Ram Rawal
30.3K posts


देशको पहिलो महिला कार्यकारी प्रमुख प्रधानमन्त्री सुशीला कार्की (@pmsushilakarki) को ६ महिने कार्यकालमाथि नेपाल टेलिभिजन (@TelevisionNepal) द्वारा निर्मित वृत्तचित्र
... youtu.be/GYANvsAzANM?si… @mahendrabista2 @oaryal

YouTube
NE
Ram Rawal retweetet

तपाईंको याेगदान इतिहासमा स्मरणीय रहनेछ🙏
Sushila Karki@pmsushilakarki
आज मेरो सार्वजनिक जिम्मेवारीको महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको छ। कठिन परिस्थितिबीच सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा निर्वाचन गर्न सफल भयौँ। जननिर्वाचित नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा निश्चिन्त भएकी छु। साथ, सहयोग र विश्वास दिनुहुने सबैमा आभार।
NE
Ram Rawal retweetet

त्यो विषम परिस्थितिमा कॉध थापेर निभाएको त्यो जिम्मेवारी बोधप्रति यहॉलाई साधुवाद 👏
Sushila Karki@pmsushilakarki
आज मेरो सार्वजनिक जिम्मेवारीको महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको छ। कठिन परिस्थितिबीच सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा निर्वाचन गर्न सफल भयौँ। जननिर्वाचित नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा निश्चिन्त भएकी छु। साथ, सहयोग र विश्वास दिनुहुने सबैमा आभार।
NE
Ram Rawal retweetet
Ram Rawal retweetet
Ram Rawal retweetet
Ram Rawal retweetet

एकता र मेलमिलापभन्दा ठूलो शक्ति अरू केही हुँदैन। गैरआवासीय नेपाली संघ (#NRNA) ले आज एउटै मञ्च, एउटै ब्यानरमा सर्वसम्मत नेतृत्व चयन गरी अघि बढ्ने प्रण लिएको छ। विश्वभरका सम्पूर्ण गैरआवासीय नेपालीलाई बधाई। डा हेमराज शर्मा नेतृत्वको टिमलाई सफल कार्यकालको शुभकामना।




NE

Salute
चालकको सावधानीले त्रिशूलीमा खस्नबाट जोगियो बस, सुरक्षित रहे ४३ यात्रु nepalkhabar.com/bagmati/268398…
NE
Ram Rawal retweetet

Press Release
Update on developments in West Asia and on the efforts of the Government to ensure the safety and security of Nepali nationals in the region.
@pmsushilakarki
@amritrai555
@lokbchhetri
mofa.gov.np/content/1767/p…
English
Ram Rawal retweetet

कठिन भूगोल, लामो यात्रा, तर एउटै लक्ष्य—
शान्तिपूर्ण र सुरक्षित निर्वाचन सम्पन्नका लागि नेपाल प्रहरीको अथक प्रयास।
#नेपालप्रहरी #NepalPolice #ToServeandProtect #BelieveInBlue
NE
Ram Rawal retweetet

Press Release:
Daily Updates on the Situation in West Asia mofa.gov.np/content/1766/p…
English









