Netra Prasad Nepal

17.9K posts

Netra Prasad Nepal banner
Netra Prasad Nepal

Netra Prasad Nepal

@NetraNepal

देशभक्त नेपाल आमाको छोरा हुँ म देश रुँदा शत्रुले हमला गर्दा देशको लागि रगत बगाउन सदैव तयार नेपाल आमाको छोरा हुँ म ।आमा प्रतिको मायामोह स्नेह भएको मान्छे हुँम ।

Dhading city Dhuwakot Beigetreten Temmuz 2013
1.9K Folgt2.8K Follower
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
सर्वसम्मत प्रतिनिधिसभाको सभामुख निर्वाचित हुनुभएकोमा हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना @dolprasadaryal धादिङको गौरव हो तपाईं तटस्थता निष्पक्षता दलिय धारणा भन्दा बाहिर रहेर काम गर्न सक्नुस फेरि शुभकामना ।
Netra Prasad Nepal tweet media
NE
0
0
2
5
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
@Kiranjoshi900 मतलब तपाईंहरु माननिय र मेयर सबै जग्गा दलाल हो ।बिष्णु पौडेलले वालुवाटार फिर्ता गरे जस्तै हो यो केस छानबिन गर।
NE
0
0
0
29
Kiran Joshi ( Follow Back 100%) Live #Ukraine
गृहमन्त्री सुदन गुरुङको सम्पत्तिमा डोजर चल्यो 😱 गृहमन्त्रीले सुदन गुरुङले आफ्नै सम्पतिमा पनि डोजर चलाउन भनेर पोखराको मेयरलाई फोन गरेपछि सुन्नुहोस 😱😲😲😲👇️👇️
NE
2
6
29
2.3K
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
एमाले भित्र चाइनिज खेमाले राम बहादुर थापा बादलले संसदमा गर्नुभएको सम्बोधनको समर्थन गरिरहेका छन् भने भारतीय हलिहरु बिरोधमा छन् भन्छन् यथार्थ जेसुकै होस् बादलको सम्बोधन सहि थियो छ र रहनेछ । @bishnurijal1
NE
0
0
0
20
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
@tikaramyatri सिंहदरबार जलाउने अपराधी हुन कि अर्को मान्छे ?
NE
0
0
0
74
Tika Ram Yatri
Tika Ram Yatri@tikaramyatri·
तपाईंको प्रश्न सोध्नुहोस्! निश्चल बस्नेत अभिनेता / निर्माता कठघरा: प्रश्न जनताको फैसला पनि जनताकै !
Tika Ram Yatri tweet media
NE
29
0
19
4.2K
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
@sujansangita मलाई इनबक्स गरिदिनुस न गोत्रिय बन्धु
NE
2
0
3
472
Sujan Pandit
Sujan Pandit@sujansangita·
शुशीला कार्कीप्रति बचेको थोरै सम्मान पनि लोकमानसिंह कार्कीले सुरजसिंहको बङ्करमा बसेर ध्वस्त पो पार्दे त हो।यिनी उचालिएको मृग रहिछन्। उनको बदमासीको फेहरिस्त सुन्न मन लागे बङ्कर भित्र छिर्नु होला। खासमा लोकमानलाई त्यो बेला क्यान्टोनमेण्ट घोटालाको फाइलले अख्तियारबाट गलहत्याएको थियो।
NE
9
6
57
5.9K
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
बादल सहि छन् ,डरछेरुवा गल्ती कमजोरी भएका ठालुहरु गलत हुन।बादलले बोलेको सहि होइन भने आन्दोलन किन के का लागि ?आइन्दा कोही कार्यकर्ता तिमीहरूको हलि हुँदैनन्,६५ नाघेका सबै पदबाट हट अझै चेतना छैन परिस्थिति कति प्रतिकुल छ भन्ने चेतना छैन द्वन्द्ववाद र जबज बिर्सेको हो?
NE
1
0
9
421
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना @dolprasadaryal मेरो गृहजिल्ला धादिङको मेरो निर्वाचन क्षेत्रले पहिलोपटक सभामुख प्राप्त गरेको छ प्राविधिक रुपले तपाईं काठमाडौं ९बाट प्रतिनिधित्व गर्ने भएपनि व्यावहारिक रुपमा तपाईंको सालनाल गाडिएको धादिङको विकासमा तपाईंको अहं भुमिका होस।
Netra Prasad Nepal tweet media
NE
0
0
0
57
Netra Prasad Nepal retweetet
Bishodip
Bishodip@bishodip·
येस्लाई अहिले सम्म पक्राउ नगरेको किन हो? जानकारी चाहियो । कि येस्ता कुरा गर्न पाइन्छ? @ShahBalen @NepalPoliceHQ
Mystica Devkota@DevkotaMysti

हेल्लो @NepalPoliceHQ अरु केही प्रमाण चाहिन्छ कि यतिले पुग्छ?

NE
13
58
150
11.4K
𝑲𝒆𝒅𝒂𝒓
𝑲𝒆𝒅𝒂𝒓@kedarsubedi·
आज निकै ठुलो Air + pilot क्ष्यती भए जस्तो छ Iran अपरेसनमा, बिहानै देखी यो त्यो दावी बिरोधका फोटो फैलीराखेका छन !
NE
1
0
19
2K
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
@tikaramyatri घण्टीका समर्थक मान्छे हुँदै होइनन् यि साइबर बुलिङ गर्ने मान्छेलाई ह्रयासमेन्ट गर्ने आमाचकारी गाली गर्ने असभ्य जनावर जस्ता जन्तु हुन ।यिनलाई यो तहमा पुर्‍याउने अपराधीलाई भगवान छ भने यसको सात पुस्ता नाश गरिदिनुहोस् होइन भने अपराधीलाई कार्वाही गर्ने निकाय याहाँ छैन ।
NE
0
0
0
287
Tika Ram Yatri
Tika Ram Yatri@tikaramyatri·
म आमाको अगाडि रुन सकिन, आमा मेरो अगाडि रुन सक्नु भएन- अमिशा पराजुली
NE
37
16
149
18.8K
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
हिजो सरकार विरुद्ध यस्तो लेख्ने @ManaviPaudel नानी हिजोआज यस्तो लेखिन्छ ततपाईंको हातबाट ?सक्ने भए लेख्नुस त हेरौं ।
Netra Prasad Nepal tweet media
NE
2
6
24
1.9K
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
@lokesh_dhakal त्यो गगन र उनको स्टण्टवाला ग्यांगले मात्रै मान्ने हो ।किनकि सभापति जो त्यही आडमा पाए।
NE
0
0
0
29
Lokesh Dhakal
Lokesh Dhakal@lokesh_dhakal·
जेनजी आन्दोलनमाथि शेखरको शंका- म त्यो विद्रोह अर्गानिक मान्दिनँ – शेखर कोइराला । onlinekhabar.com/2026/04/190381…
NE
34
6
53
8.8K
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
@tikaramyatri कार्की आयोगले समेत डामेको नेपाली सेना नेपाली कर्मचारी बारेमा बादलले बोलेको कुरामा विरोध गर्ने एमालेनेताहरू मान्छे होइनन् ।
NE
0
0
2
40
Tika Ram Yatri
Tika Ram Yatri@tikaramyatri·
प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा. रामबहादुर थापाले ब्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन् । यस सम्बन्धमा केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु ।- विष्णप्रसाद पौडेल
Tika Ram Yatri tweet media
NE
29
12
108
10.3K
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
@bpaudel1959 @yogesbhattarai @surendraCPN नेपाली सेना र नेपाली कर्मचारी बारेमा त कार्की आयोगले पनि डामेको छ त?तपाईहरुको यो सन्दर्भमा राँडो रुवाई किन र के का लागि ?अलिअलि बचेको पनि सक्न हो ?नेपाली सेना जेनजी आन्दोलनको आयोजक भनेपनी हुन्छ फरक पर्दैन उसको २३/२४ को भुमिका हेरेपछि।
NE
1
2
19
168
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
वादलले सहि भनेका छन् तर जब सुरेन्द्र पाण्डे योगेशहरुले विरोध गर्छन् अझै सहि जस्तो लाग्छ।आजत बिष्णु पौडेल नामक खुरापाती पनि थपिएछन ।पार्टीका पदाधिकारी सामाजिक सञ्जालबाट धिक्कार छ तिमीहरूलाई ।तिमीहरू नेता होइनौ भँडुवा हौ ।घरभित्र बस छलफल बाहिर नहँसाउ।शुभचिन्तकका त नाताले यति भनें।
NE
4
2
26
569
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
@AcharyaSarmila भिष्म आङ्दम्बेले लेखक पक्राउको मौन समर्थन गरे पनि थप्ने कि?
NE
0
0
1
239
Sarmila Acharya
Sarmila Acharya@AcharyaSarmila·
आजको संसद बैठकमा प्रस्तुति हेर्दा सबैभन्दा राम्रो र स्पष्ट भनाई राम बहादुर थापा र भीष्म राज आन्दम्बेको रह्यो ! अरु त कसैको खास देखिएन !!
NE
28
6
85
5.7K
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
काङ्ग्रेस जिउँदो लासहरुको पार्टी हो भ्रष्टाचारको अनेकौं काण्ड मच्चाउने काङ्ग्रेस अहिले रमेश लेखकको बारेमा चुँसमेत बोलेन मौन समर्थन गर्यो काङ्ग्रेसको आवाज समेत अर्को विपक्षी एमालेले उठाई दिनुपर्ने अवस्थामा काङ्ग्रेस धिक्कार छ लाज नभएको स्टण्ट गगने काङ्ग्रेसलाई ।
NE
3
2
20
645
Nilamber Acharya
Nilamber Acharya@nilacharya·
हालैको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति, खास गरी रवि लामिछाने र बालेनप्रति, यत्रो आकर्षणको मुख्य कारण के होला? खोज्छु सोच्छु तर निष्कर्षमा पुग्न सकेको छैनँ। के होला?
NE
172
13
199
23.3K
Netra Prasad Nepal
Netra Prasad Nepal@NetraNepal·
एमालेलाई फेरि उकास्ने हो भने सुहाङ नेम्वाङलाई दलको नेता बनाउन जरुरी छ चेतना भया।तलाई हेर मलाई हेर बेला हेर @shankarpokhrel8 @bishnurijal1 @Ain34562 प्रमुख सचेतक ऐन महरलाई बनाउ।
NE
1
0
10
917
Shilapatra
Shilapatra@Shilapatra·
नेकपा एमालेको संसदीय दलको नेतामा सुहाङ नेम्वाङले दाबी पेस गरेका छन् । shilapatra.com/detail/182347
NE
2
2
29
1.3K