आरुसी कार्की

152.3K posts

आरुसी कार्की banner
आरुसी कार्की

आरुसी कार्की

@aarusikarki

#जिन्दगी अपरिचितहरुको झुन्डमा नै मीठो लाग्छ परिचय माग्नेहरु थुप्रैले #औकात देखाई सके #गोदाम_जानुस👉️@rushidon22

🇵🇹 Katılım Nisan 2019
57 Takip Edilen47.5K Takipçiler
Sabitlenmiş Tweet
आरुसी कार्की
शब्द=आरुसी कार्की बाचन=स्वयंम आफै😁 memorable_moment_of_life...❣️
94
182
600
0
बलायर काजी😋
आफ्नो गुड मर्निङ राजा भन्दिने नि कोहि छैन..😴
NE
2
0
8
347
आरुसी कार्की retweetledi
अनपढ☣️
अनपढ☣️@nischalnpn·
कैदी हुन् सबै यहाँ कोही सपना हरूको कोही चाहना हरूको कोही पीडा को कोही सहानुभूति को कोही आफ्ना को कैद छन् सबै यहाँ कोही प्रेम मा कोही पर्खाइ मा कोही दिन मा कोही रात मा कोही भिड मा कोही एकान्त मा मात्र नाम छ अलग अलग छ पहिचान कैदी हुन् सबै यहाँ ।।।
NE
0
15
40
3.7K
आरुसी कार्की retweetledi
Rajeenaa
Rajeenaa@imrajeena·
जमाना बेइमान छ मान्छे इमानदार भएर के गर्नु ।
NE
0
3
3
1.7K
आरुसी कार्की retweetledi
बिकु ✊🏇(THE🏇BOSS👊)🏇
शब्द शब्द सम्हालेर बोल शब्दको न हात हुन्छ न त पाउ एक शब्दमै हुन्छ औषधी त एक शब्दमै हुन्छ घाउ ✊✊✊
NE
5
296
327
0
आरुसी कार्की retweetledi
विस्मय !
विस्मय !@vissmaya_poetry·
देखेको छु संसार चिन्न हिँडेकाहरु पनि आफैँलाई बिर्सेर फर्किएको। फूल टिप्न बगैँचामा गएकाहरु रक्ताम्य हुँदै निस्किएको। प्रेम खोज्न निस्किएकाहरु अन्धकारमा हराएको। मलाई विश्वास छ- कुनै दिन तिमीलाई पनि याद आउनेछ मेरो सामिप्यता र मनको प्रेम। त्यो दिन फर्केर आउनलाई म रहनेछैन... ☺️
NE
7
57
173
10.4K
आरुसी कार्की retweetledi
सान्दाई ™
सान्दाई ™@SandaaiWrites·
सिरेटो..... आफैं कठ्याङ्ग्रिदै, बतासको एक झोंका, बर्फ बोकेर उड्यो। छोएन छाती, सिधै कमायो मुटु, प्रिय, अचेल यो सिरेटो, किन तिम्रो याद जस्तो छ हँ?
NE
0
9
14
3.2K
आरुसी कार्की retweetledi
श्री ५ दिपेन्द्र🙏🙏
दारु अड्डाबाट जडियाहरु गार्हो गर्दै छुट्छन, चिया गृहका ग्रहकहरु पनि एक प्याला चियाहरु सिद्याएर छुट्छन , कुनै प्रचिन पुस्तककि प्रचिन तरुनि पात्र पनि एक दिन बिस्तरै छुट्छिन , इनै छुट्ने कुराहरु माझ तिमि यात्रा मा छुटिनु मलाई कुनै नौलो लागेन, बस न छुटिने त तिम्रो यादहरु रहेछन
श्री ५ दिपेन्द्र🙏🙏 tweet media
NE
0
3
4
2.5K
आरुसी कार्की retweetledi
आरुसी कार्की
मौन छ याम अस्ताउँदो छ दिन पुनः उदाउने अभिलाषामा तरङ्गित छ आँखामा घाम!!
NE
13
71
163
0
आरुसी कार्की retweetledi
आरुसी कार्की
जुन मौनता तिमी मलाइ मेरो सामु पस्किएर राखिदिन्छौ, त्यहा सधै सब्दहरुको भोक भइरहन्छ......
NE
8
57
154
0
आरुसी कार्की retweetledi
, कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे
एकदंताय विद्महे, वक्रतुणडाय धीमहि तन्नो दंती प्रचोदयात ॥ महाकणार्य विद्महे, वक्रतुण्डाय धीमहि, तन्नो दंती प्रचोदयात॥ गजाननाय विद्महे, वक्रतुणाडाय धीमहि, तन्नो दंती प्रचोदयात #शुभप्रभात_वंदन 🌄 #शुभ_बुधवार 🙏 आज का दिन शुभ मंगलमय हो श्री गणेशाय नम: 🙏🚩🌺🌿🌹🌺🌿
, कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे tweet media
हिन्दी
19
17
49
2.8K
आरुसी कार्की
प्रेमको धागो बाँधी गुमनाम छ उ.., न साथमा छ....न म आजाद छु.....
NE
0
1
6
1.8K
आरुसी कार्की
मैले उस्को दिर्घायुको दियो जलाउदै थिए, उस्ले मेरो प्रेमको श्रद्धाञ्जली दिदै थियो!!
NE
0
2
11
2K
आरुसी कार्की
जहाँ हृदय अलिअलि फराकिलो हुन्छ त्यहीँ नै प्रहार धेरै हुनेरहेछ जिन्दगीले पनि त्यति नै प्रहार गर्यो जति नियतिले पनि !! @pradip_rodan
NE
0
1
3
1.7K
आरुसी कार्की
पाउ काँडामा पर्यो, यहीँ त हो जिन्दगी , छातीमा फुल परेको दिन त जिन्दगी सकिन्छ!! @pradip_rodan
NE
0
2
6
1.6K
आरुसी कार्की retweetledi
💫💥Aadhya💥💫
💫💥Aadhya💥💫@aarohee_1·
जो अपना नहीं उस पर हक क्या जताना, और जो तकलीफ ना समझें उसे दर्द क्या बताना....!!
आरुसी कार्की@aarusikarki

जो अपना नहीं उस पर हक क्या जताना, और जो तकलीफ ना समझें उसे दर्द क्या बताना....!!

हिन्दी
0
2
3
2.9K
परदेशी
परदेशी@gp_yatri·
मायालु तिमी कता छेउ?
NE
2
1
8
623
परदेशी
परदेशी@gp_yatri·
मायालु यस्तो होस् , जसले आफ्नो मायालु को छाँयालाइ पनी प्रेम गरोस् !
NE
3
1
10
432
आरुसी कार्की
जो अपना नहीं उस पर हक क्या जताना, और जो तकलीफ ना समझें उसे दर्द क्या बताना....!!
हिन्दी
2
7
16
5.5K