अमृत TheBackbencher

287.1K posts

अमृत TheBackbencher banner
अमृत TheBackbencher

अमृत TheBackbencher

@oops_u

#ट्वीट_लेखक #छुच्चो_ट्वीटे #सदाबहार_प्रतिपक्ष #Backbencher #🤣🤣

_______________ Katılım Temmuz 2010
2.1K Takip Edilen40.6K Takipçiler
Sabitlenmiş Tweet
अमृत TheBackbencher
हिजो, सरकारलाई प्रश्न सोध्दा पुराना (हुक्के, बैठकेहरू) उत्तर दिन आउँथे । आज, नयाँ आइराछन् 🤣🤣🤣
NE
1
10
41
2.9K
अमृत TheBackbencher retweetledi
Nepal Views
Nepal Views@nepalviewsnv·
संस्थापनइतर समूहका विचारमा तर्क र विवेकको कमी : भीष्मराज आङदेम्बे #bhishmarajangdembe #nepalviews
NE
0
1
0
49
अमृत TheBackbencher retweetledi
dambar khatiwoda
dambar khatiwoda@dambarkhatiwoda·
ओली-प्रचण्ड पुनर्मिलनले तात्विक भिन्नता ल्याउँदैन,त्यसले सान्दर्भिकता गुमाईसकेकाे छ तर, पनि ती मिलुन किनकी एकै विचार-प्रकारका धेरै वटा पार्टी जरुरी छैन। कांग्रेसीहरुकाे हकमा पनि त्यही हाे।बुढा कांग्रेसीहरुले गगनलाई बालेनकाे मतियार सिद्व गर्ने कसरत गर्न साटाे महाधिवेशनमा जिते भाे।
NE
2
6
23
708
अमृत TheBackbencher retweetledi
बिके संग्राम
अरु कुरो त्यस्तै हो मोदीको रजगज सकिने लक्षण बिस्तारै सुरु हुने देखियो। भारतमा पोल्टिकल अप्सन बाकी छ त्यसैले नेपाल जस्तै हुन्छ भनेर मुख नमिठ्याउ , विश्वकै ठूलो लोकतन्त्र तपाईं हाम्ले धुप बाल्दैमा डेडलकमा जादैन। भारतमा माहोल बिग्रनु नेपालका लागि सुखद हैन त्यसैले धुप पनि नबालौ
NE
0
3
17
389
अमृत TheBackbencher retweetledi
अजातशत्रु
नेताले गुण्डालाई उपयोग गरे, गुण्डाहरू अरूलाई नेता बनाउनु सट्टा हामी नै नेता किन नबन्ने भनेर राजनीतिमा आए! नेता/पार्टीले सामाजिक सञ्जालमार्फत मार्केटिङ गर्न 'आइटी सेल' बनाए, आइटी सेलयोग्यहरू हामी नै पार्टी किन नबनाउने ? नेता किन नबन्ने भन्दै आए!!
NE
2
9
39
1.6K
अमृत TheBackbencher retweetledi
Setopati
Setopati@setopati·
प्रधानमन्त्रीको नीतिमा 'यु-टर्न'– प्रमुख सल्लाहकार बेनलाई दिल्ली पठाएर डोभलसँग भेट *** परराष्ट्र मन्त्रालयलाई 'बाइपास' गरेर कूटनीतिक पहल तीव्र @sudeepshree writes: setopati.com/politics/394233
NE
9
15
52
10.4K
अमृत TheBackbencher retweetledi
गौरव
गौरव@gpokhrel·
सांसदले स्वकीयका लागि खुल्ला आवेदन माग गर्नुभारछ। हेर्दा, सुन्दा क्या राम्रो लाग्याछ नि है ! तर तपाईको स्वकीयले तपाईलाई तपाईभन्दा बढि चिन्छ, आवश्यक परेमा तपाईलाई सजिलै डुबाइदिनसक्छ। आफ्नो विश्वासिलो राख्नुस् बरु तालिम दिनुस्, काम सिकाउनुस् ! मेरो भन्दिने काम हो ;))
NE
1
2
2
385
आभास©°®™
आभास©°®™@thewaytoaavas·
मित्र को घर बाट ठुलो फर्सी ल्याइयो, तरकारी खाइयो, तितौरा बनाइयो, अचार बन्दई छ, हलुवा बनाउन लाई उसीनेर पेस्ट तयार पारियो,.. अब अरु के के गर्न सकियेला त फर्सी
आभास©°®™ tweet mediaआभास©°®™ tweet mediaआभास©°®™ tweet mediaआभास©°®™ tweet media
NE
1
0
2
131
Bhishan Giri
Bhishan Giri@anjaanmaya·
गाभा को तरकारि!! 😉 अब सर्याप सर्याप भात खाइन्छ!! 😎
Bhishan Giri tweet media
NE
3
0
6
310
महेश क्षेत्री
@oops_u @thewaytoaavas मुन्टा खाएर फर्सीको कैँडो लाग्न नदिनेले फर्सी को परिकारको तारिफ, हैट नसकिने उप्सेलाई।🤣🤣
NE
2
0
0
9
Bhishan Giri
Bhishan Giri@anjaanmaya·
@oops_u @shovuu खोल्सा भन्नाले पहाडको जस्तो हैन, हाम्रो खेत को पानि ओभरफ्लो हुनि हो! बारिमा र त्यता लगाइन्छ हाम्ले !
NE
1
0
1
14
अमृत TheBackbencher retweetledi
Bhishan Giri
Bhishan Giri@anjaanmaya·
माडा रोटि अनि आँपका ४ थरि अचार! 😋😋 गजब को बिहानि!! 😎😎
Bhishan Giri tweet media
NE
3
1
13
594
अमृत TheBackbencher
@anjaanmaya @shovuu खोल्सामा भाको त जलुको होला हाम्रोतिर जलुको खान्नन् । यो खाएको कुरो लेखेर भन्दा बोलेर गर्दा टेशिलो हुन्थ्यो भन्ने हाम्लाई लाईराछ 😋😋😋
NE
2
0
1
15
Bhishan Giri
Bhishan Giri@anjaanmaya·
@oops_u @shovuu हामि दुइ दिन बिराएर खाइराछम 😎😎 घर अगाडि बारिमा र खोल्साभरि छ 😂😂
NE
2
0
1
13
अमृत TheBackbencher retweetledi
Kunshan
Kunshan@Kunshan_China·
With 𝑴𝒂𝒋𝒐𝒓 𝑯𝒆𝒂𝒕, the hottest of China's 24 solar terms, arriving today, people across the nation seek relief from soaring temperatures. A bowl of Suzhou-style mung bean soup, packed with mint, candied fruits, and steamed mung beans, is the ultimate refreshing dish for Kunshan locals. Cool down and savor the taste of summer!🥤
Kunshan tweet media
English
0
3
4
302
अमृत TheBackbencher retweetledi
Yadab Devkota
Yadab Devkota@gaunkomanchhey·
हिजो बीपी र आज पुष्पलाल स्मृति दिवस: आजको आवश्यकता बीपी र पुष्पलाललाई पार्टी कार्यलयको भित्तामा टाँगिएको फ्रेमबाट निकालेर तिनको बिचार, आन्दोलन र विश्वासको बाटोमा हिँड्नु हो। तर, कांग्रेसी/कथित कम्युनिष्टलाई बीपी र पुष्पलाल हाटमा बेच्ने हनुमानजीको पोष्टरभन्दा बढ्ता केही लाग्दैन।
NE
1
1
6
580
अमृत TheBackbencher retweetledi
Gokul Prasad Baskota
Gokul Prasad Baskota@GokulPBaskota·
जब बिभाजनको मुखमा कुनै दल पुग्छ नि हो त्यै बिन्दुमा एकताको कर्कस स्वरको नगरा आकास छेड्ने गरी गर्जन्छ।यस अघिका वामपन्थी र अहिलेको काँग्रेसको जस्तो।वार्गेनिङ कि बिभाजन देउवा सकस मिलन कि थप क्षयीकरण गगन सकस।प्रदेशमा प्रचण्ड कि गगन कस्ले धोखा दिएको वा कुनै तेश्रो पक्षले?बजारको चासो।
NE
3
2
50
5.6K
अमृत TheBackbencher retweetledi
अजातशत्रु
०४६सालमा प्रजातन्त्र पुनर्स्थापनाले उत्साही बनाएको समय थ्यो।गाउँमा पाकाजनले 'केही हुन्न भोका उडुस आए,चुस्न झन हतार गर्छन' टाइपको कुरा गर्दिदा ढुंगा टिपेर हान्दिउँ झै झोक चल्थ्यो। देश-प्रजातन्त्रका लागि यत्रो बर्षौबर्ष जेलनेल परवाह नगरेका त्यागीहरूले कहाँ भ्रष्टाचार गर्छन ठानेर !!
NE
2
6
43
2.6K
Janak Poudyal
Janak Poudyal@JanakPoudyal·
सामाजिक न्यायका मुद्दा उठायो कि एनजीओका मुद्दा, जलवायुका उठायो कि एनजीओका मुद्दा, जातीय विभेदका मुद्दा उठायो कि एनजीओका मुद्दा । अनि राजनीतिले उठाउनुपर्ने मुद्दा चाहिँ के-के हुनुपर्ने हो त सर? नाई-नाई एसो बुझ्न मन लागेर नि ।
उज्ज्वल आचार्य@KANepal

एउटा पार्टी त "चुनाव जिते दल, नजिते जलवायु एनजीओ" भन्ने नीतिमा अगाडि बढ्यो कि क्या हो?

NE
7
8
19
5.8K