Bimal Subedi

8.9K posts

Bimal Subedi banner
Bimal Subedi

Bimal Subedi

@npbimal

🏷Do give your best;You can make it📢 Aerospace Engineering, PhD | From Pokhara |

Seoul,South Korea Beigetreten Aralık 2011
718 Folgt2.2K Follower
Angehefteter Tweet
Bimal Subedi
Bimal Subedi@npbimal·
बिश्वको उतकृष्ट कोरोना परिक्षण किट्स नेपाल पठाउन NRNA KOREA सफल भएको छ। भरखरै काठमाडौं एअरपोर्टमा हाम्रा प्रतिनिधिले समान बुझनु भएको छ। प्रतिकुल अवस्थामा यहाँहरुले दिनुभएको माया र बिश्वासका लागि हार्दिक धन्यवाद।
Bimal Subedi tweet mediaBimal Subedi tweet mediaBimal Subedi tweet media
NE
41
114
765
0
Bimal Subedi retweetet
भूमेश काफ्ले
ल ठिक छ, गोली हान्नेहरू समातिए।
अब स्कुले बच्चाहरूलाई ड्रेसमै आन्दोलनमा लैजानेहरू पनि समातिनुपर्छ।
सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी गर्नेहरूलाई पनि कानुनी दायरामा ल्याइनुपर्छ। कानुन सबैका लागि बराबर हुनुपर्छ, दोषी जोसुकै होस्, कारबाही सबैलाई हुनुपर्छ।
NE
20
35
141
5.7K
Bimal Subedi retweetet
Prakash Rimal
Prakash Rimal@rimalprakash·
हेर्दाहेर्दै लोकतन्त्र, विधिको साशन, कानुनि राज्य, मानव अधिकार लगायतका मुद्धामा जन्मै देखी पैरवी गर्दै आएको नेपाली काङ्ग्रेसको लडांई एमालेले लडीदिनु पर्ने दिन आको हो?
NE
5
21
80
5.1K
Bimal Subedi
Bimal Subedi@npbimal·
ओली र लेखकलाई गिरफ्तार गरिन्छ भने, भोलि बिहान कसैले हिजो सपथ ग्रहण गरिएको शीतल निवास र सिंहदरबारमा आक्रमण वा तोडफोड गर्न आएमा, त्यस अवस्थामा गृहमन्त्रीज्यूले के कदम चाल्नुहुन्छ?
NE
48
7
127
20K
Bimal Subedi
Bimal Subedi@npbimal·
@Kumarra32213132 यसको एउटा स्पष्ट प्रक्रिया हुन्छ। मुद्दा दर्ता गरिन्छ, कानुनी कारबाही अघि बढाइन्छ, र अदालतले आदेश दिन्छ। त्यसपछि मात्र कसैलाई जिम्मेवार ठहर गरिनुपर्छ, सर जी।
NE
1
0
0
650
Kumar ram
Kumar ram@Kumarra32213132·
@npbimal La aba gara akraman ra todfod. Aayog le nai karbahi sifaris garepaxi kina nagarne karbahi?
Filipino
1
0
0
768
Bimal Subedi
Bimal Subedi@npbimal·
@BibasGole सभ्यता देखाउन पैसा लाग्दैन है। आफ्नो तर्क मर्यादित ढंगले राख्नुहोस् न। फोटोमा जति राम्रो देखिनुहुन्छ, व्यवहारमा पनि त्यस्तै राम्रो हुनुस् ल।
NE
1
0
1
1.2K
Bibas Gole
Bibas Gole@BibasGole·
@npbimal भ्रस्टचार तिमीहरु गर्न,जनता फ़्रस्ट्रेशन मा पुर्याउने तिमीहरु,टाउको टाउको गोली हान्ने तिमीहरु हैन?
NE
1
0
6
1.3K
Bimal Subedi
Bimal Subedi@npbimal·
@me_Surace सभ्यता देखाउन पैसा लाग्दैन है। आफ्नो तर्क मर्यादित ढंगले राख्नुहोस् न। फोटोमा जति राम्रो देखिनुहुन्छ, व्यवहारमा पनि त्यस्तै राम्रो हुनुस् ल।
NE
2
0
1
927
Bimal Subedi
Bimal Subedi@npbimal·
@AkashElite1 यसको एउटा स्पष्ट प्रक्रिया हुन्छ। मुद्दा दर्ता गरिन्छ, कानुनी कारबाही अघि बढाइन्छ, र अदालतले आदेश दिन्छ। त्यसपछि मात्र कसैलाई जिम्मेवार ठहर गरिनुपर्छ, आकाश जी।
NE
1
0
1
1.7K
Elite Akash (en elite class)
@npbimal त्यो भोली थाहा हुन्छ । भीड कन्ट्रोल गर्ने निहुमा टाउकोमा गोली हान्नेलाई त्यसै छोड्न मिल्दैन ।
NE
2
2
41
2.5K
Bimal Subedi retweetet
NepalPress
NepalPress@NepalPressnp·
'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ' nepalpress.com/2026/03/26/707…
NE
3
19
57
2.5K
Bimal Subedi
Bimal Subedi@npbimal·
दशशीर्ष रावण महान शिवभक्त र दिव्य ज्ञानका धनी भए पनि, सीता हरण जस्तो एउटा ठूलो गल्तीले अन्ततः उनको विनाश निम्त्यायो। त्यसैगरी, बालेनको सन्दर्भमा सुदन गुरुङलाई गृहमन्त्री बनाउनु पनि त्यस्तै रणनीतिक गल्ती जस्तो देखिन्छ।
NE
0
0
4
1.8K
Bimal Subedi
Bimal Subedi@npbimal·
चार पाटा मोडेर, घोकर्याएर जेल हाल्नुपर्ने स्वाँठलाई गृहमन्त्री बनाउने? देश चलाउँदैछन् कि पब्जी खेल्दैछन्, बुझ्नै सकिएन। धेरै मन्त्रिहरूमा समर्थन भए पनि, यो पात्र भने योग्य देखिएन। प्रहरीको मनोबल कस्तो होला? जसले हिजो अराजकता गर्‍यो, उ नै प्रमुख? उसैलाई सलाम गर्नुपर्ने?
NE
0
0
1
170
Bimal Subedi retweetet
Ghar Ke Kalesh
Ghar Ke Kalesh@gharkekalesh·
Toddler chokes and goes limp in Korean apartment. Panicked mom bangs on neighbors' doors. They rush out with a Heimlich kit, save the child's life in seconds. Amazing neighbor heroism!🫡
English
60
395
5.3K
346.5K
Bimal Subedi retweetet
Santosh Khaderi (सन्तोष खडेरी)
विसं २०१६ जेठ १३ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोईरालाको शपथ ग्रहणको दृष्य। त्यसदिन राजदरबारमा प्रधानमन्त्री बिपी कोईरालासंगै थप १० जना मन्त्रीहरुले समेत शपथ ग्रहण गरेका थिए। शपथपछि टुँडिखेलमा जनताद्वारा वीर विशेश्वर जिन्दावादको नाराका साथ बिपीको अभिनन्दन गरेका थिए।
NE
4
47
158
12.7K
Bimal Subedi
Bimal Subedi@npbimal·
संसद्का दृश्यहरूले धेरै कुरा बोलिरहेका छन्। जलाउनेहरू कुर्सीमा पुगेका छन्, जलिनेहरू सडकमा पुगेका छन्। जलाउनेहरूलाई त्यो संसद् सायद स्कूलजस्तै लागेको होला, पराजित“हिजोका”हरू लागि न्यास्रो लागेको होला। यो संसद् पाँच वर्ष रहोस्, सधैं हारिरहेको मेरो देशले, एकदिन जितोस्। 🇳🇵
NE
0
0
0
94
Bimal Subedi retweetet
Bhagavad Gita
Bhagavad Gita@GitaShlokas_·
Teach Dharma, before someone teaches Adharma !!
English
15
367
2.6K
26.8K
Bimal Subedi
Bimal Subedi@npbimal·
मन्त्री, प्रधानमन्त्री, सांसदहरू हामीजस्तै सामान्य जीवन जिउन्;सामान्य खाना खाऊन्, सामान्य तरिकाले हिँडून्। हाम्रा समस्याका कुरा गरून्, हामीसँगै बसेर सुन्न/बुझ्न सकून्। पद प्राप्त भएपछि जनताबाट टाढा र अलग हुने प्रवृत्ति अन्त्य होस्। विगतका त्रुटिहरू नयाँ पुस्ताले नदोहोर्‍याओस्।
NE
0
0
2
144
Bimal Subedi retweetet
Dil Nisani Magar
Dil Nisani Magar@dil_nisani·
स्थानीय जनप्रतिनिधिहरूले देश चलाउन जान्नु भएको रहेछ, तर मोबाइल चलाउन नजान्दा काम देखाउन सक्नु भएन। बडो दुख लाग्यो। आजलाई यत्ति।
NE
21
12
169
7K
Bimal Subedi retweetet
Dil Nisani Magar
Dil Nisani Magar@dil_nisani·
रामेछापको मन्थली मा.विको फोटो। देशकै उत्कृष्ट सरकारी विद्द्यालय मध्य एक।
Dil Nisani Magar tweet media
NE
15
20
217
6.9K
Bimal Subedi retweetet
Dil Nisani Magar
Dil Nisani Magar@dil_nisani·
बारपाक सुलिकोट गाउँपालिकाको सुन्दर प्रशासकीय भवन
Dil Nisani Magar tweet mediaDil Nisani Magar tweet mediaDil Nisani Magar tweet media
NE
12
18
150
3.8K