्तिमा म चाईं ढुक्क !!
स्वारी २.० ;)) tweet media
NE
11
2
29
5.2K
Deelipa Shree🇳🇵
Deelipa Shree🇳🇵@deelipaaa·
आफुलाई लोकतन्त्रवादी दलको कार्यकर्ता भन्छन तर यिनको चर्तीकला हेर्दा असेप्ट नै गर्न नसकिने रुढीबादी कम्युनिस्टजस्ता। यिनले घरमा बाआमा बुढाबुढी हुँदा घर निकाला गर्छन कि केही सिक्दै स्याहार सुसार गर्छन हँ। भ्रम पनि कत्रो भने म हुटिट्याँउले संसार थेगेको।🤭
Nepal 🇳🇵 NE
1
2
14
753