🙏 के ! शव श्रेष्ठ™️🇳🇵

218.8K posts

🙏 के ! शव श्रेष्ठ™️🇳🇵 banner
🙏 के ! शव श्रेष्ठ™️🇳🇵

🙏 के ! शव श्रेष्ठ™️🇳🇵

@aks__av

ॐ ॐॐ नमो शिवाय 🙏

काठमाडौं Beigetreten Eylül 2009
752 Folgt2.4K Follower
🙏 के ! शव श्रेष्ठ™️🇳🇵 retweetet
aapayés
aapayés@aapayes·
Terremoto en Japón 😱
Español
392
1.5K
5.8K
1.1M
Tika Ram Yatri
Tika Ram Yatri@tikaramyatri·
विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी गर्ने निर्णयबाट सरकार पछि नहट्ने तदारुकताका तपाईंलाई कस्तो लाग्यो ? यसका सकारात्मक र नकारात्मक असर के के हुन सक्छन् ?
Tika Ram Yatri tweet media
NE
79
6
170
8.3K
🙏 के ! शव श्रेष्ठ™️🇳🇵
अस्ति देखि बेला बेलामा नयाँ ट्वीटफीड आउँदैन त, उहीँ पुराना मात्र घुमिफिरी त्यही आउँछ! किन हो @grok ?
NE
0
0
0
33
🙏 के ! शव श्रेष्ठ™️🇳🇵 retweetet
White 🇳🇵
White 🇳🇵@EverestMan_·
यसो बुझ्दै जाँदा वसन्त दादा सम्पत्ती शुद्धिकरणमा पर्ने देखेर "अहिले नै चर्को चर्को हानेपछी पक्राउ गर्यो भने प्रतिसोध हो, लोकतन्त्र खतरामा पर्यो भन्न पाईन्छ" भन्ने उदेश्य देँखे मैले ! 😂
टिमुर@NepaliTimur

यसो बुझ्दै जाँदा वसन्त दादा सम्पत्ती शुद्धिकरणमा पर्ने देखेर "अहिले नै चर्को चर्को हानेपछी पक्राउ गर्यो भने प्रतिसोध हो, लोकतन्त्र खतरामा पर्यो भन्न पाईन्छ" भन्ने उदेश्य देँखे मैले ! 😂

NE
0
1
0
28
🙏 के ! शव श्रेष्ठ™️🇳🇵 retweetet
AjitX
AjitX@iPaudelji·
अनलाइन खबर मा नी दीपक भट्ट को साझेदार रे, अब उमेश चौहान , वसन्त बस्नेत ले राजीनामा देलान्?😀
NE
7
18
66
6.8K
🙏 के ! शव श्रेष्ठ™️🇳🇵 retweetet
Raj Sharma
Raj Sharma@SharmaNeu·
गल्ती गर्ने अधिकार कसैलाई छैन, नयाँ कि पुराना। रमाइलो चैं यी “खोंच पत्रकारले” हिजोका नेता र आफ्नै मालिकका दोष देख्दैनन्। कुरी कुरी 😂
NE
2
6
37
1.4K
🙏 के ! शव श्रेष्ठ™️🇳🇵 retweetet
टिमुर
टिमुर@NepaliTimur·
जन आस्था ❌ भ्रम आस्था✅ नारामै खोज पत्रकारिता राखेको हरिबिजोग आस्थाले वसन्त दादाको "अनलाईन खबर" राख्नुपर्नेमा "नाम चलेको अनलाईन" लेखेछ ! 😂
टिमुर tweet media
NE
1
7
28
1K
🙏 के ! शव श्रेष्ठ™️🇳🇵 retweetet
s
s@saalu4m·
१२भाई fake media, कांग्रेस, माओबादी, लाप्रपा र गुमालेका झोलेहरुले बिरोध र झुठो समाचार फैलाईरहेको छ भने गृह मन्त्री सुदन गुरुङ र बालेन सरकारले राम्रो काम गरिरहेको छ भन्ने बुझ्नुपर्छ नेपालीहरु! #SudanGurung #BalenShah बिरोध गर्नुको मुख्य कारण सहि हो!
s tweet media
NE
6
13
73
908
🙏 के ! शव श्रेष्ठ™️🇳🇵 retweetet
दिपक पौड्याल
सम्पत्ति शुद्धिकरण त टन्न ढाडिएका पत्रीका र पत्रकार तिर पो सोझिएला जस्तो छ... प्रेस स्वतन्त्रता कसरी बाँकि रहला यसरी 😁😂😂
NE
4
21
124
5.4K
🙏 के ! शव श्रेष्ठ™️🇳🇵 retweetet
unlucky™️
unlucky™️@g_unlucky·
सम्पादकज्यूहरु, यहाँहरुले दिपक भट्टसँग आफ्ना ‘साउजी-सहगोत्री’ हरुको हिमचिम-लेनदेन-साझेदारी बारे समाचारमा ‘सम्पादकीय’ रोक लगाए जस्तै सुदन गुरुङले चाहेको भए दीपक भट्ट माथिको अनुसन्धानमै रोक लाइदिन सक्थे। तर त्यसो गरेका छैनन्। न्यूजरुममा ऐना छैन भने घर गएर एकलट हेर्नुहोला
NE
0
6
5
575
WUN 🚩
WUN 🚩@wakeupNepali·
@bishodip चाहिने ठाउमा दिएकै छन त। दुक्का तिरकीहरु लाई घर घर मा गएर सफाई दिन उनी संग समय नि हुन पर्यो नि सारंगी भाई
NE
1
0
1
295
Bishodip
Bishodip@bishodip·
ओ भाइ पहिला आफुलाई लागेको आरोप बारे प्रस्टिकरण देउ त।
Nirmal Purja MBE@nimsdai

विगत लामो समय देखि सुदन गुरुङ्ग भाइलाई चिनेको हुनाले साथै राष्ट्रिय प्रेमी र आम नेपाली जनता र आमा बुवालाई योगदान कार्यहरुले मलाइ मात्र नभएर हरेक नेपालीको मन छुने कार्य गरेका छन् । मैले व्यतिगत उसलाई चिने अनुसार आफ्नै खुट्टामा आफै बन्चरो हान्ने काम कसैले पनि गर्दैन ,अहिले जे जति पनि मिडिया समाचारहरुमा प्रचार आएको छ त्यो बारे सत्य तथ्य छानबिन गर्नैपर्छ र आशा छ उहाँ आफैले पनि मिडियालाई सत्य स्पष्टिकरण गर्नुहुनेछ । साथै मैले बुझे अनरसार business secondary market share सबै नागरिकले गर्नपाउने अधिकार हो । यति भन्दै म र आम नेपाली जनता उहाँले गर्नुभएका योगदान कार्यहरु प्रति सधै आभारी रहने छौं । धन्यवाद ।

NE
6
25
54
7.6K
Jogi ( Ultimate Bhogi ) 👨‍🌾
@aks__av पैसो नपाको झोंकमा पो रैछ ? कारबाही चैं के भो होला जान्न मन लाग्यो । ल्याम्म फोटो सहित तिनपुस्ते हानेर ल्व्ख्नु नि
NE
1
0
5
274