Bishwas khadkathoki
1.5K posts

Bishwas khadkathoki
@Bishwasktm
Storyteller | Freelance Journalist | Researcher | Social Inclusion | Humanities | Past: @Online_khabar @NAYA_PATRIKA @enewsofnepal
kathmandu Beigetreten Mart 2017
546 Folgt469 Follower
Bishwas khadkathoki retweetet

इजाबेलको किताब पढ्ने वा एभाको सिनेमा हेर्ने ? @JBBiswokarma ले हामीलाई दिएको होमवर्क ।
‘अहिले अन्तर्राष्ट्रिय रूपमा एउटा सिनेमा निकै चर्चामा छ, ‘ओरिजिन’ । सन् २०२० मा इजाबेल विल्कर्सनको पुस्तक ‘कास्ट : द ओरिजिन्स अफ आवर डिस्किन्टेन्स’ प्रकाशित भएको थियो । अफ्रिकन–अमेरिकन मूलकी इजाबेलले पुस्तकमा मिहिन रूपमा खोजी गरेर रंगभेद र दक्षिण एसियामा रहेको जात व्यवस्थाबारे चर्चा गरेकी छन् । सोही पुस्तकका आधारमा एभाले ओरिजिन तयार पारेकी हुन् ।’
ekantipur.com/opinion/2024/0…
NE
Bishwas khadkathoki retweetet

विश्वास खड्काथोकी लेख्छन् : समाज र शास्त्र नबुझेको ‘पुजार सार्की’ ekantipur.com/koseli/2024/06…
NE
Bishwas khadkathoki retweetet

शास्त्रमा जातीय विभेद छैन भन्ने रटानमा
@Bishwasktm को प्रतिवाद
’महाभारतमा पनि तीन वर्णले शूद्रको पालन पोषण गर्नुपर्ने र उनीहरूलाई आफूले उपभोग गरिएका फाटेको कपडा, छाता, पगरी जो आफूलाई लगाउन योग्य छैन त्यही उपलब्ध गराउन भनिएको छ । श्लोकमा भनिएको छ– यस्ता वस्तु शूद्रकै सम्पत्ति हुन् । यसमा कुन वर्णको रङ कस्तो हुने किटान गरिएको छ ।’
ekantipur.com/koseli/2024/06…
NE

विश्लेषण सहितको समीक्षा राम्रो छ ।
Bishwas khadkathoki@Bishwasktm
‘पुजार सार्की’माथि मेराे धरणा --- फिल्मको कथावाचन भने प्रगतिशीलताको फेरो समातेर ब्राह्मणवादी चरित्रको पुनरावृत्तिको भासमा गाँजिएको छ । फिल्मको कथित सन्देशले अहिलेसम्मका हजारौं प्राज्ञिक अनुसन्धान र धर्मशास्त्रलाई नै धोती लगाइदिएको छ । ekantipur.com/koseli/2024/06…
NE

‘पुजार सार्की’माथि मेराे धरणा
---
फिल्मको कथावाचन भने प्रगतिशीलताको फेरो समातेर ब्राह्मणवादी चरित्रको पुनरावृत्तिको भासमा गाँजिएको छ । फिल्मको कथित सन्देशले अहिलेसम्मका हजारौं प्राज्ञिक अनुसन्धान र धर्मशास्त्रलाई नै धोती लगाइदिएको छ । ekantipur.com/koseli/2024/06…
NE
Bishwas khadkathoki retweetet

आज सरकारले भेट्नु पर्ने, छुनु पर्ने , बुझ्नु पर्ने परिवार यो थियो तर बिडम्बना !
nepalkhabar.com/society/201408…
NE
Bishwas khadkathoki retweetet
Bishwas khadkathoki retweetet
Bishwas khadkathoki retweetet

नयाॅ पुस्तालाई थाहा नहुन सक्छ! तर मलाई झलझली सम्झना छ- देशको अहिलेको राजनीतिक अवस्था करीब करीब २०३३/०३४ सालको निरंकुश पन्चायती कालरात्री जस्तो छ! मण्डलेतन्त्रको बिगबिगी थियो।जनतामा चरम निराशा थियो।प्रतिबन्धित पार्टीहरू टुटफुटबाट गुज्रिरहेका थिए।बिपी भित्रबाहिर सबैतिरबाट चेपिएर बरू राजासंग मिलेर बस्छु भन्दा पनि नसहेर जेलमा कोचिएका थिए। पुष्पलाळ आफ्नै साथीहरूबाट “गद्दार” घोषित भएर एक्लिएका थिए!
दिनदिनै रेडियोबाट समाचार आउॅथ्यो- आज प्रनेका ( प्रतिबन्धित नेपाली कांग्रेस) का महामन्त्री पंचायत प्रवेश गरे! भोलि प्रनेकपा ( प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी) का पोलिटब्युरो सदस्य पंचायत प्रवेश गरे! आदि इत्यादि ! मान्छे जिब्रो टोकेर कानेखुशी गर्थे - राजाको निरंकुश ‘पंचायती प्रजातन्त्र’ सय बर्ष टिक्नेभयो!
अर्को बर्ष विद्यार्थी आन्दोलनको लहर जनआन्दोलनमा बदलियो, राजा जनमतसंग्रह गराउन बाध्य भए! राजनीति अलि खुकुलो भयो पार्टी छोडेर पन्चायतमा आत्मसमर्पण गर्नेहरू फटाफट पार्टीमा फर्कन थाले! फेरि पनि जनमत संग्रहमा बहुदललाई धाॅधली गरेर हराइयो!
पुष्पलाल केही अगाडि २०३५ सालमा एक्लिॅएकै अवस्थामा “गद्दार” कै पगरी भिरेर संसारबाट विदा भए! बिपीले केही बर्षपछि २०३९ सालमा हतास र निराश अवस्थामा इहलोक परित्याग गरे।
दशबर्षभित्र अर्को जनआन्दोलन उठ्यो । बहुदल पुनर्स्थापना भयो। कांग्रेस र कम्युनिष्ट (मुख्यतः एमाले) सत्तामा आए। कांग्रेसका भित्तामा बिपी र कम्युनिष्टका भित्तामा पुष्पलाळ सजिए।
परिवर्तन अपूरो भयो भनेर हाम्रो नयाॅ पुस्ताले अर्को सशस्त्र विद्रोह गर्यो! दश बर्षको सशस्त्र संघर्ष र त्यसको पूरक जनआन्दोलन/मधेसविद्रोह लगायतका संघर्षको बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो!
तर इतिहासको नियमै अनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयाॅ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए! देशको आर्थिक/सामाजिक रूपान्तरणको काम अधूरै रह्यो! युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भैरहेछन्।बाबुरामहरू जस्ता केही “मूर्ख” हरू नयाॅ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गरैौ र नयाॅ आर्थिक क्रान्ति गरौं भनेर हारगुहार गरिरहेछन्! तर त्यो अरण्यरोदन बनिरहेछ!
के इतिहासको गति रोकिन्छ त? भनिन्छ- History repeats, because men repeat their mistakes ! गल्ति सच्याऊॅ, इतिहास दोहोरिन नदिऊॅ!

NE


