
@Saralsuman1 यो पृथ्वी पनि एकदिन विनाश हुनेछ। रहेक भौतिक वस्तुको आयु हुन्छ। बुझ्न सक्नुपर्छ।
NE
सुरेश राई
1.2K posts

@me_Surace
संघर्षको कुनै अवधि र सीमाना हुँदैन।






गगनले भनेकै थिए, मेरो घर जलाउन मैले चिनेकै स्थानिय एमाले कार्यकर्ता आएका थिए। बिद्याको घर जलाउन नि एमाले कार्यकर्ता नै पुगेको पुष्टी भएकै थ्यो। जलाउन, तोडफोड गर्न एमाले सबैभन्दा अगाडि छ। 'एमाले' मान्छे बन्न बाँकी नै छ।









@SGnepal २४ को रिपोर्ट नअाएसम्म आेली र लेखकलाई यो सरकारले छुन पनि सक्दैन।।लेखेर राख्नुहोला।।
