शुन्ना 💤

32.9K posts

शुन्ना 💤 banner
शुन्ना 💤

शुन्ना 💤

@Pzerooo

आफैलाई सम्हाल्नु मलाई रोक्ने प्रयास नगर्नु,, म आफ्नै फ्यान हुँ !!! फोटो खिच्न मन पर्छ !

दार्चुला देखि ताप्लेजुङ सम्म ! Se unió Mart 2012
1.6K Siguiendo18.9K Seguidores
शुन्ना 💤 retuiteado
B-Company
B-Company@brnpkrl·
स्याल काल आएसि सहर पस्छ, सुदन गुरुङ सरकार पस्छ। गाडी छोडे जुता कस्ले दियो, जुता छोडेर खाली खुट्टा हिँडे दौरा सुरुवाल कस्ले दियो लास्टमा नाङ्गै हिँड्दा यस्लाइ नाङ्गै हिँड्ने अधिकार कस्ले दियो!
NE
2
11
56
4.7K
शुन्ना 💤
यसपाली चुनाबमा, जीत्दै गर्नेका लिस्ट हेर्दा भन्दा हार्नेका लिस्ट देखेर ख़ुशी लाई राछ ! 😀
NE
0
0
0
271
शुन्ना 💤 retuiteado
Dale Steyn
Dale Steyn@DaleSteyn62·
Nepal I offer my services to you if you ever need em! Up, up and UP!
English
2K
10.4K
113.6K
2.9M
शुन्ना 💤 retuiteado
B-Company
B-Company@brnpkrl·
@RaameshKoirala ए! बहस! ठिकै छ,प्रत्यक्ष कार्यकारीमा जाउँ।अनि गरौ बहस! लहलहैमा जनता फकाउन हाम्ले जितिम् भने~ वाला प्रणालीमा संसद जित्दैमा प्रम बन्ने त हैन। तर काङ्रेसीलाइ थाहा छ हाम्रो गगन बक्चोदीमा नं एक हो। त्यसैले अब बक्चोदी तिर जाउँ भन्न थालेछन्। चुनाउ नगराउँ बक्चोदी प्रतियोगिता गराउँ।
NE
8
43
122
10.2K
शुन्ना 💤 retuiteado
जेण्टलम्यान
जेण्टलम्यान@NepaliGentleman·
नयाँ वर्ष २०२६ को अवसरमा @nirojsedhai भाइ, @oops_u, @amritna, @MaheshDai_@bishodip लाई फोनमै कुरोगर्न पाईयो । @KaaLeKeeto, @boss_studioo तथा @dahalshivaji को फोन उठेन । @Pzerooo, @ms_madhur, @रेवनभाइ वैदेशिक बसाईका कारण संपर्क हुनसकेन (लगायत) हजुरहरु सबैलाई HAPPY NEW YEAR ! 🎉
NE
3
2
7
1.3K
शुन्ना 💤 retuiteado
B-Company
B-Company@brnpkrl·
यस्तै त होला~~~
B-Company tweet media
NE
5
8
37
10.7K
शुन्ना 💤
शुन्ना 💤@Pzerooo·
@KaaLeKeeto धन्यबाद दाजु, पोस्ट यता ल्याइडदिनु भएकोमा ! 🙏😊
NE
1
0
2
273
Kale Keto
Kale Keto@KaaLeKeeto·
यो मान्छेले जितेको खेल हो यो, नेपालको खेल इंटरनेशनल लेभलमा ब्रोडकास्ट, बिदेशी महँगा खेलाडी, नेपाल मै लुकेका प्रतिभाको खोजी, नेपाली क्रिकेटलाई बिश्व सामु पुर्याउन गरेको मेहनत, जसले जीते पनि नेपाली क्रिकेटले जीतेको दिन हो यो, कसैले नहारेको खेल हो यो, बधाई छ नेपाली क्रिकेट प्रेमीलाई ! बधाई हामी सबैलाई 🙏😊 @Pzerooo @paras77
Kale Keto tweet media
NE
5
50
558
13.9K
शुन्ना 💤
शुन्ना 💤@Pzerooo·
बक्सिङमा दश राउण्ड हुने रैच, आज था भो ! 😄
NE
0
0
0
395
B-Company
B-Company@brnpkrl·
दुइ तिथी एकै दिन परेसी के हुन्च भन्नि कुरा समाइन्ती दाजुलाइ सोध्नु। बिहान भाउजुले कुकुर पुजा गर्नुभयो, अैले साँझमा दाजुले लक्ष्मी पुजा गर्दै हुनुन्च। [नोट: रातीको नसोध्नु]
NE
4
0
8
1.6K
शुन्ना 💤
शुन्ना 💤@Pzerooo·
हामी युवाको ढुकदुकी, नेपाली सांगीतिक जगतका हीरा, सुमधुर स्वरका धनि, हेन्सममा हेन्सम श्री दुर्गेस थापा दाजु हाम्रो घर छेउको आगनमा आफ्नो प्रस्तुति दिन आज आउदै हुनून्च, चूले निम्तो छ है, पछी भनेन भन्न पाइदैन नि । 🙄
शुन्ना 💤 tweet media
NE
0
1
0
558