श्री ५ दिपेन्द्र🙏🙏

304 posts

श्री ५ दिपेन्द्र🙏🙏 banner
श्री ५ दिपेन्द्र🙏🙏

श्री ५ दिपेन्द्र🙏🙏

@shree5deep

आखाले संसारको सबै कुरा देख्छ तर दिमागले चाहेको कुरा मात्र देख्छ ।। #peace #bearded_for_peace_AndLove

Beigetreten Şubat 2019
726 Folgt651 Follower
Baburam Bhattarai
Baburam Bhattarai@brb1954·
कट्टर राजावादी दलका प्रमुखले प्रतिष्ठित मिडियाकर्मी @DilBhusanPathak संग अहिलेका ठूला दलका ठूला नेताकै काॅधमा बोकाएर गणतन्त्र,धर्मनिरपेक्षता,संघीयता लगायत सबै लोकतान्त्रिक उपलब्धी उल्ट्याइन्छ भन्नुलाई ‘छोटी मुॅह बढी बात’भनेर पन्छाउन नमिल्ला ! गत बैशाखको पूर्व राजाको लखनउ मन्त्रणा, हालै प्रमको उज्जैनदेखि पशुपतिनाथसम्मको दौड, पूर्व प्रमद्वारा पशुपतिमा जलहरी, अर्का पूर्व प्रम पत्नीको राखी प्रकरण लगायतलाई जोडेर हेर्दा चित्र गम्भीर बन्न पुग्छ! भनिन्छ- नरक जाने बाटो राम्रै नियतले बनाइन्छ! सबै बेलैमा सतर्क रहौं!
Dil Bhusan Pathak🇳🇵@DilBhusanPathak

Full length: youtu.be/-fFVNoRiWb8

NE
185
17
246
106K
श्री ५ दिपेन्द्र🙏🙏
तिमी आफैँलाइ थाह छ, म सम्म आइपुगेका तिम्रा आशहरूले जहिल्यै जल्नु पर्छ । तिनीहरू पनि जिन्दगी रहेछन् जानिजानी मसानघाट खोज्दै आउँछन् ।
NE
0
0
1
95
श्री ५ दिपेन्द्र🙏🙏
दारु अड्डाबाट जडियाहरु गार्हो गर्दै छुट्छन, चिया गृहका ग्रहकहरु पनि एक प्याला चियाहरु सिद्याएर छुट्छन , कुनै प्रचिन पुस्तककि प्रचिन तरुनि पात्र पनि एक दिन बिस्तरै छुट्छिन , इनै छुट्ने कुराहरु माझ तिमि यात्रा मा छुटिनु मलाई कुनै नौलो लागेन, बस न छुटिने त तिम्रो यादहरु रहेछन
श्री ५ दिपेन्द्र🙏🙏 tweet media
NE
0
3
4
2.5K
श्री ५ दिपेन्द्र🙏🙏
There are 4 types of people 1) Those who exposed the truth. 2) Those who died for the truth. 3) Those who knew the truth but kept it for their safety. 4) Those who doesn't stand for what is the truth.
English
0
0
3
95
श्री ५ दिपेन्द्र🙏🙏
कुनै कुनै कुरा अधुरो नै राम्रो हुन्छ, जस्तै उनको र मेरो प्रेमलाई नै हेर्नुस ..।
NE
0
0
2
0
Mr Manish
Mr Manish@MrManish9548·
उसका नयन यति तेजस्वी थिए कि मेरो नजर उसको सिउँदोमा नै गएन😥
NE
1
1
3
0
श्री ५ दिपेन्द्र🙏🙏
उनीहरु बगैंचा थिए,म कालो अँधेरो बादल बने । सोँचे, पातैमा खसौँला,उनीहरुले झर्को माने, काँडेतार बारे, प्लास्टिकले छोपे । निकै साल बाद, खडेरी पस्यो,बादलबाट इन्द्रेणी खस्यो,उनीहरुले जोडले बोलाए, म जोडले दौडिए,र बिच बाटोमै खसे,यो पटक म बाढी बनेर पुगे #उनीहरुआकाशतिरपर्खाललगाउँदैछन्
NE
0
0
1
0
श्री ५ दिपेन्द्र🙏🙏
नरोक्नु, म धोका खानेहरूको शहर जाँदैछु भने, त्यहाँ अनुभवीहरूको अभाव हुन सक्छ ।
NE
0
1
6
0
श्री ५ दिपेन्द्र🙏🙏
फर्किनै लाग्दा! सबैथोक सकाएर गरिब भएँ भन्ने लाग्दै लागेन, अलि भारी मन, अलिकति याद गरिब भएँ भन्ने लाग्दै लागेन ।
NE
0
2
3
0
श्री ५ दिपेन्द्र🙏🙏
सबै सपना एक तिर अनि तिम्रो याद एकतिर । मेरा मृत सपनाले चिर शान्ति पावस ।।
NE
0
1
4
0