gk question and answer

2.6K posts

gk question and answer banner
gk question and answer

gk question and answer

@gk_knowledge1

सम्मान दिनुस सम्मान लिनुस्

Beigetreten Mayıs 2020
141 Folgt6.5K Follower
gk question and answer
gk question and answer@gk_knowledge1·
सधै किन gk आउनुस आज माया प्रेमको कुरा गरु ?तपाईंको प्रेमिल जीवन बारे सुनाउनुस म पोस्ट गर्छु
gk question and answer tweet media
NE
0
0
1
1.3K
Manahari Timilsina
Manahari Timilsina@manaharisamar·
संसदको दुवै सदनले पारित गरेको नागरिकता विधेयक प्रमाणिकरण रोक्ने राष्ट्रपतिको कदमलाई तपाई के भन्नुहुन्छ ? आफ्नो अभिमत भोटमार्फत् व्यक्त गर्नुहोला।
NE
109
2
14
0
gk question and answer retweetet
बिशाल चौलागाईं
जिवनको महत्त्वपूर्ण कुरा सफलता पाउनु ,उदेश्य पूरा हुनु मात्रै हैन हरेक परिस्थितिमा दुख, सुख ,आवेग, सबैमा समालिन सक्नु समेत हो । ✍️विशाल चौलागाईं
NE
0
1
1
0
gk question and answer
gk question and answer@gk_knowledge1·
@chaulagain2058 कमरेड माया मा पीडा खाएर आउनु भएछ।😂😂 अनुभबको संङ्गालो नि जीवन हो,पिर नगर्नुस्। जीवन चल्छ मजाले ।😂
NE
1
0
1
0
gk question and answer retweetet
बिशाल चौलागाईं
प्रेमको खास परिभाषा हुदैन्। महोदय, जुन सम्बन्धमा दिमागको नियन्त्रण गुमाएर मनले नियन्त्रण गर्छ नि त्यो सम्बन्ध नि प्रेम रहेछ।
NE
5
4
15
0
gk question and answer retweetet
सनातन चौतारी
सनातन चौतारी@sanatanchautari·
अब्राहमिक आक्रान्ताको आँखाको कसिंगर बनेर रहेको पशुपतिनाथमै आक्रमण सुरु भएछ। हाम्रै पवित्र स्थानमा गएर मोक्षको लागि जीवन नै अर्पण गरेर बसेका साधुलाइ "तेरो भगवान भन्दा मेरो येशु ठिक छ" भन्नसक्ने, सम्पुर्ण हिन्दुलाइ पापी भन्न सक्ने आँट कसरी आउँछ यिनिहरुलाइ? अझै कति उदार हुने हामी?
NE
161
216
669
0
gk question and answer retweetet
बिशाल चौलागाईं
सानि कुनै दिन मेरो हुने गरि मेरो जिवनमा आएछौ भने तिम्रो सम्झनामा लेखेका सबै ट्विट तिमी संगै बसेर हेर्नेछु।थाहा पाउनेछौ म तिम्रो ब्यवहार बाट मौन हैन यो बेला आतालिएको छु भनेर सानि 💙
NE
0
1
6
0
gk question and answer
gk question and answer@gk_knowledge1·
काङ्ग्रेसले माओवादीलाई यसरी हेप्नु हुदैन भागबन्डा उचित गर्नैपर्छ कम्तिमा प्रत्यक्षतर्फ 5 सिट त दिनैपर्छ।यसका लागि दभाब सिरेजना गरौ 🤣
NE
0
0
7
0
gk question and answer
gk question and answer@gk_knowledge1·
मओबादि ती हुन जस्ले सत्ता जोगाउन आफ्नि श्रीमती पनि अर्कासंग रात बतनउन पठाउछन होला
NE
5
0
14
0
gk question and answer retweetet
Ananda Raj BATAS
Ananda Raj BATAS@RajBatas·
अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो हुनुपर्छ भने अहिलेको संकटबाट पार लगाउन कसिलो मौद्रिक नीति चाहिन्छ । यसैले 'सर्प पनि मर्ने र लौरो पनि नभाँचिने' अर्थात मध्यमार्गी मौद्रिक नीति अहिलेको आवश्यकता हो ।
NE
5
7
95
0
gk question and answer retweetet
Arnico Panday अरनिको पाँडे
आगामी चुनावमा ललितपुर – ३ बाट स्वतन्त्र उम्मेदवार भई चुनावी मैदानमा उत्रिन तयारी गर्दैछु। मैले जलवायु परिवर्तन, वातावरण र दीगो विकास जस्ता क्षेत्रमा देश बिदेशमा हासिल गरेको दक्षता र अनुभवले देशको सेवा गर्नेछु। यहाँहरु सबैको सहयोगको अपेक्षा गर्दछु।
Arnico Panday अरनिको पाँडे tweet media
NE
167
242
1.4K
0
gk question and answer retweetet
Nabina Lama
Nabina Lama@NabinaANNFSU·
आज मैले जिरो समयमा बोल्नेक्रममा भाषामा अशुद्ध भएको कुरामा स्वीकार गरे।म नेपाली भाषामा कमजोर छु। आज सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ । अत्यावश्यक ‘अक्सिजेनेटर’ अस्पतालले नगर्दा एकै दिन ४५ जना बिरामीलाई बेडबाट निकालेर घर पठाएको कुरा गरेको
NE
330
58
825
0
gk question and answer retweetet
Gokul Prasad Baskota
Gokul Prasad Baskota@GokulPBaskota·
एकदुई संघीयताका फण्डीते पण्डीतका गुनासो सुनियो-यो गयो भने खतमै हुन्छ रे!तर शक्तीशाली स्थानीय तह भएपछि जिल्ला समन्वय समिति र प्रदेश किन चाहियो?बरु राष्ट्रिय सभामा केही सीट थपेर राष्ट्रिय समावेसी सभा बनाऔ र प्रतिनीधिसभालाइ प्रत्यक्ष निर्वाचित मात्रको बनाऔ।अग्रगामी कदम नै यही हो।
NE
169
161
1.2K
0
gk question and answer retweetet
Ananda Raj BATAS
Ananda Raj BATAS@RajBatas·
रेमिट्यान्स बढ्नु, डलर सञ्चिति बढ्नु र शोधनान्तर स्थितिमा सुधार आउनुले नेपालको अर्थतन्त्र थप खराब बाटोमा छैन भन्ने देखिन्छ तर आर्थिक वर्षको अन्त्यमा भैरहेका जथाभावी खर्च, कर्मचारी हुल बाँधेर विदेश भ्रमण, हतियार खरिद जस्ता क्रियाकलापले हामी सुध्रन चाहाँदैनौं भन्ने पनि देखाउँछ ।
NE
3
18
190
0
gk question and answer retweetet
बिशाल चौलागाईं
उहा म संग खुलेर कुरा गर्दै हुनुहुन्छ।बर्तमान र भबिस्यको उहाँ भबिस्यबारे sms पठाउदै गर्दा कतै म त्यो भबिस्यमा हुदिनकि भन्ने डरले मुटुमा चिसो पर्दै छ।गाठो परिरहेको छ तर उहाँ मनको भावाना ब्यक्त गरेकोमा मन हलुका भएको महशुल गर्दै हुनुहुन्छ। एकतर्फि माया र चाहाना
NE
0
1
6
0
gk question and answer
gk question and answer@gk_knowledge1·
मन्दिर र अस्पताल भनेको आश मात्र राख्ने ठाउ हो भाग्य अनि आयु त जन्मिदै लेखिएको हुन्छ
NE
0
1
7
0