Jony Mainaly

130 posts

Jony Mainaly banner
Jony Mainaly

Jony Mainaly

@JonyMainaly

Lawyer, sustainability, climate change, environment | Alum @DukeLaw

Beigetreten Mayıs 2013
455 Folgt157 Follower
Jony Mainaly retweetet
Sunil Acharya
Sunil Acharya@sunilnpl·
My friend @JonyMainaly writes an open letter to @NepalPathao managing director Asheem Basnyat seeking accountability on how his company handles public grievances. This is particularly important as Basnyat is running for public office.
Onlinekhabar English@OnlineKhabar_En

This is an open letter to Mr Asheem Man Singh Basnyat, Managing Director of Pathao and an independent candidate contesting from Kathmandu-1 in the upcoming House of Representatives Election. english.onlinekhabar.com/accountability…

English
0
2
5
349
Jony Mainaly
Jony Mainaly@JonyMainaly·
गरीबको चमेली बोल्दिने अझ कोही त छन है बालेन जी ! त्यो क्रुरता के र कस्का लागि हो ?
Sunil Acharya@sunilnpl

Street vendors stage peaceful protest against #Kathmandu Metro's inhumane and unlawful displacement. The city police has been mercilessly seizing their tools (cart, cycle, basket) and goods. #fightinjustice #fightinequality

NE
0
0
5
169
रामेश
रामेश@RaameshKoirala·
@mayor_harka यसरी चैँ हरेक कोहीसँग निउँ नखोज्दै नहिंड्नुस् के🙏। संघ वा बराहक्षेत्रले दिन्न भने धरानमा कोसीको पानी आउन्न, वनले नदिए वनभित्र फोहोर फाल्न, बोरिङ गर्न त के, बिजुलीको एउटो पोल पनि गाड्न सकिन्न। अलिकति नुहेन भने बाँस जम्मा H♡D कोर्नमात्र काम लाग्छ।🙏
NE
9
5
134
8.7K
.
.@mayor_harka·
वनले धरान सङ्ग निहुँ नखोजेको राम्रो ! हाम्रो इलाका भित्र अफिस राख्ने मन छ भने निहुँ नखोज्नु है !
NE
2
1
67
9.6K
Jony Mainaly retweetet
biraj
biraj@jibiraaj·
Great to participate the Climate Action Champions Network for #southAsia. Convening for connection, inspiration and action. Gear to hear @rajupchhetri. #CACN @USEmbassyNepal @JonyMainaly @Rassuman @rupali_handa @
HareetRaju@rajupchhetri

South Asian youths come together to discuss national and regional #ClimateAction in New Delhi. Taking timely action means less impact on climate. Regional cooperation is urgent. ⁦@jibiraaj#Nepal #ClimateChange

New Delhi, India 🇮🇳 English
0
1
3
342
Jony Mainaly retweetet
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
आजको गोरखापत्रको पहिलो पृष्ठमा छापिएको यो तस्बिरले मन छियाछिया भयो। म त्यतिकै कराइ रहने होइन। ह्विलचियरमा बसेर मास्क बेच्दै गरेका एक व्यक्तिलाई काठमाण्डौ महानगरीय प्रहरीले पक्रेर गाडीमा राखेको दृश्य 😭 थुक्क यो देश।
Gajendra Budhathoki ♿ tweet media
NE
103
109
561
125.1K
Jony Mainaly retweetet
Ukaalo
Ukaalo@ukaalonews·
EXCLUSIVE : अनाथ बालबालिकालाई आश्रय दिन स्थापित नेपाल बाल संगठनको सम्पत्ति हडप्न एउटा व्यापारिक घरानाले गरिरहेको प्रपञ्च र निहित स्वार्थनिम्ति त्यसमा भर्‍याङ बनिदिएको बाल संगठन नेतृत्वका भ्रष्ट कृत्यको चिरफार: @DahalDeepa ukaalo.com/breaking-story…
NE
14
143
300
119.1K
रामेश
रामेश@RaameshKoirala·
@rjhm99 @SwarnimWagle @thapagk @grpokharel मेरो एउटा भाइलाई जिन्दगीमा कहिल्यै नभेटेका, तिनका कुनै सिनेमा नहेरेको र तिनकाबारे लेखेका कुनै लेखसमेत नपढेको हुँदा पनि किनकिन इटालियन अभिनेता गिगियो अल्बेर्टीको अनुहार टिभीमा देख्यो कि झनक्क रिस उठ्थ्यो। यस्तो हुन कारण चाहिन्न र यसबाट थुप्रै मानिस पीडित हुन्छन्।
NE
10
1
41
0
Swarnim Waglé
Swarnim Waglé@SwarnimWagle·
*अरिङ्गालहरु nuance बुझ्दैनन्* उन्मत्त, शक्तिशाली सरकारलाई एक्लै उत्तरदायी बनाउन उद्यत, महामारीमा सहकार्य गर्न तम्सेर "राजनेताको जस्तो झलक आउने ब्यवहार देखाएका" statesman-in-the-making भनेको कुरालाई "राजनेता बनाइदियो" भनेर कुप्रचार गरेछन्। यि के खान्छन् यार। @thapagk @grpokharel
NE
226
188
1.2K
0
Jony Mainaly retweetet
JURIST
JURIST@JURISTnews·
Our new Nepal Staff Correspondent Jony Mainaly tells @JURISTnews about an election commission move to suppress a social media campaign targeting veteran politicians that's landed in the country's Supreme Court. She files this from Kathmandu. jurist.org/news/2022/11/n…
English
0
1
0
0
Jony Mainaly retweetet
Sandesh Ghimire
Sandesh Ghimire@nepalichimney·
A short thread on the institutional logic and the continuation of the harassment of street vendor in KTM. I did a short reporting in 2018 and since then have been researching/ trying to write something more substantial. Here is what I have found so far:
Sandesh Ghimire tweet media
English
4
51
206
0
Jony Mainaly
Jony Mainaly@JonyMainaly·
@zoshi Congratulations Shreya! Well deserved 👏
English
0
0
1
0
Jony Mainaly
Jony Mainaly@JonyMainaly·
@SugatKansakar अमेरिकाको अदालत्ले त्यही फैसला गरेको छ त ? पक्कै पनि त्यो फैसला स्वागत योग्य छैन तर यहाँ ले भनेजस्तो पनि छैन ! सकिन्छ फैसला पढ्औ अनि लेखौ नत्र यस्तो भ्रम नै छर्ने गरी लेख्ने काम नगरम !
NE
0
0
0
0
SugatKansakar
SugatKansakar@SugatKansakar·
संसारको सवभन्दा धनी मुलुक अमेरिकामा Climate change मारो गोली, कोइला बालेर बिजुली निकाल्न पाइन्छ भनेर हिजो अदालतले फैसला गरिदियो! अनि संसारको सवभन्दा गरिब देश मध्ये पर्ने नेपालमा Climate Change को चिन्ता गरेर विमानस्थल बनाउने जस्तो विकास निर्माणको कामकुरोमा कचकच गरेको गरेकै छ!
NE
54
66
496
0
Jony Mainaly
Jony Mainaly@JonyMainaly·
घरमा गएर भात खाँदा यो लात्ताले हानेको साग तरकारी सम्झन्छन् की सम्झदैनन् होला यी प्रहरीहरुले? मैले कसैको तरकारी मात्र हैन मुख, पेटमा पनि लात्ता हाने भन्ने सोच्दा हुन की होइनन् होला? कतै पोख्न नपाएका कुण्ठा हुन की के हुन्?
'सुमिना'@su_mina1

कि घरभित्रै बसेर खाने व्यवस्था गर , होइन भने यी गरिखाने सर्वसाधारण माथिको घृणित नरसंहार बन्द गर ! नालायक सरकार

NE
0
0
2
0