
Ashish Shrestha
119 posts


@hatkhola333 @Ncell @Nepal_Telecom @PM_nepal_ @ShahBalen सिम सक्रिय राख्नु भनेको केवल नम्बर चलिरहनु मात्र होइन, नेटवर्क स्रोतको उपयोग, नम्बर ब्लक व्यवस्थापन, ब्याकएन्ड मर्मत, ठगी निगरानी, HLR/VLR डाटाबेस सञ्चालन तथा नियामकीय पालना जस्ता सबै पक्षमा निरन्तर खर्च लागिरहन्छ ।
एउटा आम मानिसलाई यो थाहा नहुन सक्छ ।
NE

@AshishActivee @Ncell @Nepal_Telecom @PM_nepal_ @ShahBalen बार्षिक रुपमा आधिकारिक KYC वा आधिकारिक परिचयपत्रको आधारमा नविकरण गर्ने सुविधा हुँदा हुँदै किन मानसिक बोझ हाल्ने ग्राहक सेवामा ?? 🤔🤔🤔🤔
NE

@Ncell @Nepal_Telecom सेवा प्रदायकले सिमकार्डको भ्यालिडिटी राख्नकोलागि हरेक रिचार्जमा सिमित महिनाको म्याद दिने अनि रिचार्ज नगरेको खण्डमा इन्कमिंग तथा आउटगोईंगं बन्द गर्ने वाध्यकारी अवस्थालाई परिवर्तनगरि सिमकार्डको भ्यालिडिटी वर्षमा नविकरणहुने व्यवस्था होस्
@PM_nepal_ @ShahBalen
NE

Ghanti and Halo are radical political ideology in present context. They are ticking time bomb. But Prabal Thapa brings maturity and calmness in Ktm-1. Vote wisely. Vote for Prabal.
For the first time I agree with @DevkotaMysti
annapurnapost.com/story/494472/
English

यसको बारे कसैले सोचेको छैन । This is a serious issue.
Nepal Clicks@nepalclicksnews
एनसेल सरकारीकरण भयो भने कसले सञ्चालन गर्ने? यसको योजना न सरकारसँग छ, न त नेपाल दूरसञ्चार प्राधिकरणसँग नै। यदि सरकारीकरण भएमा एनसेलको अवस्था अहिलेको स्मार्ट सेलको जस्तै हुने निश्चित देखिन्छ। nepalclicks.com/details/118601

@iPagalbasti @Ncell यो हेर्दा एनसेलप्रति ठूलो पक्षपात भएको जस्तो लाग्यो।
NE

पाए नखाने कोहि हुँदैन
आफूले नपाए अरूले छुनै हुँदैन।
@ncell लाई कर तिराउन लबिङ गरेका मान्छेले आफू अम हुँदा भाग पाउने भएर त होला; डोल्मालाई छुट दिने निर्णय गरेका! ekantipur.com/news/2025/11/0…
NE
Ashish Shrestha retweetet
Ashish Shrestha retweetet

इजरेलमा विपिन जोशीको डीएनए परीक्षण, शव केही दिनमा नेपाल 'आउन सक्ने'
#BBCNepali #BipinJoshi #Hamas
bbc.in/4h9Zf3H
NE
Ashish Shrestha retweetet

@TheSBhattarai संदिपको मुद्दाले महिलालाई मनोरंजनको साधन मान्नेहरुलाई झस्काएको छ । यो निर्णयले आफु अनुशासनमा वसे कसैले जति कोशिस गरेपनि विगार गर्न सक्दैन भन्ने सन्देश समाजलाई दिएको छ । नेपालमा ९० प्रतिशत पुरुषहरु यो मुद्दाको निर्णयको विरोधमा छन् कारण आफु पनि संदिप जस्तै भएकोले हो कि?
NE

@sarojnepal524 @rawalram May god give her strength to tolerate .
English

सेतो रङसँग उनको मित्रता थियो। सेतो रङको एप्रोनमा उनले कति बिरामीको सेवा गरिन्, त्यसको हिसाब छैन।
हिजोसम्म सेतो पहिरनमा उनलाई स्वाभिमानी छोरी देख्ने उनका आफन्त आज त्यही रङ हेर्न नसकेर अल्मलिएका छन् nepalkhabar.com/society/189322…
NE
Ashish Shrestha retweetet

घटना कुनै पनि बेला दुर्घटनामा परिणत हुन सक्छ
परिस्थितिको पहिचान गरि आफ्नो सुरक्षा गर्ने पहिलो व्यक्ति तपाई आफै हो
आफ्नो लागि तपाई र तपाईको लागि हामी
#NepalPolice #ToServeandProtect #beaware #awareness
NE

Nice answer Usha Ji.
Nepalkhabar@nepalkhabar
भण्डारीलाई तिम्सिनाको जवाफ: खाना र गोबरजत्तिकै फरक छन् प्रेम र बलात्कार क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै काठमाडौँ जिल्ला अदालतले ८ वर्ष जेल सजाय हुने फैसला गरेपछि यस विषयमा सामाजिक सञ्जालमा पक्ष–विपक्षमा बहस भइरहेको छ।nepalkhabar.com/politics/18857…
English
Ashish Shrestha retweetet
Ashish Shrestha retweetet

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रिया nayapatrikadaily.com/news-details/1…
NE
Ashish Shrestha retweetet

PSDN provides relief, health services to Jajarkot quake victims
thehimalayantimes.com/nepal/psdn-pro…
English
Ashish Shrestha retweetet

गत वर्षको तुलनामा सौराहामा ५० प्रतिशत पर्यटक वृद्धि ratopati.com/story/405069/t…
NE

