Nilamber Acharya

9.6K posts

Nilamber Acharya banner
Nilamber Acharya

Nilamber Acharya

@nilacharya

Former Minister, former ambassador, former Chair of constitution drafting committee of the Constitutional Assembly. Political thinker. Author. Senior Advocate.

Kathmandu, Nepal Katılım Mayıs 2010
227 Takip Edilen337.6K Takipçiler
Nilamber Acharya
Nilamber Acharya@nilacharya·
जीवनले पहाड चढेको छ धेरै वर्ष बितेका छन्। मलाई सल्यान पहाडको सम्झना आइरहन्छ जहाँ मेरा पहिला स्मृति छन्। त्यो सानो बाटो ती पिपलका रुख त्यो चौतारी त्यो टुडिखेल ती भेटघाट र हँसी खेल! प्यारा छन् सम्झना प्यारा थिए ती दिन! लाग्छ जीवन - सपना र सम्झना रहेछ! शुभ होस्!
NE
5
6
31
1.4K
Nilamber Acharya
Nilamber Acharya@nilacharya·
साह्रै नै नमिल्ने कुरा भैरहेको छ प्रतिशोध र धरपकडले भलो गर्दैन।
NE
114
71
366
32.2K
Nilamber Acharya
Nilamber Acharya@nilacharya·
प्रतिधिसभाको निर्वाचनको परिणाम स्वरूप रास्वपाको एकल बहुमतमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद गठन भएको छ। संविधान बाटोमा फर्किएको छ। संसदीय प्रजातन्त्र पुनर्स्थापित भएको छ। समस्या धेरै छन्, अपेक्षा ठूला छन्। अब राम्रो होस् शुभकामना छ। शुभ होस्!
NE
0
4
64
2.3K
Nilamber Acharya
Nilamber Acharya@nilacharya·
श्रीराम शरणं समस्त जगतां रामं विना का गती रामेण प्रतिहन्यते कलिमलं रामाय कार्यं नमः। रामात् त्र्यसति कालभीमभुजगो रामस्य सर्वं वशे रामे भक्तिरखण्डिता भवतु मे राम त्वमेवाश्रयः। हिन्दुहरूको पावन चाड रामनवमी उन्नत कार्यमा प्रेरणाप्रद रहोस्!
NE
1
2
20
667
Nilamber Acharya
Nilamber Acharya@nilacharya·
आज राम नवमी मर्यादा पुरुषोत्तम श्रीरामको जन्म दिन सबैमा हार्दिक शुभकामना! मर्यादाको ख्याल राखौँ मर्यादामा रहौँ उत्थानकारी सद्‌गुण अपनाऔँ दुर्गुणबाट जोगिऔँ कल्याणमार्गको अनुसरण गरौँ! सुख, शान्ति, समृद्धिको कामना! सम्बन्ध असल राखौँ स्वच्छ रहौँ! खुशी रहौँ! जय श्रीराम!
NE
4
6
40
834
Nilamber Acharya
Nilamber Acharya@nilacharya·
मेरो फुच्चे फूलबारी इच्छापूर्वक स्नेही आँखाले हेर्छु मेरो जीवनको साक्षी साथी हो केही कालखण्डको। म हेर्छु - फूलबारी होइन प्रेमबारीझैँ लाग्छ आँखाले सुमसुम्याउँछु धन्यवाद दिन्छु। सजाउनेले नयाँ फूलबारी सजाउँछन् म पुरानै फूलबारीलाई नित नयाँ बनाउँछु हरियो, उज्यालो, सुवासिलो, सुन्दर!
NE
2
6
32
758
Nilamber Acharya
Nilamber Acharya@nilacharya·
दिनहरू शुभ वा अशुभ हुँदैनन् कार्यहरूले तिनलाई शुभ वा अशुभ बनाउँछन्। शुभ होस्! बेगि बिलंबु न करिअ नृप साजिअ सबुइ समाजु। सुदिन सुमंगलु तबहिं जब रामु होहिं जुबराजु॥ श्रीरामचरितमानस, अयोध्याकाण्ड, ॥४॥
NE
0
2
25
670
Nilamber Acharya
Nilamber Acharya@nilacharya·
अधिष्ठानं तथा कर्ता करणं च पृथग्विधम्। विविधाश्च पृथक्चेष्टा दैवं चैवात्र पञ्चमम्॥ गीता १८।१४
हिन्दी
0
2
10
419
Nilamber Acharya
Nilamber Acharya@nilacharya·
परिस्थितिले माग गरेको उचाइमा रहू। तर, तिम्रो परिस्थिति तिमीबाट अलग हुँदैन तिमी पनि त्यसको अङ्ग हुन्छौ र त्यसलाई प्रभाव पार्न सक्छौ। शुभ होस्!
NE
3
4
23
862
Nilamber Acharya
Nilamber Acharya@nilacharya·
ऐतिहासिक घडीमा देशको ऐतिहासिक स्वार्थ सर्वोपरि हुन्छ। त्यसैले जरूरी हुन्छ: देशको ऐतिहासिक स्वार्थसित व्यक्तिको व्यक्तिगत स्वार्थ नबाझियोस्। शुभ होस्!
NE
1
7
29
855
Nilamber Acharya
Nilamber Acharya@nilacharya·
प्लेटो (ईपू ४२९-३४७) अनुसार डेमोक्रेसी विफल भएपछि टिरनी (tyranny) आउँछ। तर उनी डेमोक्रेसीका विरोधी थिए।
NE
1
0
9
726
Nilamber Acharya
Nilamber Acharya@nilacharya·
के राम्रो के नराम्रो छुट्याउन त पर्छ। पाइला पाइलामा छुट्याउनुपर्छ। अल्छी गरेर हुन्न निर्णय गर्नैपर्छ। अप्ठ्यारो त के छ भने राम्रो नराम्रो प्रायः मिसिएको हुन्छ। केलाउनैपर्छ, सोच्नैपर्छ। शुभ होस्!
NE
7
10
56
889
Nilamber Acharya
Nilamber Acharya@nilacharya·
दुःखमा हो मानिस चिनिने आफै पनि चिनिने र आफ्ना आफन्त पनि चिनिने। दुःखबाट उठेको मानिसले हरेस खादैन दुःखसित भिड्न जानेको हुन्छ। दुःखले उसलाई खारेको हुन्छ बलियो बनाएको हुन्छ। दुःख पनि जीवनको पाठशाला हो। शुभ होस्!
NE
4
10
65
1.2K
Nilamber Acharya
Nilamber Acharya@nilacharya·
संविधान छ प्रजातान्त्रिक पद्धति छ कानूनी प्रक्रिया छ बलियो सञ्चार छ नागरिक स्वतन्त्रता छ। गैरकानूनी बर्खासीको सम्भावना नगण्य छ अनावश्यक आशङ्का बेकार छ। शुभ होस्!
NE
2
5
33
799
Nilamber Acharya
Nilamber Acharya@nilacharya·
जीवन त जीवन हो! यो जीवनमा के छ बुझ्ने कोसिस गरी हेर। प्रेम र प्रेम देखा पर्ने छ जीवनको प्रेम गुनासा जेजस्ता भए पनि। शुभ होस्!
NE
5
8
49
1.2K
Nilamber Acharya
Nilamber Acharya@nilacharya·
As an irrigator guides water to his fields, as an archers aims an arrow, as a carpenter carves wood, the wise shape their lives. - The Dhammapada Translated by Eknath Easwaran
English
2
0
16
447
Nilamber Acharya
Nilamber Acharya@nilacharya·
Resilient people know how to stay focused on their objectives, on what matters, without giving in to discouragement. Their flexibility is the source of their strength: They know how to adapt to change and to reversals of fortune. - IKIGAI by Hector Garcia and Francesc Miralles
English
0
3
17
484
Nilamber Acharya
Nilamber Acharya@nilacharya·
पुराना सम्झना तीता र मिठा हुन्छन्। नयाँ सपना सपना रहदासम्म मिठा हुन्छन्। शुभ होस्!
NE
0
1
31
899
Nilamber Acharya
Nilamber Acharya@nilacharya·
सपना सबै पुस्ताका मानिसले देख्छन्। म पनि देख्छु । सपनाहरूको जब एकता हुन्छ त्यो ठूलो शक्ति बन्छ। राष्ट्र बलियो बन्छ। तर त्यो शक्ति र त्यो बलको प्रयोग बुद्धिमत्तापूर्ण हुनुपर्छ। शुभ होस्!
NE
2
8
43
881