Sujan Oli

20.9K posts

Sujan Oli banner
Sujan Oli

Sujan Oli

@sujanjee

Past President @SejonNepal , Masters in journalism&Mass Communication, Executive editor @capitalnepal1 @Nagarik_news @12khari Views are Public

Kalikasthan, kathmandu Katılım Ocak 2014
349 Takip Edilen3.5K Takipçiler
Sabitlenmiş Tweet
Sujan Oli
Sujan Oli@sujanjee·
तब त दाेलखा !!!!
Sujan Oli tweet media
NE
12
147
315
0
Sujan Oli retweetledi
Roshan Parajuli
Roshan Parajuli@ohmicalresist·
यो एउटा किराना पसल वा एउटा कोठाको मात्र समस्या होइन, यो एक सुव्यवस्थित अन्तर्राष्ट्रिय सञ्जालको नेपाली शाखा हो। capitalnepal.com/detail/76528
NE
0
0
2
68
Sujan Oli retweetledi
CapitalNepal
CapitalNepal@capitalnepal1·
नेपालमा क्रिप्टो र हुन्डीको अवैध साम्राज्यतर्फ सीआईबीकाे नजर, चर्चित व्यवसायीदेखि कम्पनीसम्म राडारमा capitalnepal.com/detail/76528
NE
0
2
2
157
Sujan Oli retweetledi
अजातशत्रु
सरकारले प्रत्यक्ष विदेशी लगानीको अलाप लगाउनुअघि टाइगर प्यालेसका विदेशी लगानीकर्ताउपर नेपाली साझेदारले के गरे, होटल किन्ने ऐलेका लगानीकर्ताले के सास्ती भोगिरहेका छन् जानकारी लिनु बेस ।
NE
3
16
70
7.3K
Sujan Oli retweetledi
अनलराज भट्टराई
अर्थतन्त्रको पुनरुत्थानमा राजनीतिक दाउपेचभन्दा नीतिगत सुधार अपरिहार्य - क्यापिटल नेपाल :: Capital Nepal - Nepali News Portal capitalnepal.com/detail/76392
NE
0
1
6
261
Sujan Oli retweetledi
अजातशत्रु
जगतजंगसहित जंगबहादुरका सन्तानहरूको हत्या लगत्त‌ै उनीहरूका चाकरहरू शमशेर खलक/वीरशमशेरको जयजयकार गर्दै निवासतिर सोझिएको ईतिहास सम्झाउँछ- तीन दशक सत्ताको मलाइ मारेकाहरू रातारात तीन दशकलाई धारेहात लाउन थालिसके !!
अजातशत्रु tweet media
NE
4
20
89
12.3K
Sujan Oli retweetledi
Gagan Thapa
Gagan Thapa@thapagk·
हार्दिक बधाइ तथा शुभकामना! नेपालका नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु। देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ। हार्दिक शुभकामना!
NE
39
108
1.3K
37.1K
Sujan Oli
Sujan Oli@sujanjee·
नेपालको अर्थतन्त्रको भविष्य केही हदसम्म एउटा व्यक्तिगत सम्बन्धमा निर्भर छ — अर्थमन्त्री वाग्ले र राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलबीचको सम्बन्ध।
CapitalNepal@capitalnepal1

संकटको बागडोर, सम्बन्धको जन्जिर : वाग्लेसामु नेपालको अर्थ–परीक्षा capitalnepal.com/detail/76300

NE
0
0
2
201
Sujan Oli retweetledi
अजातशत्रु
अजातशत्रु@mahatsujit·
विज्ञताको पछिल्लो नमूना हो कार्की आयोगको रपट! धेरै विज्ञहरूको नाडी छामिएकै हो! विज्ञ आए/ल्याए सब छुमन्तर हुने भ्रममा हामी नअल्झिए हुने हो। तुलनात्मकरूपमा इमान-जमानवाला बरू प्रबन्धकीय क्षमता भएका भए विज्ञको विज्ञता तिनैले लिईहाल्छन् नि ।
NE
2
18
70
7.1K
Sujan Oli retweetledi
Sujan Oli
Sujan Oli@sujanjee·
प्रतिवेदनका विशेषज्ञले नेपालको नाम उल्लेख नगरे पनि यो संकटको तरंग हिमाल नाघेर आउँछ नै। नेपाल आफ्नो सम्पूर्ण पेट्रोलियम आवश्यकता आयातबाट पूरा गर्छ- तेलको मूल्य १०३ डलर नाघेसँगै नेपाल आयल निगममाथि अत्यधिक बोझ पर्नेछ र पेट्रोलदेखि ग्याससम्म महँगो हुनेछ। capitalnepal.com/detail/75967
NE
0
0
0
92
Sujan Oli
Sujan Oli@sujanjee·
नङ र मासुको सम्बन्धबाट शीतयुद्धसम्म: व्यक्तिगत तिक्तताले देशको अर्थतन्त्रलाई कता लैजान्छ? capitalnepal.com/detail/75887
NE
0
0
0
167
Sujan Oli retweetledi
CapitalNepal
CapitalNepal@capitalnepal1·
मध्यपूर्वको आगोमा नेपालको अर्थतन्त्र: जोखिम, चुनौती र बाटो capitalnepal.com/detail/75787
NE
0
2
4
59
Sujan Oli retweetledi
Semanta Dahal
Semanta Dahal@the3rdbranch·
𝐔𝐧𝐥𝐨𝐜𝐤𝐢𝐧𝐠 𝐭𝐡𝐞 𝐂𝐚𝐫𝐛𝐨𝐧 𝐌𝐚𝐫𝐤𝐞𝐭: 𝐏𝐚𝐫𝐭 𝟏 🌎💨 Paris Agreement ↔️ Nepal’s Carbon Trade Regulations Drop a 'YES' if you want to see Part 2! 😊 @NEFNepal @sujeevshakya
English
3
8
43
3K
Sujan Oli retweetledi
Roshan Parajuli
Roshan Parajuli@ohmicalresist·
ती कर्मचारीहरू जो प्रणालीको सबै दबाबका बीच पनि आफ्नो सिद्धान्त जोगाएर राखेका छन्। यिनीहरू नै सुधारको सम्भावित आधार हुन्। तर, यिनलाई सरकारले पहिचान गरेर संरक्षण दिनुपर्छ। capitalnepal.com/detail/75650
NE
0
1
1
60
Sujan Oli
Sujan Oli@sujanjee·
खनालकाे ६ महिने कार्यकालमा सबैभन्दा धेरै निजी क्षेत्रले उनीप्रति भराेसा गरेकाे देखियाे। हरेक विषय छिट्टै बुझ्ने र समस्या समाधान गर्न उनले गरेकाे तत्परता नै निजी क्षेत्रले सबैभन्दा बढी प्रशंसा गरेकाे देखिन्छ।
CapitalNepal@capitalnepal1

अर्थमन्त्री खनालको ६ महिनाः भाँचिएको प्रणाली जोड्ने प्रयास capitalnepal.com/detail/75768

NE
1
1
7
1.1K
Sujan Oli retweetledi
अजातशत्रु
अजातशत्रु@mahatsujit·
एकथान नियुक्ति त रास्वपाको निर्वाचित सरकारले नि दिइहाल्थ्यो होला, रास्वपाको बुजुर्ग संस्करणलाई जाते-जाते निर्णय गरी आफ्नै इज्जतको फालूदा किन बनाउन पर्‍या होला !!
NE
2
14
119
7K
Sujan Oli
Sujan Oli@sujanjee·
@mahatsujit पूरै नासिने मेलाे। अहिले भएका संस्थान सेताे हात्ती भइसकेका छन्। लगानी र प्रतिफल हेर्याे भने कुरा गरिसाध्य छैन। नयाँलाइ त्यतै व्यापार नगरी भा छैन। सरकारले व्यापार गर्ने हैन भनेर बुझाउन सकिएन।
NE
0
0
0
50
Sujan Oli retweetledi
अजातशत्रु
अजातशत्रु@mahatsujit·
उता रमाकान्त चौरसिया (पर्सा-३) वीरगन्ज चिनी कारखानाको सहरमाझ रहेको बहुमूल्य जग्गा बेचेर गाउँमा सरकारी चिनीमिल खोल्ने योजना बुन्दै, यता गणेश पराजुलीजी गोरखकाली चलाउने मोडल खोज्दै! बाफ्रे बाफ आर्थिक क्रान्ति झ्याप्पै आउँछ जस्तो छ! अँ अर्थमन्त्री पो यस्ता योजनामा सहमत नहुने हो कि!!
अजातशत्रु tweet media
NE
3
10
33
4.4K
Sujan Oli
Sujan Oli@sujanjee·
@amritna यो नआओस दाजु। मुलुक बनेको हेर्न मन छ
NE
1
0
1
48
Narayan Amrit
Narayan Amrit@amritna·
@sujanjee सही बात। 'प्रशासनीक जेरीमा रास्वपाको गुलियो - कसरी हुलियो?' भन्ने शीर्षक राख्ने दिन पनि आउन सक्छन्। :)
NE
1
0
1
579
Sujan Oli
Sujan Oli@sujanjee·
कर्मचारीतन्त्रको यथास्थितिवाद अब एउटा व्यवस्थागत समस्या भएको छ। नयाँ नीति आउँछ, कर्मचारी मिलाएर सुन्छन्, हो भन्छन् र पुरानो तरिकाले काम जारी राख्छन्।
Sujan Oli@sujanjee

रास्वपाको आँधी र ब्युरोक्रेसीको पर्खाल capitalnepal.com/detail/75650

NE
1
0
3
1.1K