
स्वारी २.० ;))
147.6K posts

स्वारी २.० ;))
@ptkums
ब्रान्ड एम्बेस्डर अफ ‘अब के हुन्छ ?’
Nepal Katılım Eylül 2013
1.4K Takip Edilen28.3K Takipçiler

@RabinNe05859558 your last statement concludes the argument. I just waanna say that. Have a good day !
English

@ptkums बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल नि बिक्दैन। +
It might be that or having good connections with them.

काठमाडौँ महानगरले दियो- डा. सुदन झाको एनजीओलाई १ करोड रुपैयाँ - टक्सार न्युज
महानगरमा हुँदा करोड करोड, सरकारमा हुँदो योजना आयोग ! आखिर को हुन् सुदन झा ? अनि पैसा बाँड्न त पुरानाका बाप हुन् कि क्या हो यी नयाँहरु ??
taksarnews.com/2026/05/82826/
NE

@RabinNe05859558 there are lots of scholors who've done more than him in academia but still unable to get penny as grant from Kathmandu metropolitan. Any reason ?
English

@ptkums That's why I'm providing you with two more sources: the KU website and Google Scholar, neither of which is a puppet to anyone.
English

गरीबहरुको अर्बौं ठगेर भाग्ने जिबी राइ एण्ड कम्पनी बिरुद्धका मुद्धाहरु फिर्ता लिने र राज्य संयन्त्रको दुरुपयोग गरेर नेपाली जनताको स्वतन्त्रताको लागि जीवन उत्सर्ग गर्ने राजनीतिक व्यक्तित्वहरु माथि धरपकड गर्ने वर्तमान सरकारले न सुशासनको लागि काम गर्छ (पहिलो उदाहरण), न लोकतन्त्रको प्रत्याभूत गर्न सक्छ (दोस्रो उदाहरण) !!
NE

@RabinNe05859558 And moreover techpana is their own puppet. They can publish anything they want
English

@ptkums I don’t know, brother. I only know him as a professor and researcher. Besides that, I don’t know anything.
You asked, ‘आखिर को हुन् सुदन झा?’ That’s why.
English

@DiwakarDhu58576 ए कुण्ठे ! तँ जस्तो दानवलाई रगत पिउन मन लाग्यो भनेर ला पि’ भनेर छाती थाप्दै आउनु पर्ने हो ५ पटक प्रम भयो भन्दैमा ? कमन सेन्स छैन ??
NE

@ptkums 5 times PM bhako manxe k gumnam bhayera bidesh gayera baseka holan…they should return to the country and face the charges against them head on…otherwise they will face this type of public shaming more and more…ठिक्क परेको हो गाणेहरुलाई,खुब राजालाई अनेक भन्थे, भेट्यो होला नि!+

बेइज्जति मुजीहरु ! देशको सरकारको यो तहको बेइज्जत त अत्ति हो यार !! किन झम्टि झम्टि गईरहेको ? समातेर ल्याएर टुँडिखेलमा राखेर ढुङ्गाले हानेर मार्न ?? आततायीहरु !!
Kantipur@ekantipur_com
देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले फेरि गर्यो अस्वीकार रेड नोटिस जारी गर्न आवश्यक पर्ने कागजातहरू अपुग भएको भन्दै गत साता इन्टरपोलले पत्र फिर्ता गरेको हो । @Dahalmatrika4 ekantipur.com/news/2026/05/2…
NE

@RabinNe05859558 So what ? Does that qualify his NGO for illegal grant ?
English

@ptkums रास्वपालाइ गाली गरेर दादाले डलर झार्ने भए😂,डलरे खरानी ग्याङ भन्दै डलर कमाउदै। निन्जा टेक्निक्😁
NE


@lokesh_dhakal @ptkums be like ="तर हामी यो सत्य हो भन्दै मान्न तयार छैनौँ, गर्ने के अब " 😂
NE

@santoshghmre7 झोलेलाई म्यूट गरेको छैन के लो ग्रेडेड झोलेलाई मात्र म्यूट गरेको हो
NE

दुई चार जनाले हेर्छन् कि भनेर एकदुई जना तोरीहरुलाई यसको दिन सकियो भनेर मेरै रेकर्डिङ दौडाउन पर्ने रहेछ भनेपछि नेपाली ट्विटर स्पेसमा स्वारीको राज राम्रैसँग चलेको रहेछ भन्ने बुझियो ;)) अब त मेरो आदत सायद धेरैलाई थाहा भयो होलाः म मुख छोड्दै आउनेलाई ‘इग्नोर’ गर्दिन, त्यसो गर्दा उसको मनोवल बढेर थप धेरैलाई दुख दिन्छ भन्ने मेरो बुझाई हो ! अतः नराम्रै बनेर भए पनि त्यस्ता भाइरसलाई तिनीहरु भित्र बसेको ‘पशुत्व’ देखाउने मेरो अभियान जारी छ !! कसैलाई मन परोस् वा नपरोस्, मलाई बाल !!
NE

@ptkums @chesscom_in @NorwayChess @chesscom And women? Chai chaina sathi?
Men: Alireza Firouzja
Women: Humpy
Polski

🚨 GIVEAWAY ALERT 🚨
🔸 Drop your predictions of @NorwayChess Open and Women's event and stand a chance to win @chesscom 💎 membership!
🔸 Follow us, repost this and tag two friends to be eligible.

English






