मिस्टर गन्नु 🇳🇵🇳🇵

49.5K posts

मिस्टर गन्नु 🇳🇵🇳🇵 banner
मिस्टर गन्नु 🇳🇵🇳🇵

मिस्टर गन्नु 🇳🇵🇳🇵

@Gunyesh

Ganesh Khadka 👉The man with +ve attitude👌हनुमान_भक्त 🕉️🛐 #FoodTechnologist ❤️🇳🇵#GadgetKiro

Itahari Beigetreten Nisan 2014
6.2K Folgt19.5K Follower
Angehefteter Tweet
मिस्टर गन्नु 🇳🇵🇳🇵
देवी महालक्ष्मी र दुर्गाभवानीको अर्को रुप , महारानी हिमानी 🙏🇳🇵🙏🙏
NE
1
27
164
0
मिस्टर गन्नु 🇳🇵🇳🇵 retweetet
Einsteinfx
Einsteinfx@Einsteinfx8848·
Day 7 done @EquityEdgeUK
Einsteinfx tweet mediaEinsteinfx tweet media
English
1
2
2
60
मिस्टर गन्नु 🇳🇵🇳🇵 retweetet
Sewantika
Sewantika@GautamNanu·
माइतीघरको ताजा अवस्था अरे ।
NE
5
3
14
1.7K
मिस्टर गन्नु 🇳🇵🇳🇵 retweetet
लि चियाचुवान 卢嘉川
खड्गप्रसाद र रमेश लेखक आज हैन्, ०८१ चैत्र १६ गते पक्राउ पर्नपर्थ्यो। त्यतिबेला लङ्गुर, लङगौटी र मिडियाले हिरो बनाउदा आज पक्राउ पर्यो।
NE
1
15
59
3.2K
मिस्टर गन्नु 🇳🇵🇳🇵 retweetet
न B न
न B न@Nabin62158820·
पाप त तिमीहरुलाई लाग्छ लाग्छ ‼️ चैत १५ गते लाई फर्केर हेर्दा ‼️ यिनीहरुको दशा शुरु भएकै यही दिन देखि हो ‼️ जे हुदैछ राम्रै हुदैछ ‼️ @kpsharmaoli@lekhak_ramesh मात्रै होइनन् है @SherBDeuba @cmprachanda, @brb1954, माकुने लगायतका अरु पनि छन् है ‼️
न B न tweet media
NE
2
26
61
1.2K
मिस्टर गन्नु 🇳🇵🇳🇵 retweetet
IN- Depth Story
IN- Depth Story@in_depthstory·
Gen Z Martyr Rashik Khatiwada’s Sister thanks Home Minister Sudan Gurung and shares emotional video remembering her brother. UML on the other hand is preparing nationwide protest against government’s decision.
English
15
159
769
26.5K
मिस्टर गन्नु 🇳🇵🇳🇵 retweetet
BrlRabin
BrlRabin@RabinOfficial78·
विचौलिया रामेश्वर थापा ले मन्त्री चयन गर्थ्यो । अहिले विचौलियाहरुले सपथ हुने बेलासम्म को मन्त्री बन्दैछ भन्ने सम्म भेउ पाएका छैनन् । विचौलिया मुक्त हुंदैछ देश । शुशानको सुरुवात
NE
2
26
116
3.5K
मिस्टर गन्नु 🇳🇵🇳🇵 retweetet
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
Home Minister Sudan Gurung writes, "PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन..। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ..। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो..। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ..।"🇳🇵
Routine of Nepal banda tweet media
NE
34
79
891
51.8K
मिस्टर गन्नु 🇳🇵🇳🇵 retweetet
JackTheRippler ©️
JackTheRippler ©️@RippleXrpie·
🚨HOLY FCK!! WORLD WAR 3? The Arab countries have officially threatened to join the United States and Israel in the war against Iran. 👀
English
3.9K
8.3K
50K
3M
मिस्टर गन्नु 🇳🇵🇳🇵 retweetet
Sharad Raj Pathak
Sharad Raj Pathak@SharadRPathak·
राजा वीरेन्द्रका ज्वाईँ गोरखशम्शेर राणा कुनै निजी बैङ्कका मध्यम स्तरका कर्मचारी थिए। आफ्नी सुन्दर सुशिक्षित राजकुमारी छोरी श्रुतिसँग विवाह गर्नुअघि वा पछि पनि ज्वाईँ गोरखलाई राज्यको कुनै ठूलो पदमा नियुक्ति दिन किन मन नगरेका होलान् ती 'सामन्ती राजा' ले? गोरखशसशेर आफ्नै बुताले अघि बढ्दै हालै CEO भएका रैछन्।
NE
16
92
422
21.6K
मिस्टर गन्नु 🇳🇵🇳🇵 retweetet
Gen-Z Alliance For Monarchy 🇳🇵
प्रेस विज्ञप्ति : कार्की जॅाचबुझ आयोगको पूर्ण प्रतिवेदन तत्काल सार्वजनिक गर्न @pmsushilakarki को कामचलाउ सरकारलाई २४ घण्टे अल्टिमेटम! कृपया रिट्विट गर्नुहोस्। #ReleaseTheKarkiReport #pressrelease #AppealtoAll #JusticeDelayedIsJusticeDenied #GenZAllianceForMonarchy
Gen-Z Alliance For Monarchy 🇳🇵 tweet media
NE
9
38
87
3.5K
मिस्टर गन्नु 🇳🇵🇳🇵 retweetet
युगद्रष्टा 🕉️🇳🇵
भगवान पशुपतिनाथको आगनमा होलि वाईन (मुनको विर्य मिश्रित वाईन) खुवाउने बिधर्मिहरु पत्ता साफ हुनुपर्ने थियो। यो शुखद पक्ष हो । तथापी नयाँ आउँनेवालाहरू पनि धर्म संस्कार र संस्कृतिलाई अपनत्व लिने र त्यसको संरक्षण, संवर्धन गर्नुपर्छ भन्ने चेतका पक्कै होइनन।
युगद्रष्टा 🕉️🇳🇵 tweet media
NE
1
7
26
766
मिस्टर गन्नु 🇳🇵🇳🇵 retweetet
.
.@tirimiridai·
Congress, Emaale, and Maobadi shuffling around in the 2nd, 3rd and 4th positions
English
9
54
398
18.7K
मिस्टर गन्नु 🇳🇵🇳🇵 retweetet
ऐना
ऐना@thpkj1·
2 people out of the game knew it’s coming. 1) King Gyanendra; 2) Sher B Deuba. The first warned. Second didn’t even bother coz he was physically assaulted.
English
0
10
59
3.6K
मिस्टर गन्नु 🇳🇵🇳🇵 retweetet
युगद्रष्टा 🕉️🇳🇵
राजसंस्थालाई चिहानमा पुर्याएको, जमिनमा गाढिसकिएको जस्ता अपमानित शब्दहरू प्रयोग गर्नेहरूको लज्जास्पद हारले पनि यौटा शुखानुभुती चाही भैरहेको छ। भलै यिनीहरूको विकल्पमा आएकाहरूलाई त्यति विश्वास गर्न सकिदैन। तथापि राजा र धर्मको अपमान गर्नेहरूको पतन शुनिस्चित छ भन्ने चाही प्रमाणित भयो।
युगद्रष्टा 🕉️🇳🇵 tweet media
NE
5
31
175
7.2K
मिस्टर गन्नु 🇳🇵🇳🇵 retweetet
युगद्रष्टा 🕉️🇳🇵
०६४ मा काङ्ग्रेस र एमालेले माओवादीलाई काध हालेर गरेको घृणित राजनीतिको परिणाम अहिलेको निर्वाचनको नतिजा हो। व्यवस्था र संविधानमा समस्या छ, पात्र र पार्टी परिवर्तन गरेर हुनेवाला केहि छैन। अब केहि समय रास्वपाको रमाईला चटकहरू भोग्नुपर्ने छ।
युगद्रष्टा 🕉️🇳🇵 tweet media
NE
2
10
39
1.3K