Dr. Roshan Jung Thapa

7.3K posts

Dr. Roshan Jung Thapa banner
Dr. Roshan Jung Thapa

Dr. Roshan Jung Thapa

@jungeroshan

Immuno-Oncology Scientist/Professor/Medical Doctor/Writer/Seeker/Dreamer/Political Enthusiast: Supporting Fair & Lovely Politicians Only

Nepal Beigetreten Haziran 2022
92 Folgt225 Follower
Dr. Roshan Jung Thapa retweetet
Boomerang👁👁
Boomerang👁👁@CrazyyMind·
ॲ छोरा,नाती,नातीनाको ब्या वर्तमन गुन्युचोलो गर्न घर पुजा,जग सिलान्यास आदिईत्यादि गर्नपो साईत जुर्नपर्छ, पुरै देशको बागडोरको जिम्मा लेर कामगर्ने जाबो प्रमको सपथको लागीके लाई चाईयो साईत हैन बा😀 सांची त्यो निधारको रातो टिको साईत हेरेर लगाऊनुभो कि जुरुक्क ऊठ्ने बित्तिकै ओछ्यानमै 😎
Boomerang👁👁 tweet media
NE
11
16
66
4.1K
Dr. Roshan Jung Thapa retweetet
शशांक घिमिरे 🇳🇵🇦🇺
हरेक नेपालीको धड्कनमा गुञ्जिने एउटै शब्द **राजसंस्था**। हेर्नुस्, आजको जेनेरेसनले राजसंस्थाको शासनकाल प्रत्यक्ष देखेको थिएन। तर पनि वर्षौँसम्म नेताहरूले बदनाम गर्न खोज्दा, भ्रम छरेर तुच्छ देखाउन खोज्दा पनि किन त्यो जनताको मनबाट मेटिन सकेन? किन अझै पनि लाखौँ नेपालीको मनमा राजसंस्थाप्रति सम्मान र विश्वास जीवित छ? 👇 किनकि सत्यलाई दबाउन सकिन्छ, मेटाउन सकिँदैन। हिरालाई जतिसुकै फोहरको डुङ्गुरमा फालिदिनुस् उसको चमक कहिल्यै हराउँदैन। त्यस्तै, राजसंस्था नेपालका लागि केवल शासन प्रणाली होइन यो राष्ट्रको गौरव, पहिचान र स्थायित्वको प्रतीक हो। जति नै भ्रम फैलाए पनि, जति नै आलोचना गरे पनि, जनताको मनमा बसेको विश्वास मेट्न कसैले सक्दैन। राजसंस्था नेपालकै सान हो, देशको मेरुदण्ड हो यो यथार्थलाई अब बेवास्ता गर्ने ठाउँ छैन। 🙏👑🇳🇵
NE
5
21
136
2.4K
Dr. Roshan Jung Thapa retweetet
रोशन शिबाकोटी 🙏
प्रधानमन्त्री बालेन्द्र साहको पहिलो निर्णय श्री ५ बडामहाराजधिराज पृथ्बीनारायण शाहलाई नेपालको रास्ट्रपिताको स्थान र सम्मान हुनुपर्छ भन्ने मेरो माग,आशा,अपेक्षा रहनेछ| @ShahBalen @hamrorabi
NE
9
14
83
4.5K
Dr. Roshan Jung Thapa
Dr. Roshan Jung Thapa@jungeroshan·
Listen this, those who call Balen Tyaape Gajadi and other Bogus……Oldies, Contemplate hard, introspect, and research on the matter before uttering absolute logorrhea…. प्रधानमन्त्री बालेन्द्र शाहलाई नजिकबाट नियाल्दा.... | Tikaram Yatri youtu.be/XqfqarcTTzc?si… via @YouTube
YouTube video
YouTube
0
0
0
46
Dr. Roshan Jung Thapa retweetet
Kamal Thapa
Kamal Thapa@KTnepal·
सनातन संस्कृति र परम्पराको अनुसरण र सम्मान गर्दै शपथ लिन लागेकोमा भावी प्रधानमन्त्री बालेन शाहलाई धन्यवाद र बधाई। ईश्वरको नाउँमा शपथ लिन नचाहने कतिपय पूर्व प्रधानमन्त्रीहरूको तुलनामा बालेनको विधि र शैली उत्कृष्ट छ।
NE
3
25
261
8.3K
Dr. Roshan Jung Thapa retweetet
Sharad Raj Pathak
Sharad Raj Pathak@SharadRPathak·
"धर्म अफिम हो, धर्मले बिगारमात्रै गर्छ" भन्ने निकै ठूलो योजना, लगानी र मेहनतसहित फैलाइएको विकृत वाम-वादी भाष्य धुमिल बन्दै गएको छ। ९०% भन्दा बढी नागरिक सनातनी रहेको देशमा आफ्नो आस्था, पहिचान, संस्कारलाई सम्मान गर्दै भावी प्रधानमन्त्री बालेन्द्र शाह @ShahBalen को सपथ ग्रहण कार्यक्रम जसरी तय गरिएको छ, त्यो स्वागतयोग्य छ। १०८ जना बटुकले गर्ने स्वस्ति वाचन, त्यति नो बौद्ध भिक्षुले गर्ने मंगल पाठ र ७ वटा शंखको सामूहिक शंखनादको ध्वनि श्रवण विगतमा त्यस्तो विकृत भाष्यको प्रवर्द्धनमा लागि परेकाहरूका लागि पनि आत्मशुद्धिको अवसर हुनेछ। प्रधानमन्त्रीकारूपमा सपथ ग्रहणबाटै प्रशंसनीय काम थालनीका लागि बालेन जी लाई हार्दिक धन्यवाद र बधाई।
Sharad Raj Pathak tweet media
NE
7
10
116
3K
Dr. Roshan Jung Thapa retweetet
Roshan Bhattarai
Roshan Bhattarai@brtroshan·
वाह, क्याबात 👏👏👏 यसलाई भन्छन आफ्नो मौलिकता कायम राख्ने। सपथमा “ईश्वर” उच्चारण गर्न लाजमान्ने ढोङ्गी अग्रगामीलाई दर्हो झापड दिएकोमा बधाई बालेन्द्र। मौलिकताको जगमा नेपाल “नेपाल” बन्नुपर्छ, स्विट्जरल्ण्ड र सिंगापुर हैन।
Routine of Nepal banda@RONBupdates

बालेन शाहको प्रधानमन्त्री शपथ कार्यक्रममा ७ वटा शंखबाट शंखनाथ, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १०८ जना बौद्ध भिक्षुबाट शुभ मंगलपाठ गर्ने कार्यक्रम रहेको छ।

NE
3
20
148
4.7K
Dr. Roshan Jung Thapa retweetet
Sameer Mani (A) Dixit, PhD🇳🇵
आफू हुर्केको धर्म र संस्कृतिलाई आदर गर्दै सपथग्रहणको ढांचा परिवर्तन गर्न हिम्मत गरेकोमा बालेनलाई धन्यवाद । यसको विरोध गर्नेहरु मध्ये धेरैको चाहिँ राजनैतिक प्रतिशोध जस्तो लाग्यो है ! (आफ्नो परिवारका सदस्य र मान्यजनले समाजमा यस्तै गरेको विरोध गर्नुहुन्छ ?)
NE
27
74
374
17.5K
Dr. Roshan Jung Thapa retweetet
Lokesh Dhakal
Lokesh Dhakal@lokesh_dhakal·
बालेश शाहले शुभ साइत छोपेर, स्वस्तिक र मंगल वाचन र ब्राम्हणहरूबाट शंखनाद गर्दै प्रमको सपथ लिन लागेको कुरा थाह पाउँदा खुशी लागेको छ, यसको म हार्दिकतापूर्वक स्वागत गर्दछु । तर हाम्रो नेपाली मौलिक सनातन धर्म र संस्कृतिका विरोधीहरूलाई भने यो कदमबाट टाउको दु:खेको देख्दा दया लागेको छ।
Lokesh Dhakal tweet media
NE
18
24
184
3.8K
Dr. Roshan Jung Thapa
Dr. Roshan Jung Thapa@jungeroshan·
@RaameshKoirala Probably would be prudent if you garner some knowledge about astrology and numerology. Its not bogus and illogical. Some deep IQ dive needed to understand the rational of these sciences; you read it right- both are sciences. Strong contemplation recommended b4 shallow criticism!!
English
0
0
1
107
रामेश
रामेश@RaameshKoirala·
बेकारमा देउवाको ज्योतिषीले गाली खाए। हुन त हामीले पनि गरियो। अब त भयङ्कर न्युमेरोलोजी हुने भो, गज्जब हुने भो। २१सौँ सदीको नेपाल अब ज्योतिषशास्त्रअनुसार गज्जब हुने भो। हात हेराउनु अब एकाएक विज्ञान हुने भो। रत्नपार्कको बोराले भविष्य बताउने भो। कि सुँगाले?🙏
CG@chandangoopta

Balen's swearing-in isn't just political — it's numerologically engineered. Oath at 12:34 → digits 1, 2, 3, 4 Enters Singha Durbar on Chaitra 12, Day 13, at 14:15 → sequence 12·13·14·15 This isn't coincidence. This is a consulted, deliberate, and deeply researched timing. Powerful and auspicious according to numerology. #BalenShah #Nepal #Numerology

NE
22
17
124
22.2K
Dr. Roshan Jung Thapa retweetet
Rabindra Mishra
Rabindra Mishra@RabindraMishra·
'हिन्दू-वौद्ध अधिराज्य' भए कस्तो हुन्थ्यो होला! विचारभन्दा माथि देश पुस्तकमा मैले 'हिन्दू-वौद्ध अधिराज्य'को प्रस्ताव गरेको छु। संसारमा धेरै धर्महरू छन्। तर नेपाल संसारका ४ प्रमुख धर्ममध्ये २ वटा सबैभन्दा पुराना (हिन्दू र वौद्ध) धर्मको केन्द्र हो। यो 'युनिकनेस' अन्य देशसँग छैन। प्रगतिशीलताको नाममा हामीले त्यस्तो 'युनिकनेस' को संवर्धन र प्रवर्द्धन गर्न सकेनौँ। बालेन्द्रजीले सपथग्रहणमा हिन्दू वटुक र वौद्ध लामाबाट क्रमश: स्वस्तिक वाचन र मंगल वाचन गर्न लागेको देखेर खुशी लाग्यो। अब उहाँको शासनकालमा 'हिन्दू-वौद्ध अधिराज्य' स्थापना भयो भने, जुनी-जुनीसम्म उहाँ अमर बन्नुहुन्थ्यो भन्ने हाम्लाई ला'इराछ। के छ विचार, साथीहरू?
Rabindra Mishra tweet media
NE
45
47
546
21.2K
Dr. Roshan Jung Thapa
Dr. Roshan Jung Thapa@jungeroshan·
@belakoboli Really???? Contemplate hard and introspect yourself….. Is this statement from your inner core??? Or simply senile logorrhea coated with vested agendas and interests????
English
0
0
0
11
Dr. Roshan Jung Thapa
Dr. Roshan Jung Thapa@jungeroshan·
@KanakManiDixit Really???? Contemplate hard and introspect yourself….. Is this statement from your inner core??? Or simply senile logorrhea coated with vested agendas and interests????
English
0
2
5
381
Kanak Mani Dixit
Kanak Mani Dixit@KanakManiDixit·
नेपाल न हिन्दू राष्ट्र हो, न बौद्ध राष्ट्र । प्रधानमन्त्रीको काम सरकार चलाउनु हो । 'शुभसाइत' भनेकै निर्वाचनको परिणाम हो ।
Kanak Mani Dixit tweet media
NE
131
25
187
30.2K
Dr. Roshan Jung Thapa retweetet
Vijay Kumar Panday
Vijay Kumar Panday@Vijaykumarko·
नेपालको राजनीतिक इतिहासमा यस्ता क्षण विरलै देखिन्छन्—जहाँ ठूलो विजयसँगै विनम्रता, स्पष्टता, आशा र अनुशासन एकैसाथ उभिएका हुन्छन्। रास्वपाका सभापति रबि लामिछानेले आज आफ्नो पार्टीका नव–निर्वाचित सांसदहरूलाई गरेको सम्बोधन, केवल एउटा अन्तर-पार्टी भाषणीय घटना मात्र होइन ; यो समग्र देशको राजनीतिक संस्कृतिलाई उचाइ दिने गम्भीर र स्वागतयोग्य प्रयासको थालनी पनि हुनसक्छ । उनले विगतका राजनीतिक दलहरूको योगदानलाई सम्मानपूर्वक स्मरण गर्दै इतिहासलाई अस्वीकार गरेनन्, तर साथसाथै स्पष्ट रूपमा भविष्यका लागी नयाँ राजनीतिक शैलीको आवश्यकता औँल्याए । र, त्यसको जिम्मेवारी अब रास्वपाको काँधमा आएको कुरा पनि स्पष्ट पारे । उनको संम्बोधनमा आफ्ना सांसदलाई केवल बधाई र उत्साहमात्र थिएन ; त्यहाँ उनले सचेत चेतावनी पनि दिए । सत्तालाई अवसर होइन, परीक्षणको रूपमा लिनुपर्ने सन्देश उनले स्पष्ट रूपमा राखे। रबि लामिछानेले रास्वपा सांसदहरूलाई आशा र भरोसा दिए, तर त्यहीसँगै अनुशासन र उत्तरदायित्वको स्पष्ट सीमारेखा पनि कोरे। यस अर्थमा, आजको यो मन्तव्य केवल रास्वपाका सांसदहरूका लागि निर्देश मात्र होइन; यो अन्य राजनीतिक दलहरूका लागि पनि मननीय सन्देश हो, किनभने लोकतन्त्रको निर्वाचनमा हारजीत भइरहन्छ । यो बेग्लै कुरा हो , कोही जीत पचाउन सक्दैनन , कोही हार सहन सक्दैनन। समग्र समाजका लागि पनि,दुइ तिहाइ बहुमत जितेको पार्टीको सभापतिको अभिव्यक्ति र शैली एक रोचक, मननीय अभिलेख हुनसक्छ ।
NE
22
110
603
23.4K
Dr. Roshan Jung Thapa
Dr. Roshan Jung Thapa@jungeroshan·
@pmsushilakarki At last two wrong decisions, why did u do??? All are amazed and aghasted???? Still can’t believe you took those decisions….appreciate your election part though…..highly dismayed due to your two recent bad decisions….
English
0
0
0
38
Sushila Karki
Sushila Karki@pmsushilakarki·
शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न पाएकोमा आराध्यदेव पशुपतिनाथप्रति नमन। मुलुकलाई शान्ति र स्थायित्वको मार्गमा अघि बढाउन सबै पक्षबाट प्राप्त साथ र सहयोगप्रति कृतज्ञ छु। हाम्रो देश उन्नतिको दिशामा अघि बढिरहोस्। सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना अझ बलियो बनोस्।
Sushila Karki tweet mediaSushila Karki tweet mediaSushila Karki tweet mediaSushila Karki tweet media
NE
19
17
255
7.8K
Dr. Roshan Jung Thapa
Dr. Roshan Jung Thapa@jungeroshan·
@kedarsubedi Thats fake, please check the fact first. Indeed you did check, still not retracted….that’s shameful…..
English
0
0
0
17
𝑲𝒆𝒅𝒂𝒓
𝑲𝒆𝒅𝒂𝒓@kedarsubedi·
घण्टीको सांसद प्रसिक्षण कार्यक्रम, राता काला पानीका बोतल 😂😂😂
𝑲𝒆𝒅𝒂𝒓 tweet media
NE
81
9
59
21.2K
Dr. Roshan Jung Thapa retweetet
Laxmi Ghimire
Laxmi Ghimire@LaxmiiGhimire·
यो देश कसरि जोगिएको थियो? राजालाई गालि गर्नेहरुले बुझुन,राजा देशको लागि के हो? यो देशको लागि राजसंथा किन अपरिहार्य छ? एक थान सांसद, एक थान मन्त्री खानको लागि सत्य कुरा बोल्न नछोडौ।देश रहे मन्त्री पनि बनौला, सांसद पनि बनौला। धन्यवाद Bhimarjun Acharyaज्यु, यति मार्मिक कुराको लागि
NE
5
70
232
7.3K
Dr. Roshan Jung Thapa retweetet
Sumana
Sumana@SumanaShrestha·
अरूले गरे — नातावाद, कृपावाद, #नेपोबेबी आफूले गरे — “योगदानको कदर” । अरूले गरे — भागबन्डा आफूले गरे — “जिम्मेवारी बाँडफाँड” | अरूले गरे — “नुनको सोझो”, “सेटिंग” आफूले गरे — “पारस्परिक सम्बन्ध” | अरूले गरे — “जे कुरामा पनि विरोध” आफूले गरे — “मिहीन/रचनात्मक ख़बरदारी” | अनि प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन, खै प्रतिवेदन? यो निर्णय साँच्चै कसको हो — निर्णय गर्नेको कि गराइनेको? लेनदेन के छ? sorry- पारस्परिक सम्बन्धमा के छ? #PublishPratibedan
Sumana tweet mediaSumana tweet mediaSumana tweet media
NE
75
348
1.2K
44.1K
Dr. Roshan Jung Thapa retweetet
Sharad Raj Pathak
Sharad Raj Pathak@SharadRPathak·
राजा वीरेन्द्रका ज्वाईँ गोरखशम्शेर राणा कुनै निजी बैङ्कका मध्यम स्तरका कर्मचारी थिए। आफ्नी सुन्दर सुशिक्षित राजकुमारी छोरी श्रुतिसँग विवाह गर्नुअघि वा पछि पनि ज्वाईँ गोरखलाई राज्यको कुनै ठूलो पदमा नियुक्ति दिन किन मन नगरेका होलान् ती 'सामन्ती राजा' ले? गोरखशसशेर आफ्नै बुताले अघि बढ्दै हालै CEO भएका रैछन्।
NE
16
92
423
21.6K