ओमप्रकाश अर्याल Om Prakash Aryal

914 posts

ओमप्रकाश अर्याल Om Prakash Aryal banner
ओमप्रकाश अर्याल Om Prakash Aryal

ओमप्रकाश अर्याल Om Prakash Aryal

@oaryal

कानून अभ्यासकर्ता । देश🇳🇵र मानवता प्रतिकाे दायित्वबाेध भएकाे स्वतन्त्र नागरिक ।। मूलमन्त्र: माैलिकताकाे जगेर्ना, सृजनशीलता, कर्मशीलता र आत्मनिर्भरता ।।।

Nepal Katılım Mayıs 2013
767 Takip Edilen11.1K Takipçiler
Humanity,Neutrality,Impartiality!
Humanity,Neutrality,Impartiality!@subhash521260·
@birat_anupam @oaryal आराध्यदेब श्री पशुपतिनाथ को मन्दिर परिसरमा जुत्ता लगायेर जान निषेध गरेको स्थानमा जुत्ता लगायेर जानू राम्रो कुरो होईन मन्त्री जि के हो प्रष्ट पार्न अनुरोध ।धन्यवाद ।
NE
1
0
2
1.7K
ओमप्रकाश अर्याल Om Prakash Aryal retweetledi
Bhimarjun Acharya
Bhimarjun Acharya@BhimarjunPhD·
@Vijaykumarko सत्य यही हो । नेपालको न्यायिक इतिहासमा यति कमजोर फैसला शायद् यो भन्दा पहिले कहिल्यै लेखिएको थिएन ।
NE
11
25
211
15K
ओमप्रकाश अर्याल Om Prakash Aryal retweetledi
Prakash Sayami
Prakash Sayami@sayamiprakash·
Narayan Gopal Guruwacharya And Pemala Guruwacharya
Prakash Sayami tweet media
हिन्दी
7
17
246
14.6K
Ajaya Bhadra Khanal
Ajaya Bhadra Khanal@akhanal·
The sovereign is above the law in moments of exception, like when promulgating a new constitution. But we have a system where the PM becomes a permanent sovereign, always above the law, even as he declares: "Nobody is above the law."
English
3
2
7
1.1K
ओमप्रकाश अर्याल Om Prakash Aryal
सरकारी सम्पत्ति/काेषमा धेरै ठूलाे मात्रामा हानी नाेक्सानी, अर्थात् गम्भीर प्रकृतिकाे भ्रष्टाचार ! कुनै दिन भ्रष्टाचारको मुद्दा लाग्न सक्नेछ । आशा गराैं ।
Sudheer Sharma@sudheerktm

दमकको उत्तरतिर खेतैखेतको बीचमा झण्डै पौने २ अर्ब खर्चेर धरहराभन्दा अग्लो भ्यूटावर बनाइएको छ । अब यसलाई के गर्ने, कसरी चलाउने ? कसैलाई थाहा छैन ! दमककै दक्षिणी भेगमा १२ सय बिघामा फैलिएको विशाल औद्योगिक पार्क बनाइँदैछ । जग्गा अधिग्रहण गरेर शिलान्याससमेत गरिसकिएको छ । उद्योगधन्दा खोलिनु त राम्रै कुरा हो, तर कतै यसले पनि भ्यूटावरकै नियती त भोग्नुपर्दैन ? यी दुइटा नमुना प्रोजेक्टले विकास र व्यवस्थापनसम्बन्धी हाम्रो सोच–शैलीलाई राम्ररी झल्काउँछन् । मेरो टिप्पणी : youtube.com/watch?v=zeATDv…

NE
19
97
253
29K
ओमप्रकाश अर्याल Om Prakash Aryal
@PM_nepal_ @NepalPoliceHQ @NepalNHRC समाचार सत्य हाे भने अब केही हुन्छ कि ? संसदमा कुरा उठ्छ कि उठ्दैन ? देश र जनताकाे सेवामा १९ पटक मन्त्री भएका हाेनहार व्यक्तिकाे बारेमा समाचार रहेछ ! पत्नीलाई अलपत्र, कान्छीसँग मन्त्रीको सत्र janaaastha.com/story/164705
NE
0
0
2
176
ओमप्रकाश अर्याल Om Prakash Aryal
राजकीय/राजनीतिक पदकाे ओज/सम्मान समाप्त पार्ने देशका खलनायकले बाटाे छाेड्नै पर्छ । अब मुलुक विभेद, हिंसा र भ्रष्टाचारकाे दुष्चक्रबाट बाहिर निस्कनै पर्छ । अनि समग्र विकास हुँदै जाला ।
NE
3
3
20
2.4K
ओमप्रकाश अर्याल Om Prakash Aryal
व्यक्तिहत्या, हिंसाको राजनीतिबाट उदाएका भ्रष्ट राजनीति-जिवी, अहिले जुनसुकै आवरणमा भएपनि जनताले चिनेका छन् । माफिया आतंकका संस्थापक तथा पक्षपाेषकहरूकाे अहंकार अहिले पनि थामी नसक्नु छ । +
NE
8
8
84
8K
ओमप्रकाश अर्याल Om Prakash Aryal
देशमा सृजनशीलता, कर्मशीलता र आत्मनिर्भरताकाे जग कहिले बसाल्ने ? त्यसकाे लागि पूर्ण लाेकतन्त्र, अर्थात् प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख सहितकाे लाेकतन्त्र तर्फ अघि वढ्दा कसाे हाेला ? छलफलकाे लागि !
NE
8
6
25
3.1K
ओमप्रकाश अर्याल Om Prakash Aryal
संसदीय लाेकतन्त्र नेपालमा लुटतन्त्रमा परिणत भयाे । आलाेपालाे लुट्ने र लुट्न दिने दुष्चक्रबाट बाहिर निस्कन अब ढिला गर्न भएन । हामी कति पुस्तासम्म लुटतन्त्रकाे साक्षी बस्ने ?+
NE
9
25
126
10.2K
ओमप्रकाश अर्याल Om Prakash Aryal
ओली-प्रचण्ड-ज्ञानेन्द्र-रविन्द्रहरूलाई दुर्गा प्रसाई बल्ल फलिफापसिद्ध भए । यतिसम्म कि, प्रत्यक्ष आतंककाे संरक्षण न्यायिक क्षेत्रबाट पनि भयाे । प्रतिराेधकाे आवाज दमन गर्न खाेजियाे । अन्ततः पूर्वराजाले पनि संगतकाे फल पाउने भए। धन्यवाद समय !
NE
1
4
26
3K
ओमप्रकाश अर्याल Om Prakash Aryal
@RaameshKoirala डा. साप तपाईंलाई संका छ र? म चाहिँ स्पष्ट छु । कसैकाे पनि हिंसात्मक/हिंसाउन्मुख भाष्य वा कार्यमा मेराे समर्थन छैन ।
NE
3
0
12
1.7K
रामेश
रामेश@RaameshKoirala·
@oaryal जलाउँछु र गाड्छु चैँ हिंसात्मक भाष्यमा पर्दैन र? नजानेरै सोधेको।🙏
NE
6
5
65
3.8K
ओमप्रकाश अर्याल Om Prakash Aryal
अहिले पनि सरकार, सदन र सडकमा सर्वत्र हिंसात्मक राजनीतिक भाष्यकारहरूकाे नेतृत्व/प्रभुत्व देखिन्छ।गणतन्त्रवादी वा राजतन्त्रवादी जेसुकै हुनुहाेस्, तर हिंसात्मक राजनीति नगर्नुहाेस्।जुनसुकै तन्त्र भएपनि/आएपनि व्यक्तिहत्या, हिंसा, भ्रष्टाचार र ठगीमा छुट पाइनेछैन। अति भाे !
NE
23
21
139
23.6K
ओमप्रकाश अर्याल Om Prakash Aryal
आफ्नाे पुस्ताकाे सक्षम नेता मानियाे, सँधै संकाकाे सुविधा दिएर अटुट सद्भाव राखियाे । अहिले लाग्न थाल्दैछ- आदर्श नेतृत्वकर्तामा हुनुपर्ने कतिपय गुणकाे जगेर्ना हुनपाएकाे रहेनछ कि? चातुर्यतामा भन्दा निष्ठामा प्रतिबद्व रहनुहाेस्, अझैपनि सद्भाव छ । @thapagk onlinekhabar.com/2025/03/164874…
NE
28
37
218
12K