Bimal Pokharel🇳🇵

15.1K posts

Bimal Pokharel🇳🇵 banner
Bimal Pokharel🇳🇵

Bimal Pokharel🇳🇵

@bimalwin

जनयुग

Beigetreten Ekim 2016
264 Folgt3K Follower
Bimal Pokharel🇳🇵
कांग्रेसी कोटामा सर्वोच्च अदालत छिरेका थिए, प्रकाशमान सिंह राउत । सत्ताका मालिक, पार्टी नेताको चाकरी र दिन घर्काएकै भरमा बढुवा हुने बेकारको प्रणाली भएको देशमा प्रधानन्यायाधीश भए । सर्वोच्च अदालतबाट एक अक्षम, निकम्मा, लाक्षी, डरपोक प्रधानन्यायाधीशको बहिर्गमन भएको छ !
NE
3
4
45
2.9K
Bimal Pokharel🇳🇵
बलेन्द्र शाहको सरकार नबन्दै फासीवादी सरकार बन्छ भनेर मैले ठोकुवा गरेको थिएँ । सरकार गठन भएको एक हप्ताभित्रै पुष्टि भइसकेको छ कि यो मूलतः प्रजातान्त्रिक मूल्यमान्यताको घाँटी निमोठ्ने फासीवादी गिरोह हो ! यो गिरोहसँग लड्न सजिलो हुने छैन । प्रजातन्त्रको आवरणमा फासीवाद- यो खतरनाक छ !
NE
0
1
6
136
Bimal Pokharel🇳🇵
न्यायाधीशलाई पनि अमेरिकी दूतावासले भिसा नदेला भन्ने पिर छ । पत्रकारलाई पनि अमेरिकी दूतावासले भिसा नदेला भन्ने पिर छ । अमेरिका जान चाहने कुनै व्यक्ति अमेरिकी चाहना भन्दा बाहिर जानै सक्दैन । अमेरिकी चाहना भन्दा बाहिर गएर फैसला हुँदैनन् र अमेरिकी चाहना भन्दा बाहिर समाचार लेखिन्नन् !
NE
6
10
66
4K
Bimal Pokharel🇳🇵
ekantipur.com/business/2026/… सारा नैतिकता र इज्जत लिलाम गरेर म्यादी मन्त्री खान गएको अमेरिकी युथ काउन्सिलको एउटा गोठालाको बकपत्र !
NE
1
4
26
3.3K
Bimal Pokharel🇳🇵
@kandeldai नेपाली सेना मूलतः देशद्रोही हो भन्ने पुष्टि भइसकेको छ । यस्तो देशद्रोही सेना देशलाई चाहिएको बेला काम लाग्दैन । सर्प पाल्नु र नेपाली सेना पाल्नु एउटै हो । दुवैले देशलाई डस्छन् । विगतमा देशद्रोही सेनाको समर्थनमा लेख समेत लेखेकोमा पछुतो लागेको छ !
NE
0
0
2
51
Ramesh Kandel
Ramesh Kandel@kandeldai·
सेनाले आफू अनुकुल भए मात्रै देशमा सुरक्षाका लागि आउने रैछ। नत्र त चुपचाप।
NE
22
11
127
8.4K
Bimal Pokharel🇳🇵
नेपाल प्रहरी यति धेरै दुष्ट छ कि त्रिभुवन विमानस्थल जाने पैदलमार्ग फेरि बन्द गरेछ । मैले धेरै मेहनत गरेर श्याम ज्ञवालीसँग उजुरी पुर्‍याएपछि खुलाइएको थियो । पैदलमार्ग बन्द गर्ने दुष्टहरू सुरक्षाकर्मी होइनन्, अपराधी हुन् । यस्ता अपराधीले नागरिकको सुरक्षा गर्न सक्दैनन् !
NE
1
1
41
1.8K
Bimal Pokharel🇳🇵
चुनाव हारेर गगन थापाको घण्टी कांग्रेस बेहोस भयो । केपी ओलीलाई उछिन्दै दिनहुँ भाषण ठोक्ने थापा भूमिगत छन् । हामी चुनाव हारे पनि बोलेका, लेखेका छौँ ! राजनीति विचारको हुनुपर्छ क्या घण्टी कांग्रेसहरू । भदौ २४ को महाविध्वंसलाई मान्यता दिएर बालेन्द्रको कार्यकर्ता भएर राजनीति चल्दैन !
NE
1
7
61
3.4K
Bimal Pokharel🇳🇵
@kamalshishir3 न्यून होइन, अधिक छ । तिनीहरू भयंकर फासीवादी छन् । त्यसैले मैले आजभोलि तिनीहरूलाई सुरुमै ब्लक गर्ने गरेको छु ! कुन चाहिँ पुरुषले बलात्कार सही हो भन्छ ? तर तिनीहरू सबै पुरुष बलात्कारी हुन् झैं गरी प्रस्तुत हुन्छन् ! तिनीहरूलाई समर्थन गर्नु भनेको पछुतो मात्रै हो !
NE
0
0
0
20
कमल शिशिर Kamal Shishir
@bimalwin मैले पनि देखेको छु निकै उग्र फेमिनिस्टहरु तर त्यो सङ्ख्या न्यून छ दाइ!
NE
1
0
0
25
कमल शिशिर Kamal Shishir
जन्मिँदा लोग्ने मान्छेको लिङ्ग लिएर जन्मनु भनेको महिलालाई हेप्ने लाइसेन्स लिएर जन्मनु हैन है बोरोहरु! 😡
कमल शिशिर Kamal Shishir tweet media
NE
3
2
7
542
Bimal Pokharel🇳🇵
गगन थापा नेतृत्वको घण्टी कांग्रेस लगेर बालेन्द्र शाहसँगै मिसाउँदा हुँदैन भन्या ? संसद विघटनको दिनदेखि गगन थापा बालेन्द्रका कार्यकर्ता हुन् भन्ने स्पष्ट छ त ! बालेन्द्रको एजेन्डामा पार्टी चलाउनु भन्दा घण्टीतिरै मिसाउनु राम्रो हुन्छ हौ घण्टी कांग्रेसहरू !
NE
20
18
110
9.3K
Bimal Pokharel🇳🇵
@ptkums एउटा सांसदको बाउले न्यायपरिषदमा बसेर हप्ता उठाउँथ्यो । आफै न्यायाधीश हुन राजीनामा दिएर हिंडेको थ्यो ! हप्ता उठाउनु र राजीनामा दिनुमा छोराको कुनै दोष छैन है !
NE
0
0
1
148
स्वारी २.० ;))
सागर ढकालले हाइड्रो ३० हजार मेगावाट कसरी बनाउने भनेर प्रतिवेदन झोलामा बोकेर हिंडेको छ रे 😂😂 कति हाँस्नु ?? ताजुबको कुरो, त्यो प्यूठानबाट चुनाव जित्ने भाइ पनि पटके राजनीतिक नियुक्ति खाइसकेको मान्छे र’छ ! कसले भन्यो युवाहरुले प्लेटफर्म पाएन भनेर ??
NE
7
4
95
7.6K
Bimal Pokharel🇳🇵
त्यो शिखण्डी गिरोहको प्रतिवेदन आउनै पर्दैन थियो । नेपाली सेना, बालेन्द्र शाह र घण्टीहरू मिलेर सिंहदरबारलगायत देशभरका सरकारी, निजी सम्पत्ति जलाएका हुन् । देशद्रोही सेनापतिले अहिलेसम्म राजीनामा दिएको रैनछ ! खरबौं रुपैयाँ दिएर देशद्रोही सेना पालेर नेपाल उँभो लाग्दैन !
NE
2
5
47
1.5K
Bimal Pokharel🇳🇵
नेपाल नामको राज्यसंयन्त्र यति निकम्मा, असक्षम, बेहोशी, पत्रु र नालायक छ कि एउटा प्रतिवेदन सार्वजनिक गर्न पनि सक्दैन र लुकाएर राख्न पनि सक्दैन । यो संयन्त्रले देशको सार्वभौमसत्ता बेचेर खान्छ । अण्डरवर्ल्ड गिरोहले चलाएपछि हुने यही हो ! दुनियाँकै नालायक राज्यसंरचना भएको देश हो !
NE
0
1
7
269
Bimal Pokharel🇳🇵
Bimal Pokharel🇳🇵@bimalwin·
@mefossils साझा बस त सञ्चालकहरूले पोलेर खाइसकेका छन् । सार्वजनिक यातायातका क्षेत्रमा अमेरिकी युथ काउन्सिलको हली बलेन्द्रले पनि केही गर्ने वाला छैन हौ । गर्ने भए गरिसक्थ्यो ।
NE
0
1
10
167
Khagendra Phuyal
Khagendra Phuyal@mefossils·
साझा यातायातले यस क्षेत्रको वेथिति अन्त्य गरी उदाहरण बन्न सक्थ्यो तर त्यो पनी उही ड्याङको मुला भयो। तोकिएको रूटसम्म बस नजाने, समयमा बस नआउने, टिकट दिन अटेर गर्ने, अभिएर यात्रा गर्नुपर्ने जस्ता समस्या विद्यमान छन्।
NE
3
1
11
660
Bimal Pokharel🇳🇵
Bimal Pokharel🇳🇵@bimalwin·
@dhrubahari त्यसो त अब आउने सबै न्यायाधीश रातारात रास्वापा बनेर आउँछन् । अहिलेको संवैधानिक इजलास पूरापूर खाली गरिदिए राम्रो हुनेछ । संसद विघटनसम्बन्धी मुद्दा समयमै नहेरेर कुन तमासा गरियो भन्ने देखियो । अब सजिलोसँग संसदीय सुनुवाइ पार लाग्नेवाला छैन । सिङ्गो देश घण्टीलाई जिम्मा लगाइदिए हुन्छ ।
NE
0
0
1
80
Dhruba H. Adhikary
Dhruba H. Adhikary@dhrubahari·
पुनर्गठन/पुनर्नियुक्तिको थालनी न्यायपालिकाबाट गर्नु गराउनु उपयुक्त होला।सर्वोच्च तहबाट।पहिले त स्वेच्छा पद छोड्ने अवसर दिनु उपयुक्त होला। नत्र सरकारले गर्ने निर्णयहरूउपर पर्ने मुद्दामा दलीय भागबण्डाको आधारमा नियुक्त न्यायाधीशले पूर्वाग्रह राख्ने र अन्याय गर्ने जोखिम रहिरहन्छ।
NE
3
4
13
738
Bimal Pokharel🇳🇵
Bimal Pokharel🇳🇵@bimalwin·
@ArunBaral1 यो बार एसोसिएसन भन्ने कुलंघारहरूको गिरोह जिउँदै छ ? त्यत्रो संसद विघटन हुँदा चुपचाप थियो त ! यिनी शिखण्डीहरूलाई मुख देखाउन लाज लाग्दैन ? सिङ्गो देश संकटमा हुँदा चुपचाप बस्ने कुलंघारहरूको गिरोह किन चाहियो अब ?
NE
0
0
6
132
Baral Arune
Baral Arune@ArunBaral1·
बार एशोसिएसनका अध्यक्ष डा. मिश्र भन्नुहुन्छ- दुईतिहाइको सरकार बन्दैछ, न्यायपालिकामा ताण्डव नहोस् ! यो सरकार ५ वर्ष टिकोस्, बीचमा कुनै पनि विघ्न बाधा नपरोस् । तर संविधानवाद, कानुनको शासनलाई चिर्न थाल्यो भने, त्यसपछि बारले पोजिसन लिन्छ। jusnepal.com/2026/03/22/393…
NE
4
0
12
1.5K
Bimal Pokharel🇳🇵
Bimal Pokharel🇳🇵@bimalwin·
@willforwill18 @upendra_singh1_ @gaunkomanchhey मेरो हकमा कोही आउनु/नआउनुमा फरक पर्दैन । पहिले संघर्षको मैदानबाट आएकाहरू थिए, पछि लुटेरा भए । अहिले सिंहदरबार जलाउने जल्लादहरू सिंहदरबार जाँदैछन् । जल्लादहरूको शासन इतिहासमा पढिएको थियो । भदौ २४ को महाविध्वंसपछि भोगिएको छ । जल्लादहरूको शासनसँग कुनै सरोकार नभएको जानकारी गराउँछु ।
NE
0
0
0
14
.🇳🇵
.🇳🇵@willforwill18·
@upendra_singh1_ यो मान्छे @bimalwin @gaunkomanchhey पागल भईसकेको छन, मअब नाङगै हिड्न मात्र बाकी छ। ए बाबा म नी काङ्ग्रेस समर्थक हो नया आएकोलाई कम्तीमा एक वर्ष त चलाउन देऊ। सरकार नबन्दै रोएको रोई छन
NE
1
0
1
239
Upen Singh
Upen Singh@upendra_singh1_·
यति निर्धक्क भएर भन्न सक्छ र त ऊ एमाले छ 😂 रीखि धमला 2.0
Upen Singh tweet media
NE
5
6
42
4.8K
Bimal Pokharel🇳🇵
Bimal Pokharel🇳🇵@bimalwin·
पार्टीका दास कार्यकर्ताको रुपमा काम गर्दै आएका कारण नियुक्ति भएका न्यायाधीशले पनि राजनीतिक नियुक्ति खाएका हुन् । तिनीहरूले पनि छोड्दा राम्रो हुन्छ ! अदालतलाई राजनीति मुक्त क्षेत्र बनाऔं !
NE
0
0
6
358
Bimal Pokharel🇳🇵
Bimal Pokharel🇳🇵@bimalwin·
सिंहदरबार कब्जा गरेको ६ महिनासम्म आफैले आगो लगाएको खरानी सोहोर्न असफल सुशीला कार्कीको गिरोह कहिले विदा हुन्छ ? अनि सिंहदरबार आगो लगाउँदा जलेका गाडी लिलाम गर्नका लागि अर्को गिरोह आउने होला । नेपाली नागरिकको साढे ५ वर्ष खरानी सोहोर्दा र आगलागी भएका गाडी लिलाम गर्दैमा बर्बाद हुनेछ !
NE
10
10
70
3.1K
Bimal Pokharel🇳🇵
Bimal Pokharel🇳🇵@bimalwin·
@dambarkhatiwoda दलितका थुप्रै जाति र थर छन् । जनजातिका त्यस्तै थरहरू छन् । मलाई के लाग्दैछ भने अब जात-जाति होइन, सभ्यतातिर जानुपर्छ । जनयुग बनाउने बेला मैले यही अवधारणा प्रस्ताव गरेको थिएँ !
NE
1
0
2
59
dambar khatiwoda
dambar khatiwoda@dambarkhatiwoda·
@bimalwin बहुसाँस्कृतिकतावादी समाजमा समावेशीता र सामाजिक न्याय कहिल्यै असान्दर्भिक हुँदैन है विमल जी।
NE
2
0
2
93
dambar khatiwoda
dambar khatiwoda@dambarkhatiwoda·
करिब ६% मधेसी दलित जसकाे ७-१७ जना प्रतिनिधित्व हुनु पर्ने-शून्य भएकाेमा असाध्यै दुख्ख लाग्याे। यसले दलीय संरचनामा तरमारा वर्ग कति बलियाे छ भन्ने प्रष्ट गर्छ।हामीले लामाे समयदेखि मधेसी दलितकाे भिन्नै क्लष्टर बनाउन, दलकाे प्रादेशिक मत अनुपातबाट प्रतिनिधित्व दिन माग गरेका थियाैं।
NE
5
5
42
2.1K