Umesh Chauhan

11.5K posts

Umesh Chauhan

Umesh Chauhan

@Umesh_Chauhan

Group Editor at https://t.co/UDwcHBUs9O and https://t.co/fQdtyLSiwI

Kathmandu Katılım Haziran 2010
614 Takip Edilen36.1K Takipçiler
Umesh Chauhan
Umesh Chauhan@Umesh_Chauhan·
समाज र राजनीतिबारे स्वस्थ, सभ्य र विचारशील बहसलाई समृद्ध बनाइरहेका लेखकहरूलाई साधुवाद । कान्तिपुरमा @Bishnusapkota@Rajaramgautam का लेख ।उकालोमा @mahatsujit को विश्लेषण । अनि Fireside मा @Roopess का गहन जिज्ञासाले बहसलाई अझ रोचक बनाएका छन् । मतभिन्नता लोकतन्त्रको कमजोरी होइन, यसको प्राणवायु हो । वादे वादे जयते तत्त्वबोधः 😀 ‘डिपार्चर’सँग तर्सेको परम्परावादी वृत्त ekantipur.com/opinion/2026/0… प्रशस्तिगान हैन सत्ताउपर प्रश्न ukaalo.com/news/33746/ प्रधानमन्त्रीसामु निरीह रास्वपा ekantipur.com/opinion/2026/0…
NE
7
16
50
5.4K
Umesh Chauhan retweetledi
Basanta Basnet
Basanta Basnet@basantabasnet·
Quick Espresso : विगतमा विद्याको महत्वाकांक्षा बढाइदिने ओली नै हुन्, विद्याको महत्वाकांक्षा घटाइदिने पनि उनै ओली हुन् । अरु त सिर्फ रमिते हुन् । ओलीले विद्याको सदस्यता किन खोसे, किन दिए ? onlinekhabar.com/2026/05/193448…
NE
3
4
19
5.4K
Umesh Chauhan
Umesh Chauhan@Umesh_Chauhan·
कामु प्रधानन्यायाधीशको लिखित आदेशको अर्थ के हो ? @krishnaktm यो ब्रिफिङ तयार पार्दासम्म सर्वोच्च अदालत प्रशासनले रिट र अरु निवेदनहरु दर्ता गर्ने कुनै संकेत देखाएको छैन । सर्वोच्च अदालत सम्वद्ध स्रोतका अनुसार, मुख्यरजिष्ट्रार पौडेल सोमबार विहानैदेखि कामु प्रधानन्यायाधीशसँगै जोडिएको कार्यकक्षमा अनुपस्थित छन् । उनी, मिटिङमा रहेको भन्दै कार्यकक्ष बाहिर बसेका हुन् । onlinekhabar.com/2026/05/193405…
NE
4
2
29
6.5K
Umesh Chauhan retweetledi
Basanta Basnet
Basanta Basnet@basantabasnet·
विराट अनुपमलाई बाह्रमासे ट्वीटेमात्तै ठानेर गल्ती गरिएछ । यिनले 'पहिलो आमनिर्वाचन २०१५' नामको उत्पात किताब लेखेछन् । म यो इतिहास ग्रन्थ पढ्न सिफारिश गर्छु । विराटलाई बधाई छ । अब ट्वीटका मात्रा घटाएर यस्ता दीर्घजीवी थोक उत्पादनमा बढ्ता लाग्नु ! Pic : Ukaalo
Basanta Basnet tweet media
NE
30
25
243
24.3K
Umesh Chauhan retweetledi
Onlinekhabar
Onlinekhabar@Online_khabar·
स्रोतले भन्यो, ‘राजीनामा दिएर हिंड्दा पदबाट हटाउन चाहनेलाई नै सहज हुने भएकाले पनि त्यसतर्फ लाग्नुहुन्न भन्ने कुरा आयो ।’ #onlinekhabar #SupremeCourt onlinekhabar.com/2026/05/192908…
NE
25
7
68
12.3K
Umesh Chauhan retweetledi
Onlinekhabar
Onlinekhabar@Online_khabar·
‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’| Sushila Karki | Former Prime Minister/Chief Justice | Onlinekhabar । Link– onlinekhabar.com/2026/05/192681…
40
59
221
24.2K
Umesh Chauhan retweetledi
Onlinekhabar
Onlinekhabar@Online_khabar·
सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । #onlinekhabar onlinekhabar.com/2026/05/192678…
NE
5
8
33
10.2K
Umesh Chauhan retweetledi
Binu Subedi
Binu Subedi@subedibinu·
ऋण लागोस्, दिन लागोस् राज्य नलागोस् भन्थे बुढापाकाहरू । यही त होला नि !
Binu Subedi tweet media
NE
23
68
190
9.5K
Umesh Chauhan
Umesh Chauhan@Umesh_Chauhan·
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर : उजाडिएको बास हेर्न विवश बल्खुवासी (तस्वीरहरु) Please do not label them as 'Hukumbasi.' They are Nepali citizens, and more importantly, they are human beings. Photo Feature by Bikash Shestha/@Online_khabar onlinekhabar.com/2026/05/192223…
Umesh Chauhan tweet mediaUmesh Chauhan tweet mediaUmesh Chauhan tweet media
12
21
48
2.8K
Umesh Chauhan retweetledi
Basanta Basnet
Basanta Basnet@basantabasnet·
दुई दिने बिदामा विभेद : डाक्टर घरमा, नर्स वार्डमा सरकारले दुई दिन बिदा दिने निर्णय गरे पनि अस्पताल व्यवस्थापनले कार्यतालिका मिलाउन नसक्दा नर्सहरू खुसी छैनन् । Report : @pusparaj112 onlinekhabar.com/2026/04/192195…
NE
10
14
49
4.4K
Umesh Chauhan retweetledi
Sama Thapa
Sama Thapa@samathapa·
अहिलेको खतरनाक रोग, केही कुरामा असहमति जनाए पहिलाकाले के गरेका थिए र रे? किन नबोलेको रे? तिनका बारे कोहि नबोलेको भए कसैले नलेखेको भए तपाईंले तिनका बारे कुन जोखाना हेरेर थाहा पाउनुभयो त ?
NE
36
63
333
13.8K
Umesh Chauhan retweetledi
Basanta Basnet
Basanta Basnet@basantabasnet·
Espresso after 2 weeks : हामी चौथो अंग होइनौं मनोहरा सुकुमवासी बस्तीमा कुटाई खाएका साथी कमल प्रसाईको छोटो फेसबुक स्टाटसले नेपाली प्रेस, नेपाली सत्ता र समाजको बारेमा धेरै कुरा भन्छ । हाम्रो समाज किन यसरी अरूको दुःखमा रमाउने, खिल्ली उडाउने बन्यो ? onlinekhabar.com/2026/04/192119…
NE
16
10
38
5.3K
Umesh Chauhan retweetledi
Onlinekhabar
Onlinekhabar@Online_khabar·
गरिब र दलित एकैपटक हुन निकै कठिन रहेछ : सुकुमवासी सोमबहादुर बिक | Som Bahadur BK | Onlinekhabar (पूरा भिडियो केही बेरमा)
NE
9
45
150
16.3K
Umesh Chauhan retweetledi
Basanta Basnet
Basanta Basnet@basantabasnet·
२२ वर्षअघि गाउँमा खनिएको सडकले थातथलो खोसेपछि सुकुमवासी बनेर सोमबहादुर मनोहरा किनार आइपुगे। हरेक वर्ष बाढीले सोमबहादुरले आँसु र पसिनाले खडा गरेको सानो संसार बगायो तर, उनी उठिरहे । यसपटक त राज्य नै खनियो । @KaushalKaphle n @shankargiri303 onlinekhabar.com/2026/04/192022…
NE
4
23
51
2.9K
Umesh Chauhan retweetledi
Basanta Basnet
Basanta Basnet@basantabasnet·
नेपाली सेना र प्रहरीले पालिकाहरुलाई पत्र लेखेर अव्यवस्थित बसोबासी र सुकुमवासीको विवरण मागेका छन् । भूमि समस्या समाधान आयोगले यसलाई अधिकारक्षेत्रको दुरुपयोग भनेर आलोचना गरेको छ। सेना प्रहरीले पालिकासँग किन मागे सुकुमवासीको विवरण ? Report : @BinodBg onlinekhabar.com/2026/04/192021…
NE
22
27
89
12K
Umesh Chauhan
Umesh Chauhan@Umesh_Chauhan·
निमुखालाई बेघर बनाएर बलियो बन्न सक्दैनन् बालेन @subedibinu writes this sensitive piece at a time when power is speaking louder than pain. ‘भन्न त भनिएको छ, सुकुमवासीलाई स्क्रिनिङ गरेर उचित बसोबासको व्यवस्था मिलाइने छ । त्यसका लागि पहिले प्रक्रियागत जाने, बसोबासको व्यवस्थापन गर्ने र स्थानान्तरण गर्ने हो कि यसरी पहिले तहसनहस पारिदिने हो ? स्कुल जाँदाजाँदैका नानीबाबुहरू, परीक्षा दिँदादिँदैका विद्यार्थीहरू, सुत्केरी महिला, बिरामी सबैले गरिब भएवापत आफ्नो आत्मसम्मानमाथि चलेको डोजरको जवाफ कहाँ खोज्ने हो ?’ onlinekhabar.com/2026/04/191960…
NE
46
42
173
14.4K
Umesh Chauhan retweetledi
Umesh Chauhan retweetledi
Onlinekhabar
Onlinekhabar@Online_khabar·
काठमाडौंस्थित मनोहरामा रहेको सुकुमवासी बस्तीको रिपोर्टिङको क्रममा पुगेका अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रमण भएको छ । #onlinekhabar onlinekhabar.com/2026/04/191833…
NE
17
8
42
8.4K