Tweet fijado
Binod Pandey
38K posts

Binod Pandey
@dearbinod
Journalist @ekantipur_com . Aspired to be sporting professional but running ruined it all.
Nepal Se unió Nisan 2012
791 Siguiendo27.5K Seguidores

@tuladhardhurba बैकुण्ठ मानन्धरले २ घण्टा १५ मिनेट ३ सेकेन्डको समय निकाल्दै पहिलो भए । यो नेपालको राष्ट्रिय कीर्तिमान मात्र थिएन, दक्षिण एसियालीकै कीर्तिमान थियो । यो यस्तो कीर्तिमान हो, जुन अहिलेसम्म भंग भएको छैन - @HimeshRatna
#BaikunthaManandhar
ekantipur.com/koseli/2026/04…
NE

दक्षिण एसियालीदेखि एसियाली, ओलम्पिक खेलकुदसम्म नेपाली धावकहरूले आफ्नो म्याराथन सहभागितालाई गर्बिलो पारेका छन् - @tuladhardhurba
ekantipur.com/koseli/2026/04…
NE

टोकियो, लन्डन, बोस्टन, सिकागो, न्युयोर्क र बर्लिन जस्ता विश्वका प्रिमियम म्याराथनमा दौडिने नेपालीको संख्या बाक्लिँदो छ, त्यसको तयारीमा दौडिँदा रिङरोडको २७ किलोमिटर दूरी पनि उनीहरूलाई छोटो लाग्दछ
#WorldMarathonMajors #SixStars #FlorisGierman
ekantipur.com/koseli/2026/04…
NE

Meet the Nepalis who are running around the world — literally #WorldMarathonMajors #SixStars
-Before Kathmandu wakes up, five men are already on the road. Their goal: run every major marathon on earth. kathmandupost.com/sports/2026/04… via @kathmandupost
English
Binod Pandey retuiteado

Before Kathmandu wakes up, five men are already on the road. Their goal: run every major marathon on earth.
Meet the Nepalis running around the world — literally
By @dearbinod
kathmandupost.com/sports/2026/04…
English
Binod Pandey retuiteado

Meet the Nepalis who are running around the world — literally
Before Kathmandu wakes up, five men are already on the road. Their goal: run every major marathon on earth.
kathmandupost.com/sports/2026/04… —by @dearbinod
English
Binod Pandey retuiteado

नेपालमा लिग २ का दुई महत्त्वपूर्ण शृंखला हुने ekantipur.com/news/2026/04/0…
NE
Binod Pandey retuiteado

क्याप्टेन सोनाम योङ्दा सिक्किमका अन्तिम राजा पाल्देन थोण्डुप नामग्यालका ‘एडिसी’ थिए । निजी सचिवको जस्तो भूमिका पनि निर्वाह गर्थे । आफ्नो मुलुक कसरी एकाएक गुम्यो भन्ने कुराको एक–एक फेहरिस्त याद थियो उनलाई ।
यिनै क्याप्टेन योङ्दाको गत शनिवार निधन भएको छ, ९० बर्षको उमेरमा ।
योङ्दासँग मैले २०५७ सालमा सिक्किमको राजधानी ग्यान्टोकमा अन्तर्वार्ता लिने मौका पाएको थिएँ । त्यस क्रममा उनले सिक्किम विलयको विस्तृत वृत्तान्त सुनाएका थिए । त्यसैताका मैले काजी लेण्डुप दोर्जी, केसी प्रधान, बीबी गुरुङ, सीडी राईलगायत सिक्किम घट्नासँग जोडिएका अन्य पात्रहरुसँग पनि कुराकानी गरेको थिएँ ।
आज फेरि उसबेलाको अडियो रेकर्ड सुनें, डायरीहरु पल्टाएँ । दक्षिण एसियाको राजनीतिक भूगोल बदल्ने त्यो घटना आँखाअगाडि सर्रर बग्यो ।
क्याप्टेन योङ्दाको निधनसँगै सिक्किम इतिहासको एउटा अध्याय बन्द भएको छ ।
सिक्किम कसरी भारतको बाइसौं प्रान्त बनेको थियो ? यदि तपाईंलाई यो बिषयमा रुची छ भने मैले भिडियो पनि बनाएको छु । हाम्रो युट्यूब च्यानलमा हेर्नुहोला है 😊
फोटोमाः क्याप्टेन योङ्दासँग ग्यान्टोकमा, सन् २००० अगस्ट २६; र सिक्किमका अन्तिम छोग्याल र उनकी अमेरिकी रानी होप कुक ।
#SonamYongda #Chogyal #PaldenThondupNamgyal #HopeCooke #CaptainYongda #Sikkim



NE

@dearbinod @KTMite Ask Grok वर्तमान में केवल Premium और Premium+ सदस्यों के लिए उपलब्ध है। इस सुविधा को अनलॉक करने के लिए सदस्यता लें: x.com/i/premium_sign…
हिन्दी
Binod Pandey retuiteado

🚨 2025 WISDEN PHOTOGRAPH OF THE YEAR MEN’S WINNER ANNOUNCED 🚨
Blink and you’ll miss it.... @andrewjboyers' remarkable image capturing Pat Cummins’ caught-and-bowled chance 📸

English

After twenty years in international newsrooms, I'm returning home to Nepal to lead the country's largest media organization — joining Kantipur Media Group as Group Editorial Director.
I'll have more soon on what we're building.
kmg.com.np/announcements/…

English
Binod Pandey retuiteado
Binod Pandey retuiteado

Need for urgent reform push in education and sports
New minister must deliver long-delayed laws, resolve institutional disputes and stabilise two critical sectors amid structural and governance challenges.
kathmandupost.com/national/2026/… —by Sudip Kaini & Himesh & @dearbinod
English

@iShzz यस्तो कुरा गर्छौ, कीर्तिपुर मैदानमा त भित्र पठाइदिएकै मैले हो, तर क्यार्नु फोटो खिचिएन त्यत्ति बेला :)
NE

अपेक्षा गर्ने बहुमतकै सरकारबाट हो
- नवनियुक्त मन्त्री सस्मित पोखरेलले शिक्षा र खेलकुद क्षेत्र सुधारको चुनौती तथा अवसरसँगै ऐन संशोधन, संरचना विकास र नीतिगत परिवर्तनमा ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ ।
@sudipkaini @HimeshRatna
ekantipur.com/sports/2026/03…
NE

'फुटबल पहिला लोकप्रिय हुंदा दर्शकलाई नियन्त्रण गर्न निकै गाह्रो हुन्थ्यो, अहिले एन्फालाई नियन्त्रण गर्न गाह्रो परिरहेको छ'
#NepalFootball
NE
Binod Pandey retuiteado

Mohamed Salah in the Premier League with @LFC 🔴
👕 310 Appearances
⚽️ 189 Goals
📆 92 Assists
🥇 7 Player of the Months
👟 4 Golden Boots
🌟 2 Playmaker awards
🔝 2 Player of Seasons
🏆 2 Premier League titles
The Egyptian King 👑

English







