Jogi ( Ultimate Bhogi ) 👨🌾
208K posts

Jogi ( Ultimate Bhogi ) 👨🌾
@MullaNasaruddin
एक साधारण किसान । जो बीजलाई वृक्ष देख्ने ल्याकत राख्दछ ।
विरहिनपुर बरेवा Katılım Ağustos 2016
4.5K Takip Edilen16K Takipçiler
Sabitlenmiş Tweet


आजभोलि नखाने को नै होला र तर छताछुल्ल पार्नै केहि पर्थेन भो कि यिनीहरुको अब प्राइवेट लाइफ भन्ने नहुने रछ कि🤔 नबुझेर नि
Jogi ( Ultimate Bhogi ) 👨🌾@MullaNasaruddin
स्वर्णिम वाग्लेको तिन्टा हात रैछ । बजेट लेख्न सैलो हुने भो । 😳😳😂
NE

@kbh022 @uttambajra78742 रौसि ल्याए सि त आधा नै भागमा परिहाल्च नि 😂😂😂
NE

@uttambajra78742 @MullaNasaruddin १ बटल हिब्की प्लीज!
मुल्लाले बोकाको म्यास्सु लेउने रे,
२ चौटा को नदेलान र?🤔
बोकाको शिकार सँ हिब्की दाब्न पाये ...😂
NE

@milanphuket त्यो खाए सि उत्ताउलो भैन्च रेन्त दाई । खान हुन्न सिङ्गलले भन्ने सुन्छु मार्किटमा 😂😂
NE

पत्रकार पनि थप्न पर्छ दिज्यु, बिर्सनुभको हो कि भनेर मात्रै सम्झाको 😜
Sama Thapa@samathapa
नेताले भन्दा जनताले बढी राजनीति गर्ने देश पो बन्न लागे जस्तो छ त।
NE

@MullaNasaruddin पिने वालोंको पिनेका बहाना चाहिये। मैले आफैलाई उदाहरण दिदै भनेको।🤣😂
NE

यो जोगीले मलाई पनि खरानी धसाउने भो !
किन्न जान परो ! सनिवार मनाउन !
Jogi ( Ultimate Bhogi ) 👨🌾@MullaNasaruddin
कस्तो बोकाको चिचि खानी मौषम पर्यो । घरमा भारतिय सैनिक वाला XXX Rum पनि त छ । सुध्रिन्चु भनो , सुध्रिन्चु भनो बाताबरणै मिल्देन । 😂😂
NE

फोटोसप गर्ने सिकारु परेछ 😂😂😂😂
Jogi ( Ultimate Bhogi ) 👨🌾@MullaNasaruddin
स्वर्णिम वाग्लेको तिन्टा हात रैछ । बजेट लेख्न सैलो हुने भो । 😳😳😂
NE

@neemsiwak0ti भगमानको चैं चारोटा हात बनाउन पर्ने हो ।।मिलेन 😂😂😆
NE

स्वर्णिम वाग्लेको तिन्टा हात रैछ । बजेट लेख्न सैलो हुने भो । 😳😳😂
Aarav@AaravDevkota
४,५ गिलासमा भरिसके पछि सिसीको झोल घटाउनु पर्दैन। अर्को पटक सिकेर आउ भाते हो ?
NE

@S_pokhreal त्यै भन्या । धेरै काम गर्न सजिलो पर्ने भो बड्ढालाई😂😂😆
NE

@uttambajra78742 मौषमले Rum नै माग्छ दाजै हिंजाज 😂😂😂
NE

precipitation १०% भनेनि ९०% भनेनि आम भाषामा "कि त पानी पर्छ", "कि त पानी पर्दैन" मध्येको १ कुरा हुन्छ भनेको हो। मैले त त्यसरी नै बुझ्छु। 😂😂
गौरव@gpokhrel
ठूलो पानी पर्ने संभावना टर्यो रे ! प्रि-मनसुनको प्याटर्न छ रे ! यो भन्या के हो बुझिन्न ! सिधा पानी पर्छ कि नाई भनेको भए बुझिन्थ्यो ;))
NE

सिंगापुरे सारी, हंगकंक्को सुन पनि प्रख्यात छ है नसुरद्दिन साब 😊😁
Jogi ( Ultimate Bhogi ) 👨🌾@MullaNasaruddin
हुन्डि भुराजनैतिक चलखेल रे त 😂😂😆
NE






