☭ Comrade Prachanda

4K posts

☭ Comrade Prachanda banner
☭ Comrade Prachanda

☭ Comrade Prachanda

@cmprachanda

Former Prime Minister of Nepal and Chairman of the Communist Party of Nepal (Maoist Center).

Nepal Katılım Aralık 2015
0 Takip Edilen422.9K Takipçiler
☭ Comrade Prachanda
☭ Comrade Prachanda@cmprachanda·
इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि मध्यपूर्वमा गम्भीर तनाव बढेकोप्रति म गहिरो चिन्ता व्यक्त गर्दछु। यस क्षेत्रका लाखौं नेपालीको सुरक्षा सर्वोपरि भएकाले उच्च सतर्कता, कूटनीतिक पहल र प्रभावकारी सुरक्षाका व्यवस्था गर्न नेपाल सरकारलाई आग्रह गर्दछु।
NE
37
9
95
12.7K
☭ Comrade Prachanda
☭ Comrade Prachanda@cmprachanda·
शुभ प्रभात! अब ५ दिन बाँकी
NE
5
1
27
3.2K
☭ Comrade Prachanda
☭ Comrade Prachanda@cmprachanda·
जनयुद्ध दिवसको शुभकामना 🙏
NE
35
5
33
3.3K
☭ Comrade Prachanda
☭ Comrade Prachanda@cmprachanda·
पूर्व प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठलाई पर्न गएको पितृशोकप्रति गहिरो दुख व्यक्त गर्दछु । दिवंगत पिताज्यूमा श्रद्धाञ्जली अर्पण गर्दै यस दु:खद घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।
NE
90
3
35
6.5K
☭ Comrade Prachanda
☭ Comrade Prachanda@cmprachanda·
काठमाडौं महानगरका नगर प्रमुख बालेन्द्र साहलाई पितृशोक परेकोमा दुःख व्यक्त गर्दछु। मृतक बुवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यस दु:खद घडीमा साह परिवारलाई धैर्य र शक्ति मिलोस् - हार्दिक समवेदना प्रकट गर्दछु।
NE
7
6
119
13.5K
☭ Comrade Prachanda
☭ Comrade Prachanda@cmprachanda·
Deeply saddened by the tragic car-bomb explosion in New Delhi that claimed innocent lives. I strongly condemn this cowardly act of terrorism. Our party stands in solidarity with the Govt & people of India in this moment of grief. Heartfelt condolence to the bereaved families.
English
45
34
481
95.1K
☭ Comrade Prachanda
☭ Comrade Prachanda@cmprachanda·
छठ पर्वको हार्दिक शुभकामना !
☭ Comrade Prachanda tweet media
NE
6
4
28
6.1K
☭ Comrade Prachanda
☭ Comrade Prachanda@cmprachanda·
हाम्रो पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाई जनतासँगै रहेर जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न निर्देशन दिन्छु।
NE
3
2
10
2.8K
☭ Comrade Prachanda
☭ Comrade Prachanda@cmprachanda·
मौसम विभागको चेतावनीअनुसार देशका विभिन्न भागमा भारी वर्षा, बाढी, पहिरो, डुबान र भूक्षयको जोखिम छ। जोखिमजन्य क्षेत्रमा सबै जनसमुदायलाई आवश्यक सतर्कता र सावधानी अपनाउँदै सुरक्षित रहन अपील गर्दछु। तीनै तहका सरकारलाई तीव्र पूर्वतयारी र विपद् प्रतिकार्यमा सक्रिय हुन आग्रह गर्दछु।
NE
11
4
36
4K
☭ Comrade Prachanda
☭ Comrade Prachanda@cmprachanda·
हिन्दू धर्मावलम्बीको महान चाड विजया दशमीका अवसरमा स्वदेश तथा देशबाहिर रहनुभएका सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु, समृद्धि र निरन्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
☭ Comrade Prachanda tweet media
NE
13
4
38
4.4K
☭ Comrade Prachanda
☭ Comrade Prachanda@cmprachanda·
मैले यसअघि पनि भनिसकेको छु, जेन-जी आन्दोलन र माओवादी पार्टीको मुद्दा मिल्दोजुल्दो छ। जेन-जी आन्दोलनले देश अग्रगमनको बाटोमा अगाडि बढ्ने ढोका खोलिदिएको छ। यही पृष्ठभूमिमा जेन-जी युवाहरू तथा आम जनसमुदायलाई मेरो अपिल:
☭ Comrade Prachanda tweet media☭ Comrade Prachanda tweet media☭ Comrade Prachanda tweet media
NE
647
43
427
216.7K
☭ Comrade Prachanda
☭ Comrade Prachanda@cmprachanda·
जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस्। स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस्।
NE
34
2
41
28.8K
☭ Comrade Prachanda
☭ Comrade Prachanda@cmprachanda·
आज जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दु:खद घटनाले स्तब्ध र गम्भीर बनाएको छ। प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको शिघ्र स्वास्थलाभको कामना गर्दछु।
NE
374
29
347
136.1K
☭ Comrade Prachanda
☭ Comrade Prachanda@cmprachanda·
सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ। प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ।
NE
211
17
250
88.8K
☭ Comrade Prachanda
☭ Comrade Prachanda@cmprachanda·
शुभ प्रभात भोर्लेटार, लमजुङ
NE
36
7
126
19.7K
☭ Comrade Prachanda
☭ Comrade Prachanda@cmprachanda·
मेरो नेतृत्वको सरकारले उखु किसानलाई दिएको अनुदान रोक्दै तोकेको अनुदान पनि घटाएको वर्तमान सरकारले दूध किसानको रकम पनि भुक्तानी गर्न नसकेर असक्षमता प्रदर्शन गरेको छ। अर्थतन्त्रका आधार किसानको उत्पादनको मूल्य समयमै उपलब्ध गराउन माग गर्दै आन्दोलनमा ऐक्यबद्धता व्यक्त गर्दछु।
☭ Comrade Prachanda tweet media
NE
12
3
46
7.4K
☭ Comrade Prachanda
☭ Comrade Prachanda@cmprachanda·
हरितालिका तीज २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, एकता र दीर्घायुको हार्दिक शुभकामना! यस पर्वलाई लैङ्गिक समानता, सशक्तीकरण र सांस्कृतिक जागरणको महत्वपूर्ण अवसरका रूपमा आत्मसात् गर्ने संकल्प गरौं। हार्दिक शुभकामना!
NE
16
6
49
6.1K
☭ Comrade Prachanda
☭ Comrade Prachanda@cmprachanda·
स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) २०८०/८१मा पार्टी नेतृत्वका पालिकाहरू बेनीघाट रोराङ गापा(धादिङ) ९१.७५ अङ्कसहित प्रथम र रुरुक्षेत्र गापा(गुल्मी) ९०.०० अङ्कसहित द्वितीय भएकामा खुसी व्यक्त गर्दै जनमुखी सेवामा अग्रसर माओवादी केन्द्रका जनप्रतिनिधिलाई बधाई दिन चाहन्छु।
NE
6
6
36
4.8K
☭ Comrade Prachanda
☭ Comrade Prachanda@cmprachanda·
Pleased to receive Indian Foreign Secretary Shri Vikram Misri ji at my residence. We had an engaging conversation on matters of national and global importance, and a thoughtful exchange on further strengthening the deep-rooted ties between Nepal and India.
☭ Comrade Prachanda tweet media☭ Comrade Prachanda tweet media
English
19
11
155
9.1K