Angehefteter Tweet
Sujan Oli
20.9K posts

Sujan Oli
@sujanjee
Past President @SejonNepal , Masters in journalism&Mass Communication, Executive editor @capitalnepal1 @Nagarik_news @12khari Views are Public
Kalikasthan, kathmandu Beigetreten Ocak 2014
349 Folgt3.5K Follower
Sujan Oli retweetet

यो एउटा किराना पसल वा एउटा कोठाको मात्र समस्या होइन, यो एक सुव्यवस्थित अन्तर्राष्ट्रिय सञ्जालको नेपाली शाखा हो। capitalnepal.com/detail/76528
NE
Sujan Oli retweetet

नेपालमा क्रिप्टो र हुन्डीको अवैध साम्राज्यतर्फ सीआईबीकाे नजर, चर्चित व्यवसायीदेखि कम्पनीसम्म राडारमा
capitalnepal.com/detail/76528
NE
Sujan Oli retweetet
Sujan Oli retweetet

अर्थतन्त्रको पुनरुत्थानमा राजनीतिक दाउपेचभन्दा नीतिगत सुधार अपरिहार्य - क्यापिटल नेपाल :: Capital Nepal - Nepali News Portal capitalnepal.com/detail/76392
NE
Sujan Oli retweetet
Sujan Oli retweetet

हार्दिक बधाइ तथा शुभकामना!
नेपालका नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।
देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ। हार्दिक शुभकामना!
NE

नेपालको अर्थतन्त्रको भविष्य केही हदसम्म एउटा व्यक्तिगत सम्बन्धमा निर्भर छ — अर्थमन्त्री वाग्ले र राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलबीचको सम्बन्ध।
CapitalNepal@capitalnepal1
संकटको बागडोर, सम्बन्धको जन्जिर : वाग्लेसामु नेपालको अर्थ–परीक्षा capitalnepal.com/detail/76300
NE
Sujan Oli retweetet
Sujan Oli retweetet

यमकुमारी तुम्साको तान
धरान धनकुटाको सान
सय जनालाई काम
झन् धेरैको माम
Sajha Sawal@BBCSajhaSawal
आँटको उडान छोरीले जागिर गरोस् भन्ने घरको ठूलो आशा थियो । एउटा तान लिएर, ढाकाको भाकामा भुलिए । यमकुमारी तुम्सा सुनसरी, कोशी #IWD2026 #BBCMediaAction #CelebratingWomen #GiveToGain #GRAPE2 #PrivateSector #Partnership #Resilience #StrongWomen_StrongerEconomy #WomenEmpowerment
NE

प्रतिवेदनका विशेषज्ञले नेपालको नाम उल्लेख नगरे पनि यो संकटको तरंग हिमाल नाघेर आउँछ नै। नेपाल आफ्नो सम्पूर्ण पेट्रोलियम आवश्यकता आयातबाट पूरा गर्छ- तेलको मूल्य १०३ डलर नाघेसँगै नेपाल आयल निगममाथि अत्यधिक बोझ पर्नेछ र पेट्रोलदेखि ग्याससम्म महँगो हुनेछ।
capitalnepal.com/detail/75967
NE

नङ र मासुको सम्बन्धबाट शीतयुद्धसम्म: व्यक्तिगत तिक्तताले देशको अर्थतन्त्रलाई कता लैजान्छ?
capitalnepal.com/detail/75887
NE
Sujan Oli retweetet

मध्यपूर्वको आगोमा नेपालको अर्थतन्त्र: जोखिम, चुनौती र बाटो capitalnepal.com/detail/75787
NE
Sujan Oli retweetet

𝐔𝐧𝐥𝐨𝐜𝐤𝐢𝐧𝐠 𝐭𝐡𝐞 𝐂𝐚𝐫𝐛𝐨𝐧 𝐌𝐚𝐫𝐤𝐞𝐭: 𝐏𝐚𝐫𝐭 𝟏 🌎💨
Paris Agreement ↔️ Nepal’s Carbon Trade Regulations
Drop a 'YES' if you want to see Part 2! 😊
@NEFNepal @sujeevshakya
English
Sujan Oli retweetet

Grab this opportunity with myself and our incredible team on Kilimanjaro@eliteexped.com with @eliteexped 🤜🏽💥
Wearing @nimsdaistore 🤙🏽
#kilimanjaro #sevensummits #nimsdai #achieveyournewpossible
English
Sujan Oli retweetet

ती कर्मचारीहरू जो प्रणालीको सबै दबाबका बीच पनि आफ्नो सिद्धान्त जोगाएर राखेका छन्। यिनीहरू नै सुधारको सम्भावित आधार हुन्। तर, यिनलाई सरकारले पहिचान गरेर संरक्षण दिनुपर्छ। capitalnepal.com/detail/75650
NE

खनालकाे ६ महिने कार्यकालमा सबैभन्दा धेरै निजी क्षेत्रले उनीप्रति भराेसा गरेकाे देखियाे। हरेक विषय छिट्टै बुझ्ने र समस्या समाधान गर्न उनले गरेकाे तत्परता नै निजी क्षेत्रले सबैभन्दा बढी प्रशंसा गरेकाे देखिन्छ।
CapitalNepal@capitalnepal1
अर्थमन्त्री खनालको ६ महिनाः भाँचिएको प्रणाली जोड्ने प्रयास capitalnepal.com/detail/75768
NE
Sujan Oli retweetet

@mahatsujit पूरै नासिने मेलाे। अहिले भएका संस्थान सेताे हात्ती भइसकेका छन्। लगानी र प्रतिफल हेर्याे भने कुरा गरिसाध्य छैन। नयाँलाइ त्यतै व्यापार नगरी भा छैन। सरकारले व्यापार गर्ने हैन भनेर बुझाउन सकिएन।
NE
Sujan Oli retweetet

@sujanjee सही बात। 'प्रशासनीक जेरीमा रास्वपाको गुलियो - कसरी हुलियो?' भन्ने शीर्षक राख्ने दिन पनि आउन सक्छन्। :)
NE

कर्मचारीतन्त्रको यथास्थितिवाद अब एउटा व्यवस्थागत समस्या भएको छ। नयाँ नीति आउँछ, कर्मचारी मिलाएर सुन्छन्, हो भन्छन् र पुरानो तरिकाले काम जारी राख्छन्।
Sujan Oli@sujanjee
रास्वपाको आँधी र ब्युरोक्रेसीको पर्खाल capitalnepal.com/detail/75650
NE



